१८ माघ २०८२, शनिबार

राजनीति

निधिमाथि भएको दुर्व्यवहारप्रति विशेष महाधिवेशन पक्षधरको आपत्ति

२३ पुष २०८२, बुधबार ०७:३२

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन सचिवालयले पूर्वउपसभापति विमलेन्द्र निधिमाथि सानेपामा भएको दुर्व्यवहारप्रति आपत्ति जनाएको छ । सचिवालयले बुधबार वक्तव्य जारी गरेर नेता निधिमाथि केन्द्रीय कार्यसम्पादन समितिको मंगलबारको बैठकमा सहभागी हुन जाने क्रममा भएको दुर्व्यवहारप्रति आपत्ति जनाएको हो ।...

धार्मिक थलोमा आस्था अनुसार पूजा गर्न जाँदा पनि पैसा उठाउने विकृति फैलिएकोः मन्त्रि इङनाम !

२३ पुष २०८२, बुधबार ०६:३६

मन्त्रालय सम्हालेको तीन साता नपुग्दै भूमि व्यवस्थामन्त्री कुमार इङ्नामले मालअड्डाहरूमा घुसका बाछिटाहरू देखे । विभागदेखि मन्त्रालयसम्म बेथिति र घुसखोरीका सूचनाहरू आउन थाले । छोटो पदावधिमा केही न केही सुधार गर्ने अठोट लिएका कानूनका प्राध्यापक त्यो हदसम्मको बेथितिबाट अलि दिग्दार देखिन्थे...

साम्राज्यवादि विचारको विस्तारः ग्रिनल्याण्ड तर्फ ट्रम्पको नजर !

२३ पुष २०८२, बुधबार ०३:१९

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो कब्जामा लिएपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डतिर आँखा लगाएका छन्। ह्वाइट हाउसका अनुसार राष्ट्रपति ट्रम्पले ग्रिनल्यान्डलाई पुनः प्राप्त गर्न सैन्य बलको प्रयोगसहित ‘विभिन्न विकल्प’बारे छलफल गरिरहेका छन्।बिबिसि का अनुसार ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ,...

थाइल्यान्ड र कम्बोडियाबीचको दशकौं पुरानो सीमा विवाद !

२३ पुष २०८२, बुधबार ०३:०६

थाइल्यान्डले कम्बोडियामाथि १० दिनअघि भएको युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै सीमापार मोर्टार फायरका कारण एक थाई सैनिक घाइते भएको जनाएको छ । यद्यपि कम्बोडियाले यसलाई ‘दुर्घटना’ भन्दै आफ्नै दुई सैनिक पनि विस्फोटमा घाइते भएको दाबी गरेको छ । थाइल्यान्डको विदेश मन्त्रालयका अनुसार...

शान्ति कायम गर्दै निर्वाचन सफल पार्न उपराष्ट्रपतिको आह्वान !

२२ पुष २०८२, मंगलवार १२:०७

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कुनै पनि अफवाह, उत्तेजना वा हिंसात्मक गतिविधिमा संलग्न नहुन अपिल गरेका छन् । धार्मिक एवं सामाजिक विषयलाई लिएर पछिल्ला केही दिनदेखि मधेश प्रदेशका केही जिल्लामा प्रदर्शन भइराखेको छ । यस सन्दर्भमा अपिल जारी गर्दै उपराष्ट्रपति यादवले...

प्रतिनिधि सभा चुनावका लागि टोप ब. रायमाझिको नाम पहिलो नम्बरमा सिफारिस !

२२ पुष २०८२, मंगलवार ११:३३

नेकपा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझी भुटानी शरणार्थी प्रकरणमा हाल केन्द्रीय कारागार सुन्धारामा पुर्पक्षका लागि थुनामा रहेका छन्। तर, आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभा चुनावका लागि जिल्लाबाट उनको नाम पहिलो नम्बरमा सिफारिस भएर आएको छ। नेकपा एमाले अर्घाखाँची जिल्ला...

के के गर्यो त सरकारले निर्णयहरुः सरकारका प्रवक्ता खरेल !

२२ पुष २०८२, मंगलवार ११:२७

सरकारले सार्वजनिक निकायका पदाधिकारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरुपता कायम गर्नेसम्बन्धी सुझाव कार्यदलबाट पेस भएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा पुस २१ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता जगदीश खरेलले राज्यकोषबाट लगानी भएका प्रतिष्ठान,...

काठमाण्डौमा गाँजा बरामद !

२२ पुष २०८२, मंगलवार ११:०४

काठमाडौंको चमती र रानिवनबाट ५५ किलो गाँजा बरामद भएको छ । चमतीस्थित सडकबाट एक ट्याक्सीमा बोकेको अवस्थामा र घरबाट गरी ५५ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । गएराति ३ बजेतिर इनड्राइभ...

चुनाबि माहोल सङ्ग सगै शैक्षिक गतिबिधिको अन्योलता !

२२ पुष २०८२, मंगलवार १०:३१

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको कारण चैत पहिलो सातादेखि हुने भनिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रभावित हुने अवस्था सिर्जना भएको छ। निर्वाचनको मतपत्र र एसईईको प्रश्नपत्र एकै ठाउँमा छापिने भएकाले एसईईको परीक्षा प्रभावित हुने अवस्था सिर्जना भएको हो। राष्ट्रिय परीक्षा...