२६ पुष २०८२, शनिबार ०८:२५
जनकपुरधाम, पुस २६ गते । धनुषाको मिथिला नगरपालिका- २ सुकजोरस्थित सन्त रामपाल आश्रमअगाडि झडप भएको छ । भारतीय धर्म गुरु सन्त रामपालका अनुयायी र स्थानीयबीच ऐलानी जग्गा अतिक्रमणको विषयलाई लिएर झडप भएको हो । प्रहरीले स्थिति नियन्त्रणमा लिन सातसेल अश्रु...
२६ पुष २०८२, शनिबार ०८:१४
काठमाडौं , नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन एकै चरणमा हुनुपर्ने बताएका छन् । शनिबार ललितपुरको एकान्तकुनामा बसेको पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । फागुन २१ गतेका लागि निर्वाचन तय भएको...
२६ पुष २०८२, शनिबार ०६:५८
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् । आफ्नो निवास महाराजगन्जमा आफूलाई भेट्न आएका पार्टीभित्रको इतर समूहका नेता डा.शेखर कोइरालासँगको भेटघाट छोट्याएर देउवा राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका हुन् । भेटघाटको...
२६ पुष २०८२, शनिबार ०६:५७
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा हुन लागेको विशेष महाधिवेशनको तयारी तीव्र पारिएको छ । महाधिवेशन उद्घाटनस्थल भृकुटीमण्डपमा स्टेज निर्माणलगायतको काम भइरहेको छ । महाधिवेशनको आइतबार उद्घाटन हुनेछ । त्यसअघि विभिन्न ठाउँबाट जुलुस निकाल्ने तयारी...
२६ पुष २०८२, शनिबार ०५:३१
काठमाडौँ । विवेकशील नेपाली अभियानका पूर्व अध्यक्ष तथा युवा नेतृत्वको परिचित अनुहार मिलन पाण्डेले आउँदो प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं. ९ बाट उम्मेदवारी दिने भएका छन्। यसअघि २०७४ र २०७९ सालमा यही क्षेत्रबाट उम्मेदवारी दिइसकेका पाण्डे उज्ज्वल थापासँगै विवेकशील...
२६ पुष २०८२, शनिबार ०५:१५
काठमाडौँ । गत २०२५ नोभेम्बर ३० मा सम्पन्न बृहत् एकताको सहमतिअनुसार आगामी २०२६ फेब्रुअरी २३-२५ सम्म काठमाडौँमा आयोजना हुने १२औँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनको तयारीका सम्बन्धमा गैरआवासीय नेपाली संघले परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेटघाट गरेको छ। मन्त्रालयमा गैरआवासीय नेपाली संघका अध्यक्षद्वय...
२६ पुष २०८२, शनिबार ०५:११
बुटवल । नेपाली कांग्रेसमा विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विवादले अन्ततः पार्टी नै विभाजन हुने हो कि भन्ने चिन्ता बढाएको छ । सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित संस्थापन पक्षका नेता–कार्यकर्ता नियमित महाधिवेशनका पक्षमा छन् भने महामन्त्रीद्वय गगन...
२६ पुष २०८२, शनिबार ०५:०६
काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरहरूले आज गर्ने भनेको पदयात्रा स्थगित भएको छ। विशेष महाधिवेशनको प्रचारप्रसारका लागि आज दिउँसो १ बजे भृकुटीमण्डपबाट पदयात्रा गर्ने तय भएको थियो । कांग्रेस नेता एवं पूर्वमन्त्री वरिष्ठ पत्रकार होमनाथ दाहालको निधनप्रति शोक व्यक्त...
२५ पुष २०८२, शुक्रबार १०:२४
काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा २ हजार १ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६७ हजार ८ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ६५...