११ फाल्गुन २०८०, शुक्रबार १०:२४
काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालको मानवस्रोत विभागले सात जना प्रहरी उपरीक्षक (एसपी)हरूको काज सरुवा गरेको छ। मानव स्रोत विभागले एसपीहरू श्यामसिंह चौधरी,विनोद सिलवाल,विमल बस्नेत, वीरेन्द्र शाही, विमलराज कँडेल, बालनरसिंह राणा र नान्तीराज गुरुङको काज सरुवा गरेको हो । जिल्ला...
११ फाल्गुन २०८०, शुक्रबार ०५:४८
मलङ्गवा । सर्लाहीमा प्रथम लालबन्दी महोत्सव बिहीबारदेखि सुरु भएको छ । ‘कृषि, पर्यटन, व्यापार, स्वरोजगार र आत्मनिर्भरताको आधार’ नारासहित लालबन्दी नगरपालिका–६, राधाकृष्ण खेल मैदानमा उक्त महोत्सव प्रारम्भ भएको हो । महोत्सव यही फागुन २२ गते सम्म चल्नेछ । महोत्सवको मधेस...
१० फाल्गुन २०८०, बिहीबार १५:०७
महोत्तरी । जलेश्वर-जनकपुर सड़क खण्डमा रहेको आगेपुर पुलले चिनिने पुलमा पटक-पटक सड़क दुर्घटना का कारण अनाहकमा सर्वसाधारण यात्रिले ज्यान गुमाउनु परेको घटनाले ध्यानाकर्षण हुँदा यस्ता घटनालाई न्युनिकरण गर्न प्रयास स्वरूप स्थानिय युवाहरुले पुलको क्षेउमा घेरा लगाउने कार्य गरेका छन ।...
७ फाल्गुन २०८०, सोमबार ०३:५२
७ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा पत्रकारलाई प्रवेश दिइएको छैन । सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रवेश नदिइएपछि फोटो पत्रकारहरूले क्यामेरा डाउन गरेर विरोध जनाएका छन् । सूचना तथा प्रसारण विभागको...
२ माघ २०८०, मंगलवार ०४:५६
काठमाडौं । सफ्टवेरिका कलेज अफ आईटी एण्ड ई–कमर्सले आयोजना गरेको ‘टेडएक्स सफ्टवेरिका–२०२४’ कार्यक्रम सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्डको हलमा २७ पुसमा सम्पन्न भएको कार्यक्रमको मुख्य नारा ‘विगतलाई अङ्गाल्दै, भविष्य कल्पना गर्दै’ भन्ने रहेको थियो । कार्यक्रममा सपना देख्ने...
२६ पुष २०८०, बिहीबार १९:३२
६ पुस, काठमाडौँ । नेपालमा गाडीले मान्छे हानेर भाग्ने र त्यसको पहिचान नहुने ठूलो समस्या छ । उपत्यकालगायत देशभरिका सडकमा प्रविधिको प्रयोग न्यून हुँदा पनि यो समस्या आइरहेको छ, जसले नेपाल प्रहरीलाई हैरानी दिने गरेको छ । अब भने त्यसको...
२८ मंसिर २०८०, बिहीबार १४:५८
काठमाडौँ । सामाजिक सञ्जाल ‘फेसबुक’ ह्याक हुने घटना अत्यधिक बढ्न थालेको छ । ह्याकरले फेसबुक ह्याक गरेर अश्लील भिडियो पोस्ट गर्ने गरेका हुन् । प्रहरीको साइबर ब्युरोमा फेसबुक ह्याक सम्बन्धी उजुरी दिनहुँ बढिरहेको छ । पछिल्लो समय फेसबुक ह्याकसम्बन्धी उजुरी...
२८ श्रावण २०८०, आईतवार १५:१७
पर्सा जिल्ला, वैशाख २७, २०८० वि. डिजिटल प्लेटफर्महरूको शक्तिबारे जानकारी: सम्वाद फाउन्डेसन पर्सा जिल्लाका संयोजक रोशनकुमार चौरसिया जुनियरको दूरदर्शी नेतृत्वमा स.बाबा पार्टी प्यालेसमा एक गतिशील कार्यक्रम सम्पन्न भएको छ । मिति ०४/२७/२०८० मा मनाइने अन्तर्राष्ट्रिय युवा दिवसको यस शुभ अवसरमा...
८ श्रावण २०८०, सोमबार ०५:५७
ग्रीसको जङ्गलमा लागेको आगो अनियन्त्रित भएपछि झण्डै १९ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारिएको छ । लोकप्रिय पर्यटकीय क्षेत्र रोड्स द्वीपबाट उनीहरुलाई अन्यत्र सारिएको हो । त्यस्तै, अर्को द्वीप कोर्फुबाट पनि मानिसलाई सार्ने काम भइरहेको छ । हिजो बेलुका ग्रीसको आपतकालीन...