२९ फाल्गुन २०८०, मंगलवार ०३:०४
सङ्घीय सरकारमा सत्ता गठबन्धन फेरिने बित्तिकै प्रदेश प्रमुख फेर्ने विकृति यसपटक पनि दोहोरिएको छ । प्रदेश प्रमुख पदको गरिमा विपरीत केन्द्रमा सत्ता गठबन्धन फेरिने बित्तिकै पुराना प्रदेश प्रमुख हटाएर आफू निकटका व्यक्तिलाई नियुक्तिको सिफारिस गर्ने पुरानै विकृति यसपटक पनि दोहोरिएको...
२९ फाल्गुन २०८०, मंगलवार ०३:०४
त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नेपालले पपुवा न्युगिनी पीएनजीलाई १ सय ९९ रनको लक्ष्य दिएको छ । हङकङको टिन कोङ मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९८ रन बनायो । नेपालका सन्दिप जोराले...
२९ फाल्गुन २०८०, मंगलवार ०३:०३
पूर्व पश्चिम राजमार्गकाे कर्णाली चिसापानी पुलमा हिजो भएको आगलागीबाट आंशिक क्षति भएपछि गाडी आवागमन बन्द भएको छ । प्राविधकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेरमात्र गाडी सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ । आगलागीबाट पुलको १४ वटा ‘सपोट’ डोरीमा...
२९ फाल्गुन २०८०, मंगलवार ०३:००
हाइटी द्रुत गतिमा अराजकतामा फस्दै गएको भन्दै संयुक्त राष्ट्रसङ्घले त्यहाँ रहेका आफ्ना सबै कूटनीतिज्ञलाई फिर्ता लगेको छ । हाइटीमा हिंसा बढ्दै गएको र पछिल्लो हिंसाका कारण सन् २०१० को भूकम्पपछि सबैभन्दा बढी मानवीय सङ्कटको अवस्था आएको राष्ट्रसङ्घले जनाएको बीबीसीको खबरमा...
२९ फाल्गुन २०८०, मंगलवार ०२:५७
राष्ट्रिय सभा अध्यक्षको लागि आज चुनाव हुँदैछ । आज हुने राष्ट्रिय सभा अध्यक्ष चुनावको लागि गठबन्धनको तर्फबाट माओवादीका नारायण दाहाल र कांग्रेसका युवराज शर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ । राष्ट्रिय सभामा सत्ता गठबन्धनको बहुमत छ । यसअघि कांग्रेसले कृष्णप्रसाद सिटौलालाई...
२७ फाल्गुन २०८०, आईतवार ०३:४०
राष्ट्रिय सभा अध्यक्षको चुनाव अघि सत्तारुढ र प्रमुख विपक्षी दल कांग्रेस रणनीति बनाउन जुटेका छन् । सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार आज टुङ्गाे लगाउने जनाएको छ । हिजो बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले...
२७ फाल्गुन २०८०, आईतवार ०३:२७
स्वीडेन र क्यानडाले प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्र सङ्घको एजेन्सी यूएनआरडब्ल्यूएलाई पुनः सहायता प्रदान गर्न शुरु गरेका छन् । गएको अक्टोबर ७ मा १२ सय जनाको ज्यान जानेगरी प्यालेस्टाइनी विद्रोही समूह हमासले इजरायलमा गरेको आक्रमणमा यूएनआरडब्ल्यूएका कम्तीमा १२ जना कर्मचारी संलग्न...
२६ फाल्गुन २०८०, शनिबार ०२:५१
महाशिवरात्रिका अवसरमा पशुपतिनाथको मन्दिरमा लाखौँ दर्शनार्थीले दर्शन एवम् पूजाअर्चना गरेका छन । हिजो बिहान दुई बजेदेखि नै पशुपति क्षेत्रमा लागेको दर्शनार्थीको घुइँचो राति अबेरसम्म उस्तै रहेको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव राजुकुमार खत्रीले जानकारी दिनुभयो । कोषले हिजो बिहान २ बजेदेखि आज बिहानसम्म...
२६ फाल्गुन २०८०, शनिबार ०२:५०
गएको वर्ष सगरमाथा आरोहणका क्रममा १२ जनाको ज्यान गयो । अरु पाँच जना हराइरहेका छन् । हराइरहेकाहरु कुन क्षेत्रमा वा कस्तो अवस्थामा छन् भन्ने यकिन छैन । उनीहरु बाँच्ने सम्भावना त हुँदैन तर कस्तो अवस्थामा ज्यान गुमाए र शव कस्तो...