१८ पुष २०८२, शुक्रबार ०७:३४
कतारमा १३ जना नेपालीले आममाफी पाएका छन् । कतारमा विभिन्न जेलमा रहेका १३ जना नेपालीलाई कतारले आफ्नो राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा आममाफी दिएको हो । परराष्ट्र मन्त्रालयले आममाफी दिएको कतार सरकारलाई धन्यवाद दिएको छ । परराष्ट्रले एक...
१८ पुष २०८२, शुक्रबार ०७:२१
कांग्रेस विशेष महाधिवेशन समिति पक्षधरका नेताहरूले केन्द्रीय समितिले बहुमतको माग सम्बोधन गर्नुपर्ने बताएका छन् । कांग्रेस विधानले गरेको व्यवस्था अनुसार विशेष महाधिवेशन माग गरिएको उल्लेख गर्दै विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षरकर्ताहरूले शुक्रबार पत्रकार सम्मेलन गरेका हुन् । पत्रकार सम्मेलनमा कांग्रेस विशेष...
१८ पुष २०८२, शुक्रबार ०७:१६
‘सभापतिज्यूले विभाजन नहोस्, मिलेर अगाडि जाऔँ भन्ने म त चाहिनै रहेको छु भन्नुभयो,’ भेटमा सहभागी एक केन्द्रीय सदस्यले रातोपाटीसँग भने । केन्द्रीय सदस्यहरूले भने विशेष महाधिवेशनले पार्टी विभाजनमा जाने भन्दै जोगाउन सभापति देउवालाई आग्रह गरेका थिए । भेटमा केन्द्रीय सदस्यहरू...
१७ पुष २०८२, बिहीबार १२:५८
अखिल नेपाल फुटबल संघका उपाध्यक्ष विराट जंग शाहि र सदस्य रुपेश अधिकारिले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव राम चरिते मेहतालाई एन्फाले माघ २८ गते झापामा गर्ने भनिएको निर्वाचन रोक्का गर्न निवेदन दिएका छन्। निवेदनमा एन्फाको निर्णय पुर्णतः विधान विपरित, अलोकतान्त्रिक...
१७ पुष २०८२, बिहीबार १२:२५
एक वर्ष अवधिमा तीन तहका सरकारले ५ खर्ब रुपैयाँभन्दा धेरै पूँजीगत बजेट खर्च गरेका छन् ।महालेखा नियन्त्रकको कार्यालयले तयार पारेको एकीकृत वित्तीय विवरण (संघ, प्रदेश र स्थानीय सरकार) आर्थिक वर्ष २०८१/८२ अनुसार गत आ.व तीन वटा सरकारबाट कुल ५ खर्ब...
१७ पुष २०८२, बिहीबार १२:०५
कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टी संस्थापन पक्ष तयार नभए पनि आगामी पुस २७-२९ गते विशेष महाधिवेशन गर्ने निर्णय लिएका छन् । विशेष महाधिवेशन पक्षधरसँग बुधबार र बिहीबार भएका छलफलपछि यस्तो निर्णय गरिएको विशेष महाधिवेशन पक्षधर नेता सुवास पोखरेलले...
१७ पुष २०८२, बिहीबार ११:५७
धर्म र राजसंस्थाबारे जनमत संग्रहको माग राख्दै आएका दुर्गा प्रसाईंलाई सरकारले यससम्बन्धी ‘म्यान्डेट’ आगामी चुनावबाटै लिन सुझाव दिएको छ। प्रधानमन्त्री सुशीला कार्कीसँग बिहीबार भएको छलफल क्रममा सरकारका प्रतिनिधिहरूले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान’ का संयोजक प्रसाईंलाई यस्तो...
१७ पुष २०८२, बिहीबार ११:४२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग काठमाडौं जिल्ला अदालतले मागेको ६० लाख रुपैयाँ धरौटी उच्च अदालत पाटनले सदर गरेको छ। स्वर्णलक्ष्मी सहकारीको ठगी प्रकरणमा बिहीबार न्यायाधीश खडानन्द तिवारी र दीपककुमार खरेलको इजलासले जिल्ला अदालतले गरेका आदेशलाई परिवर्तन गर्न...
१७ पुष २०८२, बिहीबार ११:०७
भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको स्थान हद फुकुवा गरेको छ। बिहीबार आयोगको सचिवालयले गृह मन्त्रालयमार्फत लेखकलाई स्थान हद फुकुवा गरेको जानकारी गराएको हो। लेखकलाई असोज १२ गते बसेको आयोगको बैठकले विदेश भ्रमणमा...