=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
१७ पुष २०८२, बिहीबार १२:०५
कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टी संस्थापन पक्ष तयार नभए पनि आगामी पुस २७-२९ गते विशेष महाधिवेशन गर्ने निर्णय लिएका छन् । विशेष महाधिवेशन पक्षधरसँग बुधबार र बिहीबार भएका छलफलपछि यस्तो निर्णय गरिएको विशेष महाधिवेशन पक्षधर नेता सुवास पोखरेलले...
१७ पुष २०८२, बिहीबार ११:५७
धर्म र राजसंस्थाबारे जनमत संग्रहको माग राख्दै आएका दुर्गा प्रसाईंलाई सरकारले यससम्बन्धी ‘म्यान्डेट’ आगामी चुनावबाटै लिन सुझाव दिएको छ। प्रधानमन्त्री सुशीला कार्कीसँग बिहीबार भएको छलफल क्रममा सरकारका प्रतिनिधिहरूले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान’ का संयोजक प्रसाईंलाई यस्तो...
१७ पुष २०८२, बिहीबार ११:४२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग काठमाडौं जिल्ला अदालतले मागेको ६० लाख रुपैयाँ धरौटी उच्च अदालत पाटनले सदर गरेको छ। स्वर्णलक्ष्मी सहकारीको ठगी प्रकरणमा बिहीबार न्यायाधीश खडानन्द तिवारी र दीपककुमार खरेलको इजलासले जिल्ला अदालतले गरेका आदेशलाई परिवर्तन गर्न...
१७ पुष २०८२, बिहीबार ११:०७
भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको स्थान हद फुकुवा गरेको छ। बिहीबार आयोगको सचिवालयले गृह मन्त्रालयमार्फत लेखकलाई स्थान हद फुकुवा गरेको जानकारी गराएको हो। लेखकलाई असोज १२ गते बसेको आयोगको बैठकले विदेश भ्रमणमा...
१७ पुष २०८२, बिहीबार ११:००
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा जाने चेतावनी दिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीसहितको उपस्थितिमा बिहीबार सिंहदरबारमा भएको वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले सरकारले आइतबारसम्मको समय मागेको बताए...
१७ पुष २०८२, बिहीबार ०९:४३
विशेष महाधिवेशन माग गर्दै गत असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई २ हजार ४८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाइएको थियो । कांग्रेस विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष कारण खोली हस्ताक्षर बुझाएको ३ महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने व्यवस्था छ ।...
१७ पुष २०८२, बिहीबार ०७:४५
नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा झापा जिल्लाबाट सबैभन्दा धेरैको प्रतिनिधित्व गराइएको छ। एमालेको केन्द्रीय कमिटीमा पनि झापाकै प्रतिनिधि धेरै छन्। झापाबाट अध्यक्ष केपी शर्मा ओलीसहित २६ जना केन्द्रीय कमिटीमा छन् भने ओलीकै निर्वाचन क्षेत्र झापा ५ बाट आयोग...
१७ पुष २०८२, बिहीबार ०७:३३
पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाललाई ‘युक्रेन’ बनाउने योजनाबद्ध प्रयास भएको भन्दै वामपन्थी र लोकतन्त्रप्रेमी शक्तिहरूबीच राष्ट्रिय एकता गर्न आह्वान गरेका छन्। नयाँ वर्षको शुभकामना दिँदै नेपाली कम्युनिष्ट पार्टी वरिष्ठ नेता आज देश बहुआयामिक संकटबाट गुज्रिरहेको र साम्राज्यवादी शक्तिले मुलुकलाई हिंसा र...
१६ पुष २०८२, बुधबार ११:४८
राष्ट्रिय प्रजातान्त्रिक पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकता घोषणा भएको छ। बुधबार राष्ट्रियसभामा एक कार्यक्रमको आयोजना गरी दुई पार्टीबीच एकताको घोषणा भएको हो। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर गर्दै एकता...
१६ पुष २०८२, बुधबार ११:४२
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा अन्योलता हटेको दाबी गरेका छन्। उद्योग वाणिज्य संघले आयोजना गरेको संबाद कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले देश अब निर्वाचन तयारीतिर गएको बताए। ‘अहिले देश अन्योलमा छैन भनेर हामी सबैलाई लागेको छ। सरकारलाई...