३० श्रावण २०८०, मंगलवार १०:५३
राजस्व अनुसन्धान विभागले झन्डै एक क्विन्टल अनुमान गरेको तस्करीको सुन ’ब्रेक शु’ बाट निकालेर पगाल्दा ६० किलो सात सय १६ ग्राम भएको छ । ब्रेक शु र कार्टुनसहित एक सय ५५ किलो रहेकोमा हिजो सोमवार ब्रेक शु बाट सुन छुट्याउँदा...
२९ श्रावण २०८०, सोमबार ०६:०१
काठमाण्डौसँग जोडिएको मुग्लिन(नारायणगढ सडक खण्डमा सामान्य रुपमा गाडी चलिरहेका छन् । तर, पहिरोको जोखिम रहेकाले सुरक्षित भएर यात्रा गर्न प्रहरीको अनुरोध छ । देशका विभिन्न १९७ सडकमध्ये बाढी पहिरोका कारण ६ वटा सडक अवरुद्ध छन् भने ४२ वटा एकतर्फी सञ्चालनमा...
२९ श्रावण २०८०, सोमबार ०६:००
प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने माग गरिरहेको बेला कांग्रेसका केही सांसदहरु पनि यसकै पक्षमा उभिएका छन् । शुक्रवारदेखि बसेको कांग्रेस संसदीय दलको बैठकमा उनीहरुले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्नेमा जोड...
२९ श्रावण २०८०, सोमबार ०५:५५
नारायणी नदीमा पानीको बहाव बढेपछि गण्डक ब्यारेजको पनि सबै ढोका खोलिएको छ। ब्यारेजमा पानीको बहाव उच्च भएपछि नेपाल र भारततर्फको सबै ३६ वटै ढोका खोलिएको नवलपरासी बर्दघाट सुस्ता पश्चिमका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार ब्यारेजमा...
२९ श्रावण २०८०, सोमबार ०५:५३
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा नवनियुक्त सामान्य प्रशासन मन्त्री शाहले शपथ ग्रहण गर्नुभएको हो । नेपालको संविधानबमोजिम नवनियुक्त मन्त्रीले राष्ट्रपतिबाट...
२८ श्रावण २०८०, आईतवार १६:२६
बरहथवा नगरपालिका १, सर्लाही, अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा संवाद फाउन्डेसनले युवा सशक्तिकरण र सामुदायिक उत्थानप्रतिको प्रतिबद्धतालाई ध्रुवीकरण गर्दै बरथवा नगरपालिका १ मा बृहत चेतना र्याली निकालेको छ । साझा कारणको लागि एकताबद्ध: कार्यक्रममा वडा अध्यक्ष, पूर्व वडा अध्यक्ष, स्थानीय प्रहरी कार्यालय...
२८ श्रावण २०८०, आईतवार १५:१७
पर्सा जिल्ला, वैशाख २७, २०८० वि. डिजिटल प्लेटफर्महरूको शक्तिबारे जानकारी: सम्वाद फाउन्डेसन पर्सा जिल्लाका संयोजक रोशनकुमार चौरसिया जुनियरको दूरदर्शी नेतृत्वमा स.बाबा पार्टी प्यालेसमा एक गतिशील कार्यक्रम सम्पन्न भएको छ । मिति ०४/२७/२०८० मा मनाइने अन्तर्राष्ट्रिय युवा दिवसको यस शुभ अवसरमा...
२७ श्रावण २०८०, शनिबार १०:०६
साउन २७ गते । संवाद फाउण्डेशन द्वारा अन्तराष्ट्रिय युवा दिवसको अवसरमा वृक्षारोपन, मौन र्याली सहित युवा संवाद सहितका विविध कार्यक्रम गरिएको छ। शनिबार जनकपुरधामस्थित अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा जानकी मन्दिर नजिकै रहेको तेलहा मरहा पोखरीको डिलमा वृक्षारोपन गरिएको थियो ।...
२७ श्रावण २०८०, शनिबार ०५:२८
फिफा महिला विश्व कप फुटबलको क्वाटरफाइनलमा आज अस्ट्रेलिया र फ्रान्स तथा इङ्ल्यान्ड र कोलम्बिया खेल्दैछन् । अस्ट्रेलिया र फ्रान्सबीचको खेल दिउँसो पौने १ बजे तथा इङ्ल्यान्ड र कोलम्बियाबीचको खेल दिउँसो सवा ४ बजे शुरु हुनेछ । हिजो भएको खेलमा नेदरल्यान्ड्सलाई...