१२ मंसिर २०८१, बुधबार

मुख्य समाचार

पालिकामा कटौती भएको बजेट पठाउन जनप्रतिनिधिको माग

२१ जेष्ठ २०८१, सोमबार ०४:४१

पालिकाका जनप्रतिनिधिले कटौती भएको वित्तीय समानीकरणको बजेट पठाउन माग गरेका छन् । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घको टोलीले अर्थमन्त्री वर्षमान पुनलाई भेटेर वित्तीय समानीकरणको बजेट कटौती भएको भन्दै बजेट तुरुन्त पठाउन माग गरेका हुन् । नेपाल नगरपालिका सङ्घका...

जापानमा बिहानै भूकम्पको धक्का

२१ जेष्ठ २०८१, सोमबार ०४:२४

जापानको इशिकावा प्रिफेक्चरमा आज बिहान भूकम्प गएको छ । जापानको मौसम विभागकाअनुसार बिहान साढे ६ बजे ५ दशमल ९ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पबाट भएको क्षतिको विवरण भन्ने आइनसकेको द जापान टाइम्सले जनाएको छ । विभागले यसअघि भूकम्पपछि...

आज विश्व दुध दिवस : झापामा मूल समारोह

१९ जेष्ठ २०८१, शनिबार ०६:०३

आज विश्व दुध दिवस ‘दुध तथा दुग्धजन्य पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवर्धन’ भन्ने नाराका साथ मनाइँदैछ । देशभरबाट दैनिक ६५ देखि ७० लाख लिटर दुध उत्पादन हुने गरेको सरकारी तथ्याङ्क छ । झण्डै ३० लाख घरपरिवार प्रत्यक्ष र अप्रत्यक्ष रूपमा...

सङ्घीय अनुदान कर्णालीमा बढी, मधेशमा कम

१९ जेष्ठ २०८१, शनिबार ०६:०२

आउँदो आर्थिक वर्षका लागि वितरण हुने सङ्घीय अनुदान कर्णाली प्रदेशलाई सबैभन्दा बढी र मधेश प्रदेशलाई सबैभन्दा कम छुट्याइएको छ । कर्णाली प्रदेशलाई कुल १६ अर्ब ३ करोड ८८ लाख तथा मधेश प्रदेशलाई कुल ११ अर्ब ३५ करोड ७० लाख रुपैयाँ...

इजरायले अझै सात महिना गाजामा युद्ध जारी राख्ने

१८ जेष्ठ २०८१, शुक्रबार ०२:५४

इजरायले यस वर्ष सन् २०२४ को अन्त्यसम्म गाजामा आक्रमण जारी राख्ने भएको छ । रफाहमा विद्रोही समूह हमासमाथि  सैन्य कारबाही गरिरहेको इजरायलले गाजामा अझै सात महिना युद्ध जारी राख्ने सङ्केत गरेको बीबीसीले जनाएको छ । पछिल्लो समय विभिन्न मध्यस्तकर्ताको सहयोगमा...

नेपालगञ्ज र धनगढीको तापक्रम ४४ डिग्रीभन्दा माथि

१८ जेष्ठ २०८१, शुक्रबार ०२:४९

नेपालगञ्ज र धनगढीको तापक्रम ४४ डिग्रीभन्दा माथि पुगेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार हिजो नेपालगञ्जको अधिकतम तापक्रम ४४ दशमलव २ डिग्री सेल्सियस र धनगढीको अधिकतम तापक्रम ४४ दशमलव १ डिग्री सेल्सियस मापन भएको छ । दुवै ठाउँको तापक्रम यसवर्षकै सबैभन्दा...

सुर्खेतमा जिप पल्टिँदा चार जनाको ज्यान गयो, दुई जना घाइते

१७ जेष्ठ २०८१, बिहीबार ०३:१५

सुर्खेतमा आज बिहान भएको जिप दुर्घटनामा चार जनाको ज्यान गएको छ। दुई जना घाइते भएका छन् । सुर्खेतबाट कालिकोटको लागि छुटेको भे १ च २५६० नम्बरको जिप सुर्खेत–दैलेख सडक खण्डअन्तर्गत वीरेन्द्रनगरको रातानाङ्गला नजिकै सडकबाट तल खसेर दुर्घटना भएको हो ।...

ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजारभन्दा धेरैलाई प्रहरीले स्वयंसेवकको रुपमा खटायो

१७ जेष्ठ २०८१, बिहीबार ०३:१४

ट्राफिक नियम उल्लङ्घन गर्दा कारबाहीमा परेकाहरुलाई प्रहरीले सडकमा गाडी व्यवस्थापन गर्ने काममा खटाउन थालेको छ । हिजो एकैदिन एकहजार तीनसय दुई जनालाई स्वयंसेवकको रुपमा खटाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उनीहरुलाई बिहान ९ बजेदेखि ५ बजेसम्म काठमाण्डौका बिभिन्न...

कैलाश सिरोहिया हाजिरी जमानतमा रिहा

१७ जेष्ठ २०८१, बिहीबार ०३:१३

नागरिकतासम्बन्धी मुद्दामा अनुसन्धानमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हाजिरी जमानीमा रिहा गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता रञ्जन अवाले सरकारी वकिल कार्यालय धनुषाको स्वीकृतिपछि सिरोहियालाई हाजिरी जमानतमा छोडिएको जानकारी दिनुभयो । स्वास्थ्य...