२६ श्रावण २०८३, मंगलवार
   Turuntai Reporter

अन्डाको भाउ घट्यो, प्रतिक्रेट कति ?

२७ माघ २०८२, सोमबार ०७:१२

काठमाडौं । अन्डाको भाउ घटेको छ । नेपाल लेयर्स कुखुरापालक संघले आज सोमबारदेखि लागु हुने गरी अन्डाको भाउ घटाएको हो । संघका अध्यक्ष विनोद पोखरेलले नेपालमा उत्पादन बढेको र यही समयमा भारतबाट पनि अन्डा नेपाल भित्रिएपछि भाउ घटेको बताए ।...

फलफूलको जुस कि सिंगै फलफूल, स्वास्थ्यका लागि कुन राम्रो ?

२७ माघ २०८२, सोमबार ०७:०९

आजकाल मानिसहरू स्वास्थ्यलाई ध्यानमा राखेर खानेकुरा छनोट गर्छन् । तर कहिलेकाहीँ हाम्रो छनोट गलत हुन सक्छ । उदाहरणका लागि, फलफूलको जुसलाई हामी स्वस्थ विकल्प ठानेर प्राथमिकता दिन्छौं । बिरामी हुँदा होस् वा दैनिक जीवनमा, जुसलाई नै बढी रुचाइन्छ । तर...

प्रचण्ड भन्छन्– नेपालमा भूराजनीतिक चलखेल भइरहेको छ

२७ माघ २०८२, सोमबार ०७:०७

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रमाथि प्रहार गर्ने विश्व प्रतिक्रियावादको भूराजनीतिक चलखेल नेपालमा पनि देखिएको बताएका छन् । सोमबार काठमाडौं क्षेत्रम्बर ५ मा पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले सामाजिक सञ्जालमा स्टन्ट गरेकै भरमा विश्व साम्राज्यवादले...

हुम्लामा भतिजको कुटाईबाट काकाको मृत्यु

२७ माघ २०८२, सोमबार ०७:०४

हुम्ला । सर्केगाड गाउँपालिका–६ स्यालतडीमा भतिजको कुटाईबाट काकाको मृत्यु भएको छ । ३५ वर्षीय नन्दलाल लवाडले मादक पर्दाथ सेवन गरी कुटपिट गर्दा २८ वर्षीय काका पुसे लावडको मृत्यु भएको हो । कुटपिटबाट घाइते पुसे लवाडलाई उपचार लागि नेपालगञ्जस्थित सञ्जिवनी कलेज...

मेघालयको कोइलाखानी विस्फोटमा खोटाङका एक मजदुर बेपत्ता

२६ माघ २०८२, आईतवार १२:१९

खोटाङ । भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटमा खोटाङका एक मजदुर बेपत्ता भएका छन् । माघ २२ गते मेघालयको पूर्वी जयन्तिया हिल्समा रहेको अवैध कोइलाखानीमा विस्फोट हुँदा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम जोरकाफलका ५० वर्षीय रत्न राई हराएका हुन् । रत्न खानीभित्र...

तारामान गुरुङको नेतृत्वमा कांग्रेसले गठन गर्‍यो अनुशासन समिति

२६ माघ २०८२, आईतवार १२:१६

 काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको नेतृत्वमा तीन सदस्यीय अनुशासन समिति गठन गरेको छ । आइतबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकले अनुशासन समिति गठन गर्ने निर्णय गरेको हो । गुरुङ नेतृत्वको समितिमा थप दुई सदस्यमा केन्द्रीय सदस्यद्धय धना...

रेशमको पक्षमा सर्वोच्चले दिएन अन्तरिम आदेश, उम्मेदवार हुन नपाउने

२६ माघ २०८२, आईतवार १२:१४

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरी कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवार हुन नपाउने भएका छन् । उनले दायर गरेको रिट निवेदनमाथि आइतबार सुनवाइ पछि सर्वोच्च अदालतले उनको पक्षमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।...

नेपाली टोलीलाई प्रधानमन्त्रीको हौसला- बलिङ राम्रो भो, ब्याटिङ पनि राम्रो होस्

२६ माघ २०८२, आईतवार १२:१०

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेल खेलिरहेको नेपालले इंग्ल्यान्डविरुद्धको खेल जित्न बलियो लक्ष्य पाएको छ । वाङ्खडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनाउँदै नेपाललाई १८५ रनको लक्ष्य...

‘बलियो भिलेन बिना शक्तिशाली हिरो अधुरो हुन्छ’

२५ माघ २०८२, शनिबार १३:२८

चलचित्रको प्रिमियर होस् वा फिल्म घोषणा, सुटिङ सेट होस् वा कुनै पनि अनौपचारिक कार्यक्रम, जहाँ–जहाँ सुनिल थापा पुग्थे, त्यहाँ क्षणभरमै सम्मान, आदर र आत्मीय स्वागत मिल्थ्यो । अभिनेता थापाको उपस्थितिले त्यहाँको माहोल एकाएक मर्यादित बन्थ्यो, एकाएक रोमान्टिक बन्थ्यो । किनभने...

ताजा समाचार