२७ मंसिर २०८१, बिहीबार १३:३९
२७ मंसिर काठमाडौं । त्रिभुवन विश्वविद्यालको सभाले बिहीबार १२ बुँदे नीति पारित गर्यो । तर, नीति पारित गर्नुअघि सभाका सदस्यहरूले कुलपति र उपकुलपतिमाथि प्रश्नै प्रश्न गरे । सभाको अध्यक्षता गरेका प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले सभालाई अगाडि बढाएपछि एजेन्डा...
२६ मंसिर २०८१, बुधबार १२:०५
नक्कली बिलबिजक बनाएर आयकर कट्टाको दाबी लिएको अवस्थामा उक्त बिलबिजक नक्कली भएपछि अरू प्रमाण खोजिरहन नपर्ने भनी सर्वोच्च अदालतले व्याख्या गरेको हो । २६ मंसिर, काठमाडौं । झुट्टा वा नक्कली बिलबिजक बनाएको तथ्य अदालतबाटै पुष्टि भएपछि जालसाजी गरेको अर्को प्रमाण...
२५ मंसिर २०८१, मंगलवार ०५:३२
लुको जवाफलाई अघिल्लो साता नेपालस्थित अमेरिकी दूतावासले गरेका सातवटा ट्वीट थ्रेडसँग जोडेर हेर्नुपर्ने हुन्छ, जहाँ अमेरिकाले नेपालसँग एमसिसी सम्झौता गर्दा अपनाइएका पारदर्शितासम्बन्धी बुँदाबारे प्रसंग छन् । त्यस्तै सम्झौता अर्को देशसँग हुँदा किन पारदर्शिता नभएको भन्ने आशयमा अमेरिकी दुतावासले लेखेको हो...
२४ मंसिर २०८१, सोमबार १२:३६
२४ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका शक्तिशाली समितिमध्ये पर्छ सार्वजनिक लेखा समिति, तर त्यसकै सभापति ऋषिकेश पोखरेल आफूलगायत सांसदको भूमिकाप्रति निराश देखिए । पोखरेलले त्यस्तो समितिलाई हाँक्ने जिम्मेवारी पाएका छन्, जसले राज्यकोषको खर्च प्रभावकारी र मितव्ययितापूर्वक भए/नभएको जाँच गर्छ...
२३ मंसिर २०८१, आईतवार १३:३९
‘सहकारी ठगेजस्तो हुँदैन, देश चलाउन । अरुलाई बुरुकबुरुक उफ्रिएर मुख छाडेजस्तो हुँदैन, देश चलाउन,’ प्रधानमन्त्री ओलीले भनेका छन् । २३ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाउन सहज नहुने बताएका छन् । झापामा बनेको दमक व्यापारिक कप्म्लेक्सको उद्घाटन...
२२ मंसिर २०८१, शनिबार ०७:२९
२२ मंसिर, काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएलमा) लगातार तेस्रो जित हात पारेको छ । शनिबार भएको पहिलो खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गर्दै सुदूरपश्चिमले अपराजित यात्रा कायम राखेको हो । सुदूरपश्चिमले यसअघि विराटनगर किंग्स र काठमान्डु...
२१ मंसिर २०८१, शुक्रबार ०४:१५
मंसिर १६ गतेदेखि सुरु भएको सप्ताहव्यापी महोत्सवको मुख्य दिन आज हो। त्रेता युगमा प्राचीन मिथिलाको राजधानी जनकपुरमा जसरी राम र सीताको विवाह भएको मान्याता छ त्यसरी नै अहिले पनि राम–जानकीको डोलालाई स्वयम्बर गराएर वैदिक परम्पराअनुसार विवाह गर्ने गरिएको छ ।...
११ मंसिर २०८१, मंगलवार १२:०३
जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश प्रदेशमा विकासको धेरै सम्भावनाहरू भए पनि त्यसको खोज तथा सही व्यवस्थापन नभएका कारण मुलुकको समग्र विकासले गति नलिएको बताए । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र श्रम तथा यातायात मन्त्रालयको संयुक्त आयोजनामा भएको...
१० मंसिर २०८१, सोमबार ०८:१६
काठमाडौं । सरकारले दाल तथा गेडागुडी आयात गर्दा भन्सार बिन्दुमा तिर्नुपर्ने अग्रिम आयकरको दर घटाएको छ । तत्कालीन अर्थमन्त्री वर्षमान पुनले केराउ, चना, सिमी, मास, राजमा, मुसुरो, बकुल्ला, रहर लगायत दाल तथा गेडागुडी आयातमा १० प्रतिशत अग्रिम आयकर तिर्नुपर्ने व्यवस्था...