३ माघ २०८२, शुक्रबार १२:११
नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई आगो लगाउनेहरुलाई आगामी निर्वाचनमा पराजित गर्नुपर्ने बताएका छन्। लोकतन्त्र बचाउनका लागि आगो लगाउनेहरूलाई चिन्हित गरेर आगामी निर्वाचनमा पराजित गर्नुपर्ने अध्यक्ष ओलीको जिकिर थियो। पार्टीले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा...
३ माघ २०८२, शुक्रबार ११:२४
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलमाथि अदालतले शक्ति दुरुपयोग, सार्वजनिक पदको दायित्व उल्लङ्घन, कागजात किर्ते तथा न्याय प्रक्रियामा अवरोध पुर्याएको अभियोग प्रमाणित भएको ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको छ। यो फैसला केवल एक व्यक्ति विरुद्धको आपराधिक निर्णय मात्र...
३ माघ २०८२, शुक्रबार ११:०५
विशेष महाधिवेशन माग गर्ने २९ जनाले मात्रै हस्ताक्षर फिर्ता गरेको गगन थापा नेतृत्वको नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले दाबी गरेका छन्। निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहितसँगको छलफलमा शर्माले विशेष महाधिवेशन माग गर्ने र पछि फिर्ता गर्ने २९ जना...
३ माघ २०८२, शुक्रबार ०८:२९
काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुनेमा अझै आशंका रहेको जनाएको छ । शुक्रबार निर्वाचन आचारसंहितासम्बन्धि निर्वाचन आयोगले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै एमालेका सचिव डा. राजन भट्टराई यस्तो आशंका व्यक्त गरेका हुन् । उनले निर्वाचनलाई भयरहित...
३ माघ २०८२, शुक्रबार ०७:१०
निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा निर्वाचनमा आचारसंहिता कार्यान्वयनका विषयमा राजनीतिक दलसँग छलफल गरेको छ। शुक्रबार निर्वाचन आयोगको कार्यालयमा आचारसंहित कार्यान्वयनका विषयमा छलफल भइरहेको छ। आगामी प्रतिनिधि सभाको निर्वाचनमा सहभागिताका लागि निवेदन दिएका सबै दल छलफलमा सहभागी छन्। आयोगले निर्वाचन आचारसंहित...
३ माघ २०८२, शुक्रबार ०७:०१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दर्ता भएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने गरी महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ। युवराज पौडेल (सफल) ले बुधबार महान्यायाधिवक्ताको कार्यालय, विभिन्न जिल्ला सरकारी...
२ माघ २०८२, बिहीबार ०६:१६
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा.स्वर्णिम वाग्लेले रास्वपाका वरिष्ठ नेता बालेन शाहसँग आर्थिक सुधार, रोजगारी, राजस्व र खर्च, आधुनिक पूर्वाधार, महानगरको डेलिभरी मोडल लगायत विषयमा छलफल भइरहेको जनाएका छन् । देश जोड्ने र बनाउने महाअभियानको सुरुवात मधेशबाट हुने भन्दै उनले...
२ माघ २०८२, बिहीबार ०५:१६
विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक आज बस्दै छ। गगन थापाको नेतृत्वमा निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक अहिले बिहान १०:३० बजे बस्ने भएको हो। बैठक कुपोन्डोलकाे एक बैंक्वटमा बस्ने उनले बताए। काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनले बुधबार बेलुका मात्र...
२ माघ २०८२, बिहीबार ०२:३८
काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले बुधबार नेपालसहित अफगानिस्तान, इरान, रुस र सोमालियासहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने घोषणा गरेको छ। ट्रम्प प्रशासनले ती देशका नागरिकहरू अमेरिकामा बस्दा सार्वजनिक सहायतामा निर्भर हुन सक्ने सम्भावना रहेको भन्दै यो...