११ भाद्र २०८०, सोमबार ०२:१७
एक हजार दुई सय २३ किलो पटाकासहित काठमाण्डौबाट तीन जना पक्राउ परेका छन् । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रौतहटको राजदेवी घर भइ अहिले काठमाण्डौको ताहाचल बस्ने ३२ वर्षीय दीपक मण्डल, भारत बिहार घर भइ ताहाचल बस्ने २८ वर्षीय...
११ भाद्र २०८०, सोमबार ०२:१५
भक्तपुरको मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीको बाल सुधार गृहमा रहेका एक युवकको ज्यान गएको घटनामा मृतकका परिवारसँग सहमति भएको छ । गएको तीन गते ज्यान गएको घटनामा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सहमति भएको हो । रामेछापको मन्थली नगरपालिका–३, कठजोरका १८ वर्षीय कमल...
११ भाद्र २०८०, सोमबार ०२:१३
दार्चुलामा मट्टीतेल छर्केर आगो लगाएकी सुनाको मृत्यु भएको छ। प्रहरीका अनुसार धनगढी ल्याउने क्रममा शैल्यशिखर नगरपालिका–५ सेतकलाकी करिब ४५ वर्षीया सुना साउँदको मृत्यु भएको हो। गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपछि सुनालाई थप उपचारका लागि धनगढी ल्याइदै थियो। तर, बैतडीको पाटन पुग्ने...
११ भाद्र २०८०, सोमबार ०२:०६
लगानी अभावका कारण बजारको मागअनुसार स्वदेशी फूल उत्पादन हुन सकेको छैन। स्वदेशी उत्पादनले बजारको माग धान्न नसकेपछि आयात गर्नुपरेको फ्लोरिकल्चर एशोसिएशनले जनाएको छ । हरेक वर्ष माग १५ देखि २० प्रतिशतसम्म बढ्दै गएको छ तर उत्पादन भने बढीमा १० प्रतिशतले...
११ भाद्र २०८०, सोमबार ०१:५८
उदयपुरको कमला नदीमा बाढीको जोखिम छ । कमला नदीको बेलसोत केन्द्रमा बाढीले सतर्कता तह पार गरेको तथा बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कमला नदी सिन्धुलीबाट उदयपुर, सिरहा र धनुषाको सिमाना हुँदै बग्छ । कमला नदीको तटीय...
११ भाद्र २०८०, सोमबार ०१:५६
प्रतिनिधि सभाअन्तर्गतका १० वटा विषयगत समितिले आज पूर्णता पाउने भएका छन् । हिजो समितिका सभापतिको उम्मेदवारी प्रस्ताव दर्ता भएको छ । आज सम्बन्धित समितिमा ती प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछन् । सङ्घीय संसद् सचिवालयका अनुसार नौ वटा विषयगत समितिमा एकल उम्मेदवारी...
११ भाद्र २०८०, सोमबार ०१:५५
सुदूरपश्चिका पहाडी जिल्लामा निर्माण गरिएका विमानस्थल जहाजको पर्खाइमा रहेका छन् । तत्कालीन विद्रोही पक्ष माओवादीको आक्रमणबाट ध्वस्त भएका विमानस्थल माओवादी शान्ति प्रक्रियामा आएको लामो समयसम्म गौचरन बनेका थिए । सुदूरपश्चिमका नागरिकको निरन्तरको दबाबपछि पक्की धावनमार्ग बनेर केही समय ुचार्टर्डु उडान...
१० भाद्र २०८०, आईतवार ०९:५१
बाजुराबाट सरकारी पूजा सामाग्रीसहितको टोली आइतबार बडिमालिका प्रस्थान गरेको छ । हरेक बर्ष सुदूरपश्चिमको प्रसिद्ध धार्मिक एवं पर्यटकिय स्थल बडिमालिमा दर्शनका लागि सरकारी पूजा सामाग्रीसहित टोली जाने गरेको छ । जनै पूणिर्माको अघिल्लो दिन अर्थात चतुर्दशीका दिन बडिमालिकामा मुख्य पूजाआजा...
१० भाद्र २०८०, आईतवार ०९:१२
नेकपा एमालेले दुई वटा संसदीय समितिका सभापतिमा उम्मेदवारी दर्ता गरेको छ । आज आइतवार सिंहदरबारमा एमालेका तर्फबाट सार्वजनिक लेखा समितिको सभापतिमा ऋषिकेश पोखरेल र महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरणकुमार शाहले उम्मेदवारी दर्ता गराउनुभएको हो । पोखरेलको प्रस्तावकमा सत्तारूढ...