१८ बैशाख २०८२, बिहीबार

मुख्य समाचार

अवैध रकमसहित दुई जना चिनियाँ नागरिक पक्राउ ।

३१ श्रावण २०८०, बुधबार ०५:३७

अवैध रकमसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । चिनियाँ नागरिक गाओ हुई र ताङ जिङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले हिजो काठमाण्डौबाट पक्राउ गरेको हो । चिनियाँ नागरिकबाट ३० लाख अवैध रकम फेला परेको नेपाल प्रहरीका...

चीनमा बेरोजगारको तथ्याङ्क सार्वजनिक गर्न रोक ।

३१ श्रावण २०८०, बुधबार ०५:३५

चीनले बेरोजगारीको तथ्याङ्क सार्वजनिक गर्न रोकेको छ । हरेक महिना सार्वजनिक हुने तथ्याङ्कले पछिल्लो समय रेकर्ड बनाउन थालेपछि चीनले उमेर समूहको बेरोजगारी तथ्याङ्क सार्वजनिक गर्न रोक लगाइएको बीबीसीले जनाएको छ । गएको जुनमा सार्वजनिक भएको तथ्याङ्क अनुसार चीनका सहरी क्षेत्रमा...

आजदेखि अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्ति पनि सामाजिक सुरक्षा कोषमा समेटिँदै ।

३१ श्रावण २०८०, बुधबार ०५:३४

अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेटिने भएका छन् । आज बुधवार एक कार्यक्रमको आयोजना गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक घोषणा गर्न लाग्नुभएको छ । अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई २०८० वैशाख १ गतेदेखि कोषमा समेट्ने गरी...

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोजको पहिलो हप्ता।

३१ श्रावण २०८०, बुधबार ०५:३३

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी असोज ६ र ७ गते सञ्चालन हुने भएको छ । परीक्षाको नतिजा नन ग्रेडेड ९एनजी० ल्याएका विद्यार्थीका लागि यो परीक्षा सञ्चालन हुन लागेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले कक्षा...

गुठ्ठिको जग्गामाथी डाक्टर सिंहको नजर

३० श्रावण २०८०, मंगलवार १८:२७

जनकपुरधाम,३१ साउन।जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको दशरथ मन्दिरको जग्गामा उत्तर पट्टिमा डा.जामुन प्रसाद सिंहले क्लिनिक संचालन गर्नको निमित्त अवैध किसिमले भौतिक संरचनाको निर्माण गरिएको स्थानीयबासीहले बताएका छन । बिगतमा यो जग्गा मठिहानी महन्थ भन्ने जगरनाथ दासको स्वामित्वमा रहेको...

चीनसँगको नाका बन्द हुँदा गोरखाको लार्के भन्सारको राजस्व आम्दानी शून्य ।

३० श्रावण २०८०, मंगलवार १०:५४

गोरखा र चीनबीचको दुई वटा सीमा नाका लामो समयदेखि बन्द हुँदा लार्के भन्सार कार्यालय ठप्प भएको छ । देशभरका भन्सार कार्यालयहरूले वर्षमा करोडौँदेखि अर्बौँ रुपैयाँसम्म राजस्व सङ्कलन गरे पनि मुख्य भन्सारकै रूपमा रहेको लार्केले गएको आर्थिक वर्ष एक पैसा पनि...

तस्करीको सुन गालेर जर्ती छुट्याउँदा ६० किलो ७ सय ग्राम मात्रै, अब गुणस्तर परीक्षण गर्ने ।

३० श्रावण २०८०, मंगलवार १०:५३

राजस्व अनुसन्धान विभागले झन्डै एक क्विन्टल अनुमान गरेको तस्करीको सुन ’ब्रेक शु’ बाट निकालेर पगाल्दा ६० किलो सात सय १६ ग्राम भएको छ । ब्रेक शु र कार्टुनसहित एक सय ५५ किलो रहेकोमा हिजो सोमवार ब्रेक शु बाट सुन छुट्याउँदा...

बाढी(पहिरोले ६ वटा सडक अवरुद्ध , ४२ वटा एकतर्फी सञ्चालनमा ।

२९ श्रावण २०८०, सोमबार ०६:०१

काठमाण्डौसँग जोडिएको मुग्लिन(नारायणगढ सडक खण्डमा सामान्य रुपमा गाडी चलिरहेका छन् । तर, पहिरोको जोखिम रहेकाले सुरक्षित भएर यात्रा गर्न प्रहरीको अनुरोध छ । देशका विभिन्न १९७ सडकमध्ये बाढी पहिरोका कारण ६ वटा सडक अवरुद्ध छन् भने ४२ वटा एकतर्फी सञ्चालनमा...

कांग्रेसका केही सांसदहरु पनि उच्चस्तरीय समितिको पक्षमा ।

२९ श्रावण २०८०, सोमबार ०६:००

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने माग गरिरहेको बेला कांग्रेसका केही सांसदहरु पनि यसकै पक्षमा उभिएका छन् । शुक्रवारदेखि बसेको कांग्रेस संसदीय दलको बैठकमा उनीहरुले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्नेमा जोड...