९ माघ २०८२, बिहीबार ०८:२४
काठमाडौं । अधिवक्ता तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधिसभा उम्मेदवार स्वागत नेपाल (भद्रप्रसाद नेपाल) लाई प्रहरीको केन्द्रीय साइबर ब्युरोले बोलाएको छ । साइबर ब्युरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थलीले नेपाललाई केही बुझ्नु पर्ने भएकाले बोलाइएको पुष्टि गरे । ‘हामीले...
९ माघ २०८२, बिहीबार ०६:३८
काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले धितो न जमानीको मान्छेलाई मत दिएर आफ्नो मत खेर नफाल्न आग्रह गरेका छन् । झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आग्रह गरेका हुन् । बैंकले नोट छाप्दा...
९ माघ २०८२, बिहीबार ०६:३४
काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)को नेतृत्वको एक टोली नेपाल आइपुगेकाे छ । चिनियाँ टोली तीन दिनसम्म नेपाल भ्रमणमा रहने नेपालस्थित चिनियाँ राजदूतावास स्रोतले जनाएको छ । जेनजी आन्दोलनपछि चीनबाट भएको यो पहिलो उच्चस्तरीय...
९ माघ २०८२, बिहीबार ०६:३१
काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज बस्न लागेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो । बैठकमा सरकारका दैनिक प्रशासनिक कामकारबाही र निर्वाचन तयारीबारे छलफल हुनुका साथै आवश्यक निर्णय हुने एक मन्त्रीले बताए ।
९ माघ २०८२, बिहीबार ०६:२५
स्याङ्जा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जाका दुवै निर्वाचन क्षेत्रका उम्मेदवारविरुद्ध कुनै पनि उजुरी परेको छैन । तोकिएको समयभित्र कसैले पनि उम्मेदवारको योग्यतामाथि दाबी विरोध नदिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाका दुई निर्वाचन...
९ माघ २०८२, बिहीबार ०६:२२
काठमाडौं । अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार तोलामा २ हजार ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँ तोकेको छ ।...
८ माघ २०८२, बुधबार ०९:५७
भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा भारतीय वायुसेनाको एक प्रशिक्षण विमान दुर्घटनाग्रस्त भएको छ । दुर्घटनापछि विमान नजिकैको पोखरीमा खसेको र यसको केही भाग पानीमुनि डुबेको देखिएको छ । घटनास्थलबाट सार्वजनिक भएका तस्बिर र समाचार एजेन्सी एएनआईले प्रसारण गरेको भिडियोमा दुर्घटना भएको...
८ माघ २०८२, बुधबार ०९:१६
रौतहट । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहटमा १ सय ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । रौतहटको चार वटा निर्वाचन क्षेत्रमा कुल १ सय ४३ जनाले उम्मेदवारी दिएको रौतहटका मुख्य निर्वाचन अधिकृत मनोजकुमार केसीले बताए । रौतहट...