१८ माघ २०८२, शनिबार

राजनीति

रौतहटमा १४३ जनाको मनोनयन

८ माघ २०८२, बुधबार ०९:१६

रौतहट । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहटमा १ सय ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । रौतहटको चार वटा निर्वाचन क्षेत्रमा कुल १ सय ४३ जनाले उम्मेदवारी दिएको रौतहटका मुख्य निर्वाचन अधिकृत मनोजकुमार केसीले बताए । रौतहट...

पर्सामा १०६ जना उम्मेदवार

८ माघ २०८२, बुधबार ०९:१३

वीरगञ्ज । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि पर्सा जिल्लाको ४ निर्वाचन क्षेत्रमा १ सय ६ जना उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् । पर्सा क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका अनिल कुमार रुंगटा, नेकपा एमालेका प्रदीप यादव, कम्युनिस्ट पार्टी (नेकपा)...

विशेष महाधिवेशनकाे विराेध गरेका शेखरले गगनसँग लिए भाग

८ माघ २०८२, बुधबार ०९:०९

६ माघ, विराटनगर । नेपाली कांग्रेस नयाँ नेतृत्वसँग नेता शेखर कोइरालाले भागवण्डामा टिकट लिएका छन् । विशेष महाधिवेशनको विरोध गर्दै आएका कोइरालाले निर्वाचन आयोगबाट गगन थापाको नेतृत्वले मान्यता पाएपछि काेशी प्रदेशमा सम्मानजनक सिट संख्या लिएर उम्मेदवारी दिएका हुन् । १४...

नेपाको चुनावी उपस्थिती विस्तार : १२० क्षेत्रमा उम्मेदवार मैदानमा

८ माघ २०८२, बुधबार ०८:१९

उज्यालो नेपाली पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि देशभर १२० वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ । पार्टीका नेता जितराम लामाका अनुसार केही निर्वाचन क्षेत्रको विवरण आउन बाँकी रहेकाले अन्तिम संख्या अझै बढ्न सक्ने सम्भावना छ । अहिलेसम्म १२०...

युद्धपछिको जापानकै गम्भीर घटना’ : आवे हत्यारालाई आजीवन काराबास

८ माघ २०८२, बुधबार ०६:२२

जापानको एक अदालतले पूर्व प्रधानमन्त्री सिन्जो आवेको हत्या गर्ने अभियुक्त तेत्सुया यामागामीलाई आजीवन काराबासको सजाय सुनाएको छ । ४५ वर्षीय यामागामीले तीन वर्षअघि चुनावी सभाका क्रममा अवेमाथि गोली प्रहार गरी हत्या गरेका थिए । अभियोजक पक्षले यो घटनालाई ‘युद्धपछिको जापानी...

रुकुम पश्चिममा जनार्दन शर्माको उम्मेदवारी दर्ता

७ माघ २०८२, मंगलवार १०:४७

रुकुम । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गरेका हुन् । उनी यसअघि तत्कालीन नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित भएका...

महोत्तरी १ : एमालेका लक्ष्मी कोइरीले दिए उम्मेदवारी

७ माघ २०८२, मंगलवार १०:१५

महोत्तरी । महोत्तरीको क्षेत्र नं १ मा नेकपा एमालेबाट लक्ष्मी महतो कोइरीले उम्मेदवारी दर्ता गराएका छन् । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि एमालेबाट कोइरीले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत गगनदेव महतोले जानकारी दिए । कोइरी यस क्षेत्रका निवर्तमान प्रतिनिधिसभा सदस्य हुन्...

पूर्वअर्थमन्त्रीहरू को कहाँबाट लड्दैछन् चुनाव ?

७ माघ २०८२, मंगलवार १०:०१

काठमाडौं । आगामी २१ फागुनमा निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि पूर्वअर्थमन्त्रीहरू चुनावी मैदानमा छन् । यसपालि पूर्वप्रधानमन्त्री तथा अर्थमन्त्री डा. बाबुराम भट्टराईले पुन: चुनावमा होमिने निर्णय गरेका छन् । यसअघि चुनाव नउठ्ने घोषणा गरेका उनी गोरखा-२ बाट निर्वाचनमा होमिएका हुन् ।...

अम्बिरबाबु गुरुङले एमाले त्यागे, नेकपाबाट उम्मेदवार

७ माघ २०८२, मंगलवार ०९:२६

ओखलढुंगा । नेकपा एमाले परित्याग गर्दै अम्बिरबाबु गुरुङ नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बन्ने भएका छन् । एमालेले ओखलढुंगाबाट अस्मिता थापालाई उम्मेदवार बनाएपछि गुरुङ असन्तुष्टि थिए । लिखु गाउँपालिकाका उपाध्यक्ष रहेकी थापाले आकांक्षासमेत नराखे पनि टिकट दिइएको भन्दै असन्तुष्ट गुरुङलाई नेकपाले...