३ चैत्र २०८२, मंगलवार

मुख्य समाचार

माघ १६ गते जनकपुरमा सभा गरेर कांग्रेसले चुनावी अभियान थाल्ने

११ माघ २०८२, शनिबार ०७:१२

काठमाडौं । नेपाली कांग्रेसले चुनावी सभा मधेशबाट सुरु गर्ने भएको छ । माघ १६ गते जनकपुरमा प्रदेशस्तरीय सभा गरेर चुनावी अभियान सुरु गर्ने भएको छ । सभालाई सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा सहित शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन्...

बागी उम्मेदवार कुलप्रसाद केसी नेकपाबाट निस्कासित

११ माघ २०८२, शनिबार ०७:०५

काठमाडौं । दाङ–१ बाट प्रतिनिधिसभा सदस्यका बागी उम्मेदवार कुलप्रसाद केसी नेपाली कम्युनिस्ट पार्टीबाट निस्कासित भएका छन् । केसीलाई उम्मेदवारी फिर्ता लिन र पार्टीका आधिकारिक उम्मेदवारलाई समर्थन गर्न भनिएको थियो । नमानेपछि पार्टीले निस्कासन गरिदिएको हो । केसी पार्टीबाट टिकटका आकांक्षी...

पार्टी छाडेर एमालेबाट उम्मेदवार बनेका धर्मनाथ नेकपाबाट निस्कासित

११ माघ २०८२, शनिबार ०७:०३

काठमाडौं । पार्टी छाडेर सिरहा ४ बाट नेकपा एमालेका उम्मेदवार बनेका धर्मनाथप्रसाद साहलाई नेपाली कम्युनिस्ट पार्टीले कारबाही गरेको छ । उनी नेपाली कम्युनिस्ट पार्टीबाटै टिकटका आकांक्षी थिए । टिकट नपाएपछि पार्टी छोडेर उनी सिरहा ४ मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यको...

स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन

११ माघ २०८२, शनिबार ०७:०१

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उमेदवार बनेका निवर्तमान शिक्षामन्त्री महावीर पुनलाई उज्यालो पार्टी नेपालले पनि समर्थन गरेकोछ । यसअघि रास्वपालगायतका केही दलले पनि समर्थन गर्दै आफ्ना उम्मेदवारलाई निष्क्रिय बनाएका छन् । पार्टीका प्रवक्ता डा राजु थापाले...

पाथीभरा पुगे बालेन

१० माघ २०८२, शुक्रबार ०६:५३

काठमाडौं । झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाह ताप्लेजुङको पाथीभरा पुगेर पूजा गरेका छन् । उनी आज बिहान पाथिीभरा पुगेर पूजा गरेका हुन् । उनी चुनाव प्रचारको सिलसिलामा पूर्वी पहाडी जिल्लाको यात्रामा छन् । त्यसैक्रममा श्रीपञ्चमीको दिन पाथीभरा...

ओखलढुंगामा नेकपाका गुरुङलाई समर्थन गर्दै तामाङले फिर्ता लिए उम्मेदवारी

१० माघ २०८२, शुक्रबार ०६:४९

ओखलढुङ्गा । ओखलढुंगाबाट प्रतिनिधि सभा निर्वाचन लड्न स्वतन्त्र उम्मेदवारी दर्ता गराएका सन्त तामाङले उम्मेदवारी फिर्ता लिएका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार अमिरबाबु गुरुङलाई समर्थन गर्दै तामाङले उम्मेदवारी फिर्ता लिएका हुन् । नेपाली कम्युनिस्ट पार्टीका तामाङ टिकटको दाबेदार थिए...

रुपन्देही–२ मा राप्रपाकी कर्भिका थापाले उम्मेदवारी फिर्ता लिइन्

१० माघ २०८२, शुक्रबार ०६:४०

काठमाडौं । रुपन्देही–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दिएकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की कर्भिका थापाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन्। नेपालको संविधानको धारा २९१ अनुसार विदेशमा बस्दा प्राप्त कार्ड परित्याग गरेको तीन महिना पुगेपछि मात्र उम्मेदवारी दिनु पर्नेमा...

गोरखा २ मा बाबुरामले गरे तालमेलको प्रस्ताव, लेखनाथले गरे अस्वीकार

१० माघ २०८२, शुक्रबार ०६:३६

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार डा. बाबुराम भट्टराईले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपानेसँग तालमेलको प्रस्ताव गरेका छन् । तर न्यौपानेले भने आफू ‘धेरै अगाडि बढिसकेको’ भन्दै प्रस्ताव अस्वीकार गरेका छन् । गोरखा २ मा...

चिनी उद्योगको मेसिनमा च्यापिएर कामदारको मृत्यु

९ माघ २०८२, बिहीबार ०९:००

सर्लाही । सर्लाहीको धन्कौलमा उखुको खुवा बनाउने मेसिनमा च्यापिएर एक मजदुरको मृत्यु भएको छ । धन्कौल गाउँपालिका–३, मा रहेको अन्नपूर्ण चिनी उद्योगको खुवा बनाउने मेसिनमा च्यापिएर धन्कौल–४, महिनाथपुर बस्ने १९ वर्षका चुनचुन रायको मृत्यु भएको हो । काम गर्ने क्रममा...