३ पुष २०८२, बिहीबार
   Turuntai Reporter

मिथिला माध्यमिकी परिक्रमा आज जनकपुरधाममा ।

११ चैत्र २०८०, आईतवार ०८:४९

जनकपुरधाम । पन्ध्रदिने मिथिला माध्यमिकी परिक्रमा आज जनपुरधाम फर्किंदै छ । १४औं दिन भारतको बिशौलमा विश्राम गरेका परिक्रमा यात्री आज १५औं दिन जनकपुरधाम फर्किरहेका छन् । जनकपुरधाम फर्किने परिक्रमा यात्री आज जनकपुरधामको ऐतिहासिक बाह्रविघा रंगभूमि मैदान, तिरहुतियागाछी लगायत जनकपुरधामको विभिन्न...

उपत्यकामा ट्राफिक चेकिङमा कडाइ

११ चैत्र २०८०, आईतवार ०७:४८

११ चैत, काठमाडौं । होली मनाउन सुरू भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक जाँचमा प्रहरीले कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज बिहानैदेखि होलीलाई व्यवस्थित बनाउन प्रहरीले चेकिङमा कडाइ गरेको हो । होली पर्वको अवसरमा मानिसहरु उच्छृङ्खल गतिविधि गर्ने, लोला हान्ने, मादक...

मस्कोमा सन् २००४ पछिकै ठूलो हमला १३३ जनाको मृत्यु

१० चैत्र २०८०, शनिबार २०:५८

१० चैत, काठमाडौं । रुसको राजधानी मस्कोमा आयोजित कन्सर्टमा हमला हुँदा १३३ जनाले ज्यान गुमाएका छन् । सन् २००४ पछि रुसमा हमलामा ज्यान गुमाउनेहरुको यो नै ठूलो संख्या हो । सन् २००४ मा एक स्कुलमा हमला हुँदा करिब ३०० जनाले...

भारत–नेपाल सांस्कृतिक सम्बन्धमा होलीको पूर्वसन्ध्यामा पोखरामा ओडिसी नृत्य कार्यक्रमको आयोजना

१० चैत्र २०८०, शनिबार २०:५४

पोखरा, चैत्र ९ – भारत र नेपालको सांस्कृतिक सम्पदा मनाउन भारतीय शास्त्रीय ओडिसी नृत्य र नेपाली लोक नृत्यको प्रस्तुति गर्दै एक सांस्कृतिक कार्यक्रमको आयोजना पोखरामा भएको छ। भारतीय राजदूतावास, काठमाडौंस्थित स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र, नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन...

ललितपुरस्थित श्री जेष्ठ वर्ण महाविहारको नवनिर्मित भवनको उद्घाटन

१० चैत्र २०८०, शनिबार २०:४७

काठमाडौं, चैत्र ९ – भूकम्पपछिको पुनर्निर्माणमा नेपालको साँस्कृतिक सम्पदाक्षेत्रका लागि भारत सरकारको अनुदान सहयोग अन्तर्गत ललितपुरस्थित श्री जेष्ठ वर्ण महाविहारको नवनिर्मित भवनको उद्घाटन भएको छ। नेपाल सरकारको शहरी विकास मन्त्रालयका माननीय मन्त्री श्री धन बहादुर बुढा र नेपालका लागि भारतीय...

दुई कमेडी फिल्म ‘महाजात्रा’ र ‘मड्गाउँ एक्सप्रेस’ हलमा

९ चैत्र २०८०, शुक्रबार २१:०६

काठमाडौं । शुक्रबारदेखि हलमा दुई नयाँ फिल्म रिलिज भएका छन् । जसमा नेपाली फिल्म ‘महाजात्रा’ र हिन्दी ‘मड्गाउँ एक्सप्रेस’ छन् । यी दुवै फिल्म कमेडी जनरामा आधारित छन् । ‘महाजात्रा’ सन् २०१६ को फिल्म ‘जात्रा’को तेस्रो श्रृंखला हो । अघिल्ला...

भारतीय राजदूतावासले ५९ औं आइटेक दिवस मनायो

९ चैत्र २०८०, शुक्रबार २०:४७

काठमाडौं, २०८० चैत्र ९ – भारतीय राजदूतावासले आज ५९ औं भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको छ। आइटेक दिवसको अवसरमा संसदका कैयौं सदस्य, वरिष्ठ सरकारी अधिकारी, आइटेक अलम्नाइ (भूतपूर्व विद्यार्थी), भारतका शैक्षिक संस्थाका प्रमुख पूर्व नेपाली विद्यार्थी गरी...

अफगानिस्तानको कान्दाहारमा भएको आत्मघाती बम विस्फोटको जिम्मा आईएसले लियाे

९ चैत्र २०८०, शुक्रबार ०४:२६

अफगानिस्तानको दक्षिणी सहर कान्दाहारमा भएको आत्मघाती बम विस्फोटको जिम्मेवारी विद्रोही समूह इस्लामिक स्टेट (आईएस) ले लिएको छ । हिजो भएको बम विस्फोटमा कम्तीमा २१ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । अफगानिस्तानको तालिबान सरकारले कान्दाहार शहरको बैंकमा आत्मघाती बम विष्फोट...

सरकारले खारेज गर्‍याे राष्ट्रिय भूमि आयोग

९ चैत्र २०८०, शुक्रबार ०४:१७

सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले गठन गरेको आयोग खारेज गर्ने निर्णय गरेको हो । देउवा नेतृत्वको सरकारले २०७८ भदौमा केशव निरौलाको अध्यक्षतामा आयोग गठन गरेको थियो । भूमिहीन...