२१ बैशाख २०८१, शुक्रबार ०८:२३
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्त भएको बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना दिँदै उनले निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली प्रेस जगतले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए...
१७ फाल्गुन २०८०, बिहीबार १४:५७
काठमाडौं । दुई वर्ष अघिसम्म सबैजसो क्षेत्र थला पर्दा जोगिएको क्षेत्र थियो, बैंकिङ । सबै क्षेत्रले नोक्सानी व्यहोरिरहँदा नाफा कमाउने क्षेत्र थियो, बैंकिङ । बैंकहरू चाहिँ सधैं नाफामात्र कमाउनुपर्ने भन्दै आलोचनासमेत हुँदै आयो । विस्तारै अरू क्षेत्र सुध्रिँदै गयाे ।...
१२ फाल्गुन २०८०, शनिबार १५:०७
दिवेश कुमार महतो, जनकपुरधाम। लहान प्राविधिक शिक्षालय लहान सिरहाको आयोजना तथा वल्ड फर नेपालको सहयोगमा बृहत रक्तदान कार्यक्रम सम्पन भएको छ। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सानोठिमी भक्तपुरको ३६औं वार्षिकोत्सवको अवसर लहान प्राविधिक शिक्षालयको प्रमुख ई. रामनारायण चौधरीको अध्यक्षतामा...
११ फाल्गुन २०८०, शुक्रबार १०:२४
काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालको मानवस्रोत विभागले सात जना प्रहरी उपरीक्षक (एसपी)हरूको काज सरुवा गरेको छ। मानव स्रोत विभागले एसपीहरू श्यामसिंह चौधरी,विनोद सिलवाल,विमल बस्नेत, वीरेन्द्र शाही, विमलराज कँडेल, बालनरसिंह राणा र नान्तीराज गुरुङको काज सरुवा गरेको हो । जिल्ला...
११ फाल्गुन २०८०, शुक्रबार ०५:४८
मलङ्गवा । सर्लाहीमा प्रथम लालबन्दी महोत्सव बिहीबारदेखि सुरु भएको छ । ‘कृषि, पर्यटन, व्यापार, स्वरोजगार र आत्मनिर्भरताको आधार’ नारासहित लालबन्दी नगरपालिका–६, राधाकृष्ण खेल मैदानमा उक्त महोत्सव प्रारम्भ भएको हो । महोत्सव यही फागुन २२ गते सम्म चल्नेछ । महोत्सवको मधेस...
१० फाल्गुन २०८०, बिहीबार १५:०७
महोत्तरी । जलेश्वर-जनकपुर सड़क खण्डमा रहेको आगेपुर पुलले चिनिने पुलमा पटक-पटक सड़क दुर्घटना का कारण अनाहकमा सर्वसाधारण यात्रिले ज्यान गुमाउनु परेको घटनाले ध्यानाकर्षण हुँदा यस्ता घटनालाई न्युनिकरण गर्न प्रयास स्वरूप स्थानिय युवाहरुले पुलको क्षेउमा घेरा लगाउने कार्य गरेका छन ।...
७ फाल्गुन २०८०, सोमबार ०३:५२
७ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा पत्रकारलाई प्रवेश दिइएको छैन । सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रवेश नदिइएपछि फोटो पत्रकारहरूले क्यामेरा डाउन गरेर विरोध जनाएका छन् । सूचना तथा प्रसारण विभागको...
२ माघ २०८०, मंगलवार ०४:५६
काठमाडौं । सफ्टवेरिका कलेज अफ आईटी एण्ड ई–कमर्सले आयोजना गरेको ‘टेडएक्स सफ्टवेरिका–२०२४’ कार्यक्रम सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्डको हलमा २७ पुसमा सम्पन्न भएको कार्यक्रमको मुख्य नारा ‘विगतलाई अङ्गाल्दै, भविष्य कल्पना गर्दै’ भन्ने रहेको थियो । कार्यक्रममा सपना देख्ने...
२६ पुष २०८०, बिहीबार १९:३२
६ पुस, काठमाडौँ । नेपालमा गाडीले मान्छे हानेर भाग्ने र त्यसको पहिचान नहुने ठूलो समस्या छ । उपत्यकालगायत देशभरिका सडकमा प्रविधिको प्रयोग न्यून हुँदा पनि यो समस्या आइरहेको छ, जसले नेपाल प्रहरीलाई हैरानी दिने गरेको छ । अब भने त्यसको...