२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026

सबिन श्रेष्ठले ल्याए वेब सिरिज ‘ए घरबेटी बा’


कलाकार सविन श्रेष्ठले ‘ए घरबेटी बा’ नामक वेब सिरिज लिएर आएका छन्।

कमेडी जनरामा तयार पारिएको सिरिजको ट्रेलर सार्वजनिक भएको छ। दिनेश खड्काको कथा तथा निर्देशन रहेको सिरिजलाई अनु शाहले निर्माण गरेकी छन् भने सविन श्रेष्ठ नामक युटुव च्यानल मार्फत प्रसारण हुनेछ।

सविन श्रेष्ठ एज रक्की, दिनेश खड्का एज एचडी र प्रकाश श्रेष्ठ एज धनकाजीको रूपमा देखिँदैछन्।

काठमाडौं शहरमा कोठा भाडा लिई बस्ने २ युवा र घरबेटीको कथालाई मुख्य आधार बनाइएको सिरिजमा मोनिका बुढाथेकी, सिताराम दाहाल, सुलेमान शंकर ईकुलगायत कलाकारको अभिनय छ।