२० माघ २०८२, सोमबार
   Turuntai Reporter

मुक्कुम्लुङ (पाथीभरा) क्षेत्रमा देखिएको केवलकार विवाद टुंग्याउन सरकारले बनायो वार्ता टोली

२१ माघ २०८१, सोमबार ०२:५३

सरकारले ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा) क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ। गृह मन्त्रालयले आइतबार अबेर जारी गरेको विज्ञप्तिमा वार्ता र संवादको माध्यमबाट समस्या समाधान...

आज माघ शुक्ल पञ्चमी : सरस्वती पूजा, , वसन्त श्रवण

२१ माघ २०८१, सोमबार ०२:४३

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । यस अवसरमा आज बिहान ०७ः५५ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको...

चीन, क्यानडा, र मेक्सिकोले अमेरिकामाथि कर लगाउने 

२० माघ २०८१, आईतवार १७:३९

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशमा उत्पादित सामग्रीमा थप आयात कर लगाउने घोषणा गरेपछि क्यानडा, मेक्सिको चीनले पनि त्यस्तै कर लगाउने लगाउने घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले यसअघि क्यानडा र मेक्सिकोबाट हुने आयातमा २५ प्रतिशत र चीनबाट हुने आयातमा १०...

‘एक्टर’ राजबल्लभको कवितासंग्रह ‘औरा’ सार्वजनिक

२० माघ २०८१, आईतवार १७:२३

काठमाडौँ — अभिनेता राजबल्लभ कोइरालाको पहिलो कवितासंग्रह ‘औरा’ सार्वजनिक भएको छ । शनिबार लाजिम्पाटस्थित दुसित प्रिन्सेसमा अभिनेता कोइरालासहित कवि विप्लव प्रतीक, सञ्चारकर्मी दिलभुषण पाठक, निर्देशक दीपाश्री निरौला र पत्रकार अश्विनी कोइरालाले संयुक्त रुपमा कविता संग्रह ‘औरा’ सार्वजनिक गरे । संग्रहको नाम उनले छोरीको...

उदित नारायणको चुम्बन

२० माघ २०८१, आईतवार १७:१६

गायक उदितनारायण झा यतिबेला विवादमा तानिएका छन् । मञ्चमा प्रस्तुति दिँदै गर्दा फोटो खिच्न आइपुगेकी महिला फ्यानको ओठमा चुम्बन गरिदिएको घटनाले अहिले उनी विवादमा तानिएका हुन् । शनिबार उदितले दुई महिला फ्यानलाई त्यसरी चुम्बन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो । त्यति मात्रै...

‘एयरटेल’मा आएको समस्याले इन्टरनेट सेवा प्रभावित

२० माघ २०८१, आईतवार १७:०४

काठमाडौं उपत्यका लगायत क्षेत्रमा आइतबार अपराह्नदेखि इन्टरनेट सेवा प्रभावित भएको छ । विभिन्न सेवा प्रदायकको इन्टरनेट कनेक्टिभिटीमा समस्या देखिएको हो । नेपाल टेलिकम, एनसेल, वर्ल्डलिंक, भायानेट, डिसहोम लगायत फाइबर इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको कनेक्टिभिटीमा इन्टरनेट नचल्ने, ढिलो हुने, बारम्बार ‘डिस्कनेक्ट’ हुने जस्ता...

दास भएर बसेकालाई बढी पोल्यो भन्दै योगेशलाई माधवको जवाफ

२० माघ २०८१, आईतवार १४:२२

विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले योगेश भट्टराईहरू एमालेमा दास भएर बसेको आरोप लगाएका छन् । भट्टराईले प्रतिनिधिसभाको बैठकमा अध्यादेशबाटै जन्मेको पार्टीले अध्यादेशको विरोध गरेको नसुहाएको भन्दै एकीकृत समाजवादीप्रति कटाक्ष गरेका थिए । त्यसको जवाफ दिँदै...

संसद्‍मा दर्ता भयो नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउने विधेयक

२० माघ २०८१, आईतवार १४:११

नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउने विधेयक प्रतिनिधिसभामा दर्ता भएको छ । आइतबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ दर्ता गरेको हो ।   संस्कृति, पर्यटन तथा नागरिक...

अरुणिमाले पनि हटाइन् फेसबुकबाट श्रीमानसँगका तस्बिर

२० माघ २०८१, आईतवार ०८:०७

अभिनेत्री अरुणिमा लम्सालको पनि पतिसँग सम्बन्ध राम्रो नरहेको चर्चा चल्न थालेको छ । उनले सामाजिक सञ्जालबाट पतिसँगको तस्बिर र भिडियोहरु हटाएसँगै सम्बन्ध राम्रो नरहेको चर्चा चल्न थालेको हो। गत भदौमा सुनसरीको चतारा स्थायी घर भएका युवराज श्रेष्ठसँग विवाह गरेकी लम्सालले...