२६ मंसिर २०८२, बिहीबार
   Turuntai Reporter

इजरायल रोजगारीमा जानेलाई केयर गिभरको तालिम दिने संस्थाले विभागसँग स्वीकृति लिनुपर्ने

१५ भाद्र २०८०, शुक्रबार ०९:२३

अबदेखि इजरायलमा केयर गिभरको काममा जान चाहने श्रमिकलाई तालिम दिने संस्थाले वैदेशिक रोजगार विभागसँग अनुमति लिन पर्ने भएको छ । त्यसका लागि १५ दिनभित्र तोकिएको कागजातसहित निवेदन पेस गर्न विभागले सूचना जारी गरेको छ इजरायलमा केयर गिभरको रूपमा जाने चाहने...

भारतको नेशनल डिफेन्स कलेज प्रतिनिधिमण्डलको नेपाल भ्रमण सम्पन्र

१४ भाद्र २०८०, बिहीबार १९:४५

भारतको प्रतिष्ठित नेशनल डिफेन्स कलेज (NDC) को ६३ औँ पाठ्यक्रमको उच्चस्तरीय प्रतिनिधिमण्डलले हालै अगस्ट २७ देखि अगस्ट ३१, २०२३ सम्म नेपालको पाँचदिने भ्रमण सम्पन्न गरेको छ। प्रतिनिधिमण्डलमा दुवै निजामती सेवाका १६ वरिष्ठ अधिकारीहरू सम्मिलित छन्। र रक्षा बलहरूले भारत मात्र...

एसिया कप : श्रीलङ्कासँगकाे खेलमा बङ्गलादेश पहिला ब्याटिङ गर्दै

१४ भाद्र २०८०, बिहीबार ११:०५

एसिया कप क्रिकेटमा श्रीलङ्कासँगकाे खेलमा बङ्गलादेशले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेकाे छ । श्रीलङ्काकाे पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर बङ्गलादेशका कप्तान शाकिब अल हसनले पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् । एसिया कपमा श्रीलङ्का सबैभन्दा सफल टिमकाे...

सुन तस्करी प्रकरण : दावा छिरिङले निमा तामाङको नाममा नागरिकता लिएको पुष्टि

१४ भाद्र २०८०, बिहीबार ११:०४

सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बतीमूलका बेल्जियमका नागरिक दावा छिरिङले काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट निमा तामाङकाे नाममा नागरिकता लिएको पुष्टि भएको छ । गृहमन्त्रालयका अनुसार उनले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-११ का पेमा तामाङको छोरा बनेर नागरिकता लिएको गृहमन्त्रालयले जनाएको छानबिन टोलीले पुष्टि गरेको...

चीनकाे बाटाे हुँदै हिल्सा आइपुग्यो चार हजार क्विन्टल चामल

१४ भाद्र २०८०, बिहीबार ११:०३

काठमाण्डाैबाट केरुङ हुँदै हुम्लाका लागि आएको चामल हिल्सा आइपुगेको छ । चामल लोड भएका गाडीले केरुङबाट तिब्बती मार्ग हुँदै चीनको ताक्लाकोटबाट हिल्सा आइपुग्न तीन दिन लगाएका थिए । हुम्लाका लागि चामल बोकेका ४० वटा गाडी हिल्सा आइपुगेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी...

बडीमालिका दर्शनका लागी गएका दुई जनाको मृत्यु ।

१३ भाद्र २०८०, बुधबार ०९:५२

धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकाको दर्शनका लागि गएका दुई जनाको मृतयु भएको छ । मृत्यु हुनेमा बाजुराका एक र कालिकोटका एक गरी दुई जना युवक रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुरा अनुसार मंगलबार राति...

एसिया कप क्रिकेट आजदेखि : उद्घाटन खेलमा नेपालले पाकिस्तानसँग खेल्दै

१३ भाद्र २०८०, बुधबार ०२:३१

एसियाकप क्रिकेट आजदेखि शुरु हुँदैछ । उद्घाटन खेलमा नेपालले पाकिस्तानसँग खेल्दैछ । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्व वरियताको नम्बर एक टोली पाकिस्तानसँग खेल्न लागेको हो । यो खेल पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा दिउँसो सवा ३ बजे शुरु हुनेछ...

केरामा देखिएको पानामा रोगको प्रजाती टिआर–फोरको प्रारम्भिक अध्ययन शुरु

१३ भाद्र २०८०, बुधबार ०२:२९

कैलालीको टीकापुरमा केरामा देखिएको पानामा रोगको प्रजाती टिआर–फोरको प्रारम्भिक अध्ययन थालिएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले गरेको नमुना परीक्षणबाट पानामा रोगको यो प्रजाती नेपालमा पहिलो पटक पुष्टि भएको थियो । राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा.रामबहादुर...

एमसीसी कार्यान्वयन आजदेखि

१३ भाद्र २०८०, बुधबार ०२:२९

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी अन्तर्गतका आयोजनाको कार्यान्वयन समय आजदेखि गणना हुँदैछ । आजको मितिदेखि पाँच वर्षभित्र आयोजना सम्पन्न हुनेगरी कार्यान्वयन शुरु हुन थालेको हो । पाँच वर्षभित्र आयोजना सम्पन्न नभएमा बाँकी लगानी नेपालले नै बेहोर्नुपर्नेछ । एमसीसीमार्फत...