७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026

राजनीति

प्रतिनिधि सभा चुनावका लागि टोप ब. रायमाझिको नाम पहिलो नम्बरमा सिफारिस !

२२ पुष २०८२, मंगलवार ११:३३

नेकपा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझी भुटानी शरणार्थी प्रकरणमा हाल केन्द्रीय कारागार सुन्धारामा पुर्पक्षका लागि थुनामा रहेका छन्। तर, आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभा चुनावका लागि जिल्लाबाट उनको नाम पहिलो नम्बरमा सिफारिस भएर आएको छ। नेकपा एमाले अर्घाखाँची जिल्ला...

के के गर्यो त सरकारले निर्णयहरुः सरकारका प्रवक्ता खरेल !

२२ पुष २०८२, मंगलवार ११:२७

सरकारले सार्वजनिक निकायका पदाधिकारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरुपता कायम गर्नेसम्बन्धी सुझाव कार्यदलबाट पेस भएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा पुस २१ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता जगदीश खरेलले राज्यकोषबाट लगानी भएका प्रतिष्ठान,...

काठमाण्डौमा गाँजा बरामद !

२२ पुष २०८२, मंगलवार ११:०४

काठमाडौंको चमती र रानिवनबाट ५५ किलो गाँजा बरामद भएको छ । चमतीस्थित सडकबाट एक ट्याक्सीमा बोकेको अवस्थामा र घरबाट गरी ५५ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । गएराति ३ बजेतिर इनड्राइभ...

चुनाबि माहोल सङ्ग सगै शैक्षिक गतिबिधिको अन्योलता !

२२ पुष २०८२, मंगलवार १०:३१

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको कारण चैत पहिलो सातादेखि हुने भनिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रभावित हुने अवस्था सिर्जना भएको छ। निर्वाचनको मतपत्र र एसईईको प्रश्नपत्र एकै ठाउँमा छापिने भएकाले एसईईको परीक्षा प्रभावित हुने अवस्था सिर्जना भएको हो। राष्ट्रिय परीक्षा...

बालेन्द्र शाहले लिखित बयान बुझाए !

२२ पुष २०८२, मंगलवार ०९:२६

भदौ २३ र २४ गतेका घटनाबारे जाँचबुझ गर्न गठित समितिसमक्ष काठमाडौं महानगरपालिकाका मेयर एवं रास्वपा नेता बालेन्द्र शाहले लिखित बयान बुझाएका छन्।आयोगका सदस्य विज्ञानराज शर्माले आयोगले पठाएका प्रश्नहरूको जवाफमा शाहले लिखित बयान बुझाएको बताए। ७ पुसमा शाहले राष्ट्रिय मानव अधिकार...

म एउटा अपहरण गरिएको राष्ट्रपति र युद्धबन्दी हुँ: मादुरो

२२ पुष २०८२, मंगलवार ०९:१८

अमेरिकाको न्युयोर्क सिटीमा अवस्थित एक अदालतको ढोकाबाट भेनेजुएलाका नेता निकोलस मादुरो प्रवेश हुनभन्दा ठीक अघि उनको खुट्टामा बाँधिएको साङ्लोको आवाज सुनिँदै थियो ।अदालतमा कदम राख्दै गर्दा मादुरोले पत्रकार र आम मानिसहरूले भरिएको ग्यालरीतर्फ हेर्दै भने उनलाई ‘अपहरण’ गरिएको छ ।...

वैचारिक र रणनीतिक दूरी बढ्दैः काङग्रेस नेतालाइ गेटमै रोकियो !

२२ पुष २०८२, मंगलवार ०८:५६

नेपाली कांग्रेसभित्रमा  नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन भन्ने विवादका बीच मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा तनावपूर्ण स्थिति सिर्जना भएको छ। केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा भाग लिन वा दबाब दिन पुगेका विशेष महाधिवेशन पक्षधर नेताहरूलाई प्रहरी र पार्टी प्रशासनले गेटमै...

अनलाइन स्क्यामिङमा नेपालीको प्रयोग रोकिएनः कमजोर बन्दै सुरक्षा निती !

२२ पुष २०८२, मंगलवार ०८:३६

आईटीको काम भन्दै म्यानमार पुर्‍याएर नेपाली नागरिकलाई साइबर दास बनाएको घटनामा पाँच जनाविरुद्ध मुद्दा दायर भएको छ ।मानव बेचबिखन अनुसन्धान ब्यूरोको अनुसन्धान प्रतिवदेनको आधारमा पाँच जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मानव बेचबिखन तथा आसोरपसार अन्तर्गतको कसुरको मुद्दा दायर भएको हो ।...

संस्थापन पक्षीय केन्द्रीय सदस्यसँग शेखरले भने, ‘प्रतिनिधिसभामा तालमेल हुनुहुँदैन’

२२ पुष २०८२, मंगलवार ०७:५६

काठमाडौँ । नेपाली कांग्रेसका इतर समूहका नेता डा. शेखर कोइरालाले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा तालमेल हुन नहुने बताएका छन् । संस्थापन समूहका आफूलाई भेट्न सम्पर्क कार्यालयमा पुगेका ३० केन्द्रीय सदस्यहरूसँग डा. कोइररालाले मंगलबार बिहान विशालनगरस्थित सम्पर्क कार्यालयमा प्रतिनिधिसभामा...

विशेष महाधिवेशन पक्षधरले गरे कांग्रेस केन्द्रीय कार्यालय घेराउ

२२ पुष २०८२, मंगलवार ०७:५२

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै आएका पक्षधरहरूले पार्टी केन्द्रीय कार्यालय सानेपा घेराउ गरेका छन् । पार्टीको नियमित १५ औँ महाधिवेशनको कार्यतालिका असफल भएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशनको तयारी तीव्र छ । विधानको...