१७ बैशाख २०८३, बिहीबार
   Turuntai Reporter

सूचीकरण नभएका सामाजिक सञ्जाल निष्क्रिय हुन थाले

२० भाद्र २०८२, शुक्रबार ०२:५४

सरकारको निर्देशनअनुसार दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय पार्न थालेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको पत्रपछि नेपाल टेलिकम र एनसेलले दर्ता नभएका सामाजिक सञ्जाल देशभर निष्क्रिय पारेका हुन् । नेपाल टेलिकमले सूचना निकालेर नेपालमा सूचीकरण नभइ...

नेपाल र बङ्गलादेशबीच हुने मैत्रीपूर्ण खेलको तयारी पूरा

२० भाद्र २०८२, शुक्रबार ०२:५१

नेपाल र बङ्गलादेशबीच हुने मैत्रीपूर्ण खेलको तयारी पूरा भएको छ । भोलि र आउँदो मङ्गलवार हुने दुई मैत्रीपूर्ण फुटबल खेलका लागि सबै तयारी पूरा भएको एन्फाका प्रवक्ता सुरेश शाहले हिजो काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । प्रतियोगिताका दुई खेल...

ट्रम्प प्रशासनद्वारा भन्सार शुल्कसम्बन्धी छिटो निर्णय गर्न अदालतमा याचिका दायर

२० भाद्र २०८२, शुक्रबार ०२:५०

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भन्सार शुल्कसम्बन्धी छिटो निर्णय गर्न भन्दै त्यहाँको सर्वोच्च अदालतमा याचिका दायर गरेको छ । अस्ति बुधवार याचिका दायर गर्दै सङ्घीय कानून अनुसार व्यापक आयात कर (ट्यारिफ) लगाउने अधिकार रहेको छिट्टै स्पष्ट गर्न आग्रह गरिएको एपी...

बिहानैदेखि चर्को घाम, राति केही ठाउँमा ठूलो वर्षाको सम्भावना

२० भाद्र २०८२, शुक्रबार ०२:४८

आज पनि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । मौसमविद्हरुले गएराति केही ठाउँमा ठूलो पानी पर्छ भने पनि कतैकतै हल्कादेखि मध्यम वर्षा मात्रै भयो । पछिल्लो १२ घण्टामा बैतडीमा ४२ मिलिमिटर र दार्चुलामा २८ मिलिमिटर पानी...

एमालेको विधान महाधिवेशन आजदेखि

२० भाद्र २०८२, शुक्रबार ०२:४६

नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजदेखि शुरू हुँदैछ । ललितपुरको गोदावरीमा रहेको सनराइज हलमा हुने महाधिवेशनको पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । हिजो बसेको पार्टी सचिवालय बैठकले महाधिवेशनको कार्यतालिका स्वीकृत गरेको छ । महाधिवेशनमा...

सूचीकृत हुन नआएका सबै सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

१९ भाद्र २०८२, बिहीबार ०९:१०

सरकारले सूचीकृत हुन नआएका सबै सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा आज बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरणका लागि सम्पर्कमा समेत नआउने सबै सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको मन्त्रालयका...

इ–सेभेन भिसामा कामदारलाई दक्षिण कोरिया पठाउन पूर्वस्वीकृति नदिएको वैदेशिक रोजगार विभागकाे भनाइ

१९ भाद्र २०८२, बिहीबार ०९:०५

सरकारले इ–सेभेन भिसामार्फत दक्षिण कोरिया पठाउने बहानामा हुने ठगीबाट बच्न ध्यानाकर्षण गराएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागले अहिलेसम्म आधिकारिक रुपमा इ–सेभेन भिसामा कामदार दक्षिण कोरिया पठाउन कुनै संस्थालाई पूर्वस्वीकृति नदिएको स्पष्ट पारेको छ...

नवनियुक्त आईजीपी खापुङलाई दर्ज्यानी चिह्न प्रदान

१९ भाद्र २०८२, बिहीबार ०९:०१

नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले दर्ज्यानी चिह्न लगाउनुभएको छ । यही भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई भदौ १९ गतेदेखि लागू हुने गरी नेपाल प्रहरीको सर्वोच्च पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । आईजीपी खापुङलाई आज गृह मन्त्रालयमा...

एक हप्तादेखि निरन्तर बढिरहेको सुनचाँदीको भाउ आज स्थिर

१९ भाद्र २०८२, बिहीबार ०९:००

एक हप्तादेखि लगातार बढिरहेको सुनचाँदीको भाउ आज स्थिर छ । सुनको भाउ हिजोजस्तै आज पनि तोलाको दुई लाख सात हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएको १३ गते शुक्रबार दुई लाख रुपैयाँ नाघेको...