७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026

राजनीति

सिमा सुरक्षा लाई लिएर रुस र अमेरिकाः निगरानि बढायो रुसले !

२३ पुष २०८२, बुधबार ०८:३८

रुसले आफ्नो तेल ट्यांकर रक्षाका लागि नौसेना जनशक्ति तैनाथ गरेको छ।सीबीएस न्युजको रिपोर्टअनुसार, यो त्यही ट्यांकर हो, जसलाई अमेरिकी सेनाले एट्लान्टिक महासागरमा पछ्याइरहेको छ।जहाज हाल खाली छ, तर पहिले यसले भेनेजुएलाको कच्चा तेल बोकेको थियो।मंगलबार यो जहाज स्कटल्यान्ड र आइसल्यान्डको बीचमा...

काठमाडौँ–३ बाट उम्मेदवारी दिने कुलमानको तयारी

२३ पुष २०८२, बुधबार ०८:३१

काठमाडौँ । ऊर्जा, भौतिक र सहरी विकाससहित ३ मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङ काठमाडौँ–३ बाट चुनाव लड्ने तयारीमा जुटेका छन् । उज्यालो नेपाल पार्टी रास्वपामा मिसाउँदा उपाध्यक्ष बनेका उनी काठमाडौँ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको उम्मेदवार बन्नेगरी तयारीमा जुटेका हुन्...

चुनाव उठ्नेबारे कुनै निर्णय गरेको छैन : सञ्चारमन्त्री खरेल

२३ पुष २०८२, बुधबार ०८:२६

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफूले निर्वाचनमा उम्मेदवारी दिनेबारे कुनै निर्णय नगरेको स्पष्ट पारेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचनमा उम्मेदवारी दिने चर्चा भइरहेका बेला उनले आफूले अहिलेसम्म सो विषयमा निर्णय नलिएको स्पष्टीकरण दिएका हुन् ।...

मादुरोको तस्बिर गुगल डिपमाइन्डको सिन्थआईडी प्रविधि द्वारा निर्मित !

२३ पुष २०८२, बुधबार ०८:१३

चार दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकी सेनाले नियन्त्रणमा लिएको घोषणा गरेलगत्तै सामाजिक सञ्जालमा मिथ्या सूचनाको बाढी आएको छ । एआईबाट बनाइएका सिन्थेटिक तस्बिर र भिडियोहरू अझै पनि इन्टरनेटमा व्यापक रूपमा...

राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसको संस्थापनले ६ सिट पाउँदा इतर समूह ३ सिटमा सीमित

२३ पुष २०८२, बुधबार ०७:३५

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा एमाले र जसपा नेपालसँग १८ सिटमा तालमेल हुँदा नेपाली कांग्रेसले ९ सिट भाग पाएको छ । सोही ९ सिटमा पनि पार्टीभित्र भागबण्डा भएको छ । जसअनुसार संस्थापन समूहलाई ६ र इतर समूहका नेता डा. शेखर कोइरालालाई...

निधिमाथि भएको दुर्व्यवहारप्रति विशेष महाधिवेशन पक्षधरको आपत्ति

२३ पुष २०८२, बुधबार ०७:३२

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन सचिवालयले पूर्वउपसभापति विमलेन्द्र निधिमाथि सानेपामा भएको दुर्व्यवहारप्रति आपत्ति जनाएको छ । सचिवालयले बुधबार वक्तव्य जारी गरेर नेता निधिमाथि केन्द्रीय कार्यसम्पादन समितिको मंगलबारको बैठकमा सहभागी हुन जाने क्रममा भएको दुर्व्यवहारप्रति आपत्ति जनाएको हो ।...

धार्मिक थलोमा आस्था अनुसार पूजा गर्न जाँदा पनि पैसा उठाउने विकृति फैलिएकोः मन्त्रि इङनाम !

२३ पुष २०८२, बुधबार ०६:३६

मन्त्रालय सम्हालेको तीन साता नपुग्दै भूमि व्यवस्थामन्त्री कुमार इङ्नामले मालअड्डाहरूमा घुसका बाछिटाहरू देखे । विभागदेखि मन्त्रालयसम्म बेथिति र घुसखोरीका सूचनाहरू आउन थाले । छोटो पदावधिमा केही न केही सुधार गर्ने अठोट लिएका कानूनका प्राध्यापक त्यो हदसम्मको बेथितिबाट अलि दिग्दार देखिन्थे...

साम्राज्यवादि विचारको विस्तारः ग्रिनल्याण्ड तर्फ ट्रम्पको नजर !

२३ पुष २०८२, बुधबार ०३:१९

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो कब्जामा लिएपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डतिर आँखा लगाएका छन्। ह्वाइट हाउसका अनुसार राष्ट्रपति ट्रम्पले ग्रिनल्यान्डलाई पुनः प्राप्त गर्न सैन्य बलको प्रयोगसहित ‘विभिन्न विकल्प’बारे छलफल गरिरहेका छन्।बिबिसि का अनुसार ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ,...

थाइल्यान्ड र कम्बोडियाबीचको दशकौं पुरानो सीमा विवाद !

२३ पुष २०८२, बुधबार ०३:०६

थाइल्यान्डले कम्बोडियामाथि १० दिनअघि भएको युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै सीमापार मोर्टार फायरका कारण एक थाई सैनिक घाइते भएको जनाएको छ । यद्यपि कम्बोडियाले यसलाई ‘दुर्घटना’ भन्दै आफ्नै दुई सैनिक पनि विस्फोटमा घाइते भएको दाबी गरेको छ । थाइल्यान्डको विदेश मन्त्रालयका अनुसार...

शान्ति कायम गर्दै निर्वाचन सफल पार्न उपराष्ट्रपतिको आह्वान !

२२ पुष २०८२, मंगलवार १२:०७

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कुनै पनि अफवाह, उत्तेजना वा हिंसात्मक गतिविधिमा संलग्न नहुन अपिल गरेका छन् । धार्मिक एवं सामाजिक विषयलाई लिएर पछिल्ला केही दिनदेखि मधेश प्रदेशका केही जिल्लामा प्रदर्शन भइराखेको छ । यस सन्दर्भमा अपिल जारी गर्दै उपराष्ट्रपति यादवले...