=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026

राजनीति

ठेक्का तोड्ने चेतावनीपछि चिनियाँ ठेकेदारले पोखरा–मुग्लिन सडकमा बढ्यो कामको गति

११ पुष २०८०, बुधबार १८:३६

पोखरा । केही समयअघि पोखरामा भएको एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पोखरा-मुग्लिन सडक निर्माणमा भएको ढिलाइप्रति व्यङ्ग्य गरे, ‘राजमार्ग छिट्टो बनाउनेमा भारतीय कम्पनीले रेकर्ड राखेको छ । यो सडक कसले बनाइरहेको छ ? किन ढिलो भइरहेको छ ?’...

जलवायु परिवर्तन मानिसका लागि गम्भीर चुनौती : प्रधानमन्त्री प्रचण्ड

२ मंसिर २०८०, शनिबार ०२:५७

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तन मानिसका लागि गम्भीर चुनौती बनेको बताउनुभएको छ । नेपालजस्ता जलवायु परिवर्तनको जोखिममा रहेका देशले जलवायु परिवर्तनको भार वहन गरिरहेको भन्दै उहाँले विशेष गरी हिमालय क्षेत्रमा परेको प्रभावले लाखौँको जीवन र जीविकोपार्जनमा गम्भीर खतरा उत्पन्न...

टिकटक बन्द गर्ने सरकारी निर्णयको महेश बस्नेतले गरे स्वागत

२८ कार्तिक २०८०, मंगलवार १५:२९

नेकपा एमालेका युवा नेता महेश बस्नेतले टिकटक बन्द गर्ने सरकारी निर्णयको स्वागत गरेका छन् । साथै, उनले युट्युबलगायत अन्य सामाजिक सञ्जाललाई पनि नियमन गर्न माग गरेका छन् । ‘नेपालमा टिकटक ब्यान्ड गर्ने सरकारको स्वागतयोग्य निर्णय । अन्य सामाजिक सञ्जाल र...

एमाले गण्डकी अधिवेशन : चार बजेपछि चुनावी प्रक्रिया शुरु हुने

१६ आश्विन २०८०, मंगलवार ०३:४०

नेकपा एमाले गण्डकीको अधिवेशनमा आज चार बजेपछि नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया अघि बढ्ने भएको छ । हिजाे दिउँसो उद्घाटनपछि पाेखरा सभागृहमा अधिवेशनको बन्द सत्र चलेको थियो । अधिवेशनमा अध्यक्ष नवराज शर्माले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे । बन्द सत्रमा प्रस्तुत प्रतिवेदनमाथि दिनभरि आठवटा...

एमालेको लुम्बिनीमा नयाँ नेतृत्व चयनका लागि मतदान शुरु

१९ भाद्र २०८०, मंगलवार ०३:४४

नेकपा एमालेको लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान शुरु भएको छ । अघि  बिहानदेखि मतदान शुरु भएको हो । एमाले लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल र हरि रिजाल प्रतिस्पर्धामा हुनुहुन्छ । पाल्पाका कँडेल उपाध्यक्ष विष्णु पौडेल समूहका र प्युठानका रिजाल...

‘मिसन २०८४’ मा जुट्याे माओवादी, भाेलिदेखि देशभर रूपान्तरण अभियान

१५ भाद्र २०८०, शुक्रबार ०९:२४

सत्ताको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) ले २०८४ सालको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावकाे परिणाम आफ्नो पक्षमा सुनिश्चित गर्ने मुख्य लक्ष्य बनाएर भाेलि शनिवारदेखि ‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियान सञ्चालन गर्दैछ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिवार दिउँसाे...

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा चल्दै ।

३ भाद्र २०८०, आईतवार ०८:२१

सङ्घीय संसदमा देखा परेको गतिरोधलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाउनुभएको राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेताहरूको बैठक शुरु भएको छ । केहीबेरअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सिंहदरबारमा शुरु भएको बैठकमा देशमा देखा परेको पछिल्ला समस्याका साथै समसामयिक...

प्रदेशसभा सदस्यहरुको कार्यशैली मुल्याङ्कनका लागि जनमतले गरायो मतदान

३ भाद्र २०८०, आईतवार ०५:२२

राजविराज । जनमत पार्टीले आफ्ना प्रदेशसभा सदस्यहरुको कार्यशैली मुल्याङ्कन (एफ्रुभल रेटिङ) का लागि शनिबार निर्वाचन गराएको छ । एक साताअघि मात्र स्थानीय तहमा बिजयी भएका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष तथा वडा अध्यक्षको कार्यशैली मुल्याङ्कन (एफ्रुभल रेटिङ) का लागि सो निर्वाचन...

जसपाका नेताकार्यकर्ता जनप्रतिनिधिकै घरमा गरे आक्रमण

३ भाद्र २०८०, आईतवार ०५:१२

बारा । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का नेताकार्यकर्ताहरुले सत्ता र पावरको आडमा गुण्डागर्दी गर्दै आइरहेको छ।जनप्रतिनिधिकै घरमा जसपाका नेताकार्यकर्ताले आक्रमण गरेका छ्न। घरमै भएको आक्रमण परी घाइते भएकी बाराको पचरौता नगरपालिकाकी उपमेयर नसिमा खातुनलाई आइसियूमा भर्ना गराउनु...

कांग्रेसका केही सांसदहरु पनि उच्चस्तरीय समितिको पक्षमा ।

२९ श्रावण २०८०, सोमबार ०६:००

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने माग गरिरहेको बेला कांग्रेसका केही सांसदहरु पनि यसकै पक्षमा उभिएका छन् । शुक्रवारदेखि बसेको कांग्रेस संसदीय दलको बैठकमा उनीहरुले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्नेमा जोड...