१२ श्रावण २०८३, मंगलवार
   Turuntai Reporter

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ समकक्षी लीबीच भेटवार्ता शुरु

८ आश्विन २०८०, सोमबार ०५:२८

चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका चिनियाँ समकक्षी ली छ्याङबीच बेइजिङमा द्विपक्षीय भेटवार्ता शुरु भएको छ । ग्रेट हल अफ दि पिपलमा भेटवार्ता शुरु भएको हो । यसअघि प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ प्रधानमन्त्री लिले ग्रेट हल अफ दि पिपलमा...

सल्यानमा तरकारी बोकेको जीप दुर्घटना, दुई जनाको ज्यान गयो

८ आश्विन २०८०, सोमबार ०५:०८

सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । रोल्पाबाट तरकारी बोकेर ल्याएको रा १ च १०२५ नम्बरको जीप राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा बिहान सवा ६ बजेतिर दुर्घटना भएको जिल्ला...

चीनको एक कोइला खानीमा आगलागी, १६ जनाको ज्यान गयो

८ आश्विन २०८०, सोमबार ०५:०६

चीनको दक्षिणपश्चिमी क्षेत्र क्विचोमा रहेको शान्जियाओशु कोइला खानीमा आगलागी हुँदा १६ जनाको ज्यान गएको छ । राजधानी बेइजिङबाट झण्डै तीन हजार ६ सय किलोमिटर दक्षिणपश्चिममा रहेको कोइला खानीमा आगलागी भएको हो । सामान बोक्न जोडिएको घिर्नीलाई घुमाउने फित्तामा आगो लागेको...

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ पिपुल अफ कङ्ग्रेसका स्थानीय समिति अध्यक्ष लिजीबीच भेटवार्ता

८ आश्विन २०८०, सोमबार ०४:४२

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ पिपुल अफ कङ्ग्रेसका स्थानीय समिति अध्यक्ष चाओ लिजीबीच भेटवार्ता भएको छ । उहाँहरूबीच चीन ग्रेटहल अफ दि पिपलमा भेटवार्ता भएको हो ।  भेटवार्तामा परराष्ट्रमन्त्री एनपी साउदसहित नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूको सहभागिता रहेको थियो । भेटमा...

सहमतिपछि घर फर्कंदै शिक्षकहरु, छुटेकाे दिनकाे पढाइ हुने

६ आश्विन २०८०, शनिबार १०:३८

सरकार र नेपाल शिक्षक महासङ्घबीच सहमति भएपछि आन्दाेलनरत शिक्षकहरु घर फर्कन थालेका छन् । आन्दाेलनका क्रममा छुटेका कक्षा भने बिदाका दिनमा हुने नेपाल शिक्षक महासङ्घले जनाएकाे छ । महासङ्घका अध्यक्ष कमला तुलाधर र लक्ष्मीकिशोर सुवेदीले आज जारी गरेको विज्ञप्तिमा छुटेको कक्षा बिदाका समयमा...

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सि बीच भेटवार्ता शुरु

६ आश्विन २०८०, शनिबार १०:३६

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच भेटवार्ता शुरु भएको छ । आज विहान अमेरिकाबाट चीन पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सि बीच हाङआजोमा भेटवार्ता शुरु भएको हो । भेटघाट अहिले जारी नै रहेकाले के के विषयमा...

एमालेले पार्टी र नेताका नाममा ‘फेक आइडी’ चलाउनेलाई कारबाही गर्ने

५ आश्विन २०८०, शुक्रबार ०२:४६

नेकपा (एमाले) ले आफ्नाे पार्टी र नेतृत्वका नाममा अनधिकृतरूपमा नक्कली आइडी बनाएर सामाजिक सञ्जालमा भ्रमपूर्ण समाचार सम्प्रेषण गर्नेलाई कारबाहीकाे दायरमा ल्याउने जनाएकाे छ । एमालेले आम नागरिक र पार्टीपङ्क्तिभित्रै अफवाह फैलाइएको पाइएको भन्दै सामाजिक सञ्जालमा बनेका नक्कली आईडीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको...

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता हुँदै, आजै सहमति गर्ने तयारी

५ आश्विन २०८०, शुक्रबार ०२:३१

सरकार र आन्दोलनरत शिक्षकबीच आज औपचारिक वार्ता हुँदैछ । वार्ता बिहान ९ बजेपछि गृह मन्त्रालयमा हुने तयारी छ । विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै अस्ति बुधवारदेखि शिक्षकहरु आन्दोलनमा छन् । यसअघि हिजो पनि आन्दोनरत शिक्षकहरुसँग छलफल भएको थियो । कानुन,...

आज हरितालिका तीज, व्रत बस्दा स्वास्थ्यको ख्याल गर्न डाक्टरको सुझाव

१ आश्विन २०८०, सोमबार ०३:४४

आज हरितालिका तीज पर्व मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ । हिजो दर खाएपछि औपचारिक रुपमा शुरु भएको तीज पर्व भोलि ऋषि पञ्चमीसम्म मनाइन्छ ।...