१२ फाल्गुन २०८१, सोमबार ०६:३६
उच्च अदालत पाटनको आदेशपछि प्रचारप्रसार रोकिएको फिल्म ‘लाज शरणम्’ सेन्सर पास भएको छ। केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले फिल्मलाई सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने गरी ‘युनिभर्सल सर्टिफिकेट’ दिएको छ। शुक्रबार फिल्म जाँच गरिएको र आइतबार निर्मातालाई प्रमाणपत्र प्रदान गरिएको...
१२ फाल्गुन २०८१, सोमबार ०६:१९
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा शान्ति सुनिश्चित भए आफू राष्ट्रपति पद छाड्न तयार रहेको बताएका छन्। आइतबार किभमा पत्रकारहरूसँगको कुराकानीमा जेलेन्स्कीले राष्ट्रपति पद छाड्न तयार रहेको बताएका हुन्। त्यसका लागि युक्रेनमा शान्ति र यसको सुरक्षा सुनिश्चित हुनुपर्ने तथा नेटो सैन्य गठबन्धनमा समावेश...
११ फाल्गुन २०८१, आईतवार १४:१३
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय प्रशिक्षण विभागले केन्द्रीय समितिका सदस्यहरूलाई राजनीतिक प्रशिक्षण दिएको छ। शुक्रबारदेखि सुरू गरेको प्रशिक्षण आइतबार सकिएको हो। ‘राजनीतिक प्रशिक्षणको पाठ्यक्रम केन्द्रीय समितिबाट स्वीकृत गरिएको थियो। नयाँ बन्दै गरेको संगठनलाई प्रशिक्षित गराउँदै जाने योजना रास्वपाले केन्द्रदेखि प्रशिक्षण आरम्भ...
१० फाल्गुन २०८१, शनिबार १३:३६
आईसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत समूह बीको दोस्रो खेलमा इंग्ल्याण्डले अस्ट्रेलियासामु जितका लागि ३ सय ५२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ५१ रन बनाएको हो...
१० फाल्गुन २०८१, शनिबार १२:४४
प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा हेरफेर हुनसक्ने कुरालाई सामान्य मान्नुपर्ने बताएका छन् । शनिबार प्रथम महिला राधिका शाक्यको आत्मकथा करुणाको लोकार्पण समारोहलाई सम्बोधन गर्दै ओलीले सात वटा प्रदेश ९ वटा हुनसक्ने र सात वटा प्रदेश ५ वटा हुन...
१० फाल्गुन २०८१, शनिबार ०५:०७
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान देशका पहाडी भु-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। दिउँसो सातै प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान...
९ फाल्गुन २०८१, शुक्रबार १०:४३
निसानले आफ्नो चर्चित गाडी म्याग्नाइटको नयाँ रुप नेपालमा बिक्री सुरू गरेको छ। निसानको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले ल्याएको यो गाडी डिजाइन, सुरक्षा र आरामका हिसाबले थप परिमार्जन गरिएको उल्लेख गरेको छ। शुक्रबारबाट बिक्री सुरू गरिएको यो गाडी दुई...
९ फाल्गुन २०८१, शुक्रबार १०:२०
निजामती विधेयकमाथि छलफल गर्न प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिले उपसमिति गठन गरेको छ। समितिको शुक्रबारको बैठकले नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूको नेतृत्वमा ११ सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरेको सभापति रामहरि खतिवडाले बताए। यो उपसमितिले विधेयकमाथि छलफल गरी...
९ फाल्गुन २०८१, शुक्रबार ०६:३४
हरेक रङको कुनै न कुनै अर्थ हुन्छ । ज्योतिष शास्त्रका अनुसार रङको राशिफलसँग पनि गहिरो सम्बन्ध हुन्छ। यतिमात्र होइन, रङले मुडलाई पनि असर गर्छ। उदाहरणका लागि, सेतो रङलाई शान्तिको रङ मानिन्छ । त्यसैले शोकको वातावरणमा सेतो रङको प्रयोग गरिन्छ। त्यसैगरी...