२८ मंसिर २०८२, शनिबार

मुख्य समाचार

आज वीपी कोइरालाको ११०औँ जन्मजयन्ती, वीपी साहित्य महोत्सव हुँदै

२४ भाद्र २०८०, आईतवार ०३:४९

आज नेपाली कांग्रेसका संस्थापक एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला वीपीको ११०औँ जन्मजयन्ती । विभिन्न कार्यक्रम गरी मनाइँदैछ । १९७१ साल भदौ २४ गते जन्मिएका कोइरालाको जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस र पार्टीका भ्रातृ सङ्गठनले देशभर कार्यक्रम गर्दैछन् । जहानियाँ राणा...

आत्महत्याको बढ्दो ग्राफ : किशोर अवस्थामा महिला र प्रौढ अवस्थामा पुरुषको सङ्ख्या बढी

२३ भाद्र २०८०, शनिबार ०५:१७

नेपालमा आत्महत्याको दर बढ्दो रुपमा रहेको प्रहरीको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० सम्मको तथ्याङ्कलाई हेर्दा आत्महत्याको दर बढिरहेको देखिन्छ । प्रहरीको तथ्याङ्कमा किशोर अवस्थामा महिला र प्रौढ अवस्थामा पुरुषले बढी आत्महत्या गर्ने गरेको देखिन्छ । २०७५...

मोरक्कोमा शक्तिशाली भूकम्प : कम्तीमा २ सय ९६ जनाको ज्यान गयो

२३ भाद्र २०८०, शनिबार ०५:१५

मोरक्कोमा ६ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण कम्तीमा २ सय ९६ जनाको ज्यान गएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । भूकम्पबाट कम्तीमा एक सय ५३ जना घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको...

संखुवासभामा हिमालय किरण पब्लिक क्याम्पसको उद्घघाटन ।

२२ भाद्र २०८०, शुक्रबार ०७:०४

  संखुवासभामा हिमालय किरण पब्लिक क्याम्पसको उद्घघाटन गरीएको छ । भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको संखुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण पब्लिक क्याम्पसको भवनको उद्धघाटन गरीएको हो । नेपाल सरकारका माननीय परराष्ट्रमन्त्री श्री नारायण प्रकाश साउद र नेपालका लागि भारतीय...

स्याङ्जामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

२२ भाद्र २०८०, शुक्रबार ०५:१२

स्याङ्जाको वालिङमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएकाे छ । वालिङ नगरपालिका-६ रसखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर ३६ वर्षका यमबहादुर थापाको आज बिहान ज्यान गएकाे हाे । माछा मार्न थापासँगै गएका अन्य पाँच जनालाई पक्राउ गरिएकाे  जिल्ला प्रहरी...

आज निजामती सेवा दिवस : सरकारले यसवर्ष पनि भेट्टाएन सर्वोत्कृष्ट कर्मचारी

२२ भाद्र २०८०, शुक्रबार ०५:०७

आज निजामती सेवा दिवस, ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि २०६१ साल भदौ २२ गतेदेखि औपचारिकरूपमा यो दिवस मनाउन थालिएको...

एक लाख रुपैयाँ बराबरकाे नक्कली नाेटसहित स्वयम्भूबाट एक जना पक्राउ

२२ भाद्र २०८०, शुक्रबार ०५:०७

काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेकाे छ । प्रहरीले एक लाख रुपैयाँ बराबरकाे नक्कली नाेटसहित गाेरखाकाे गाेरखा नगरपालिका-३ धारापानी घर भइ काठमाण्डाै नागार्जुन नगरपालिका–८ भीमढुङ्गा बस्ने ३८ वर्षीय गौरव थापालाई पक्राउ गरेकाे हाे । काठमाण्डाै उपत्यका...

नेपाली महिला टोली थाइल्यान्डसँग ४६ रनले पराजित : ग्लोबल टी–२० छनोटमा पुग्न असफल

२२ भाद्र २०८०, शुक्रबार ०५:०६

आईसीसी महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा नेपाल थाइल्यान्डसँग ४६ रनले पराजित भएको छ । यो हारसँगै नेपाल विश्व कपको ग्लोबल टी–२० छनोटमा पुग्न असफल भएको छ । सन् २०२४ मा हुने ग्लोबल टी–२० छनोट हुँदै विश्व कप...

‘जी–२० सम्मेलन जलवायुको मुद्दाबाट पछि हटिरहेको छ’

२१ भाद्र २०८०, बिहीबार ०२:५५

भारतमा हुन लागेको जी–२० सम्मेलन महत्त्वपूर्ण जलवायु सम्बन्धी मुद्दाबाट पछि हटिरहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु प्रमुखले बताउनुभएको छ । सम्मेलनअघि दिएको एक वक्तव्यमा राष्ट्रसङ्घका जलवायु परिवर्तनमामिला प्रमुख सिमोन स्टिएलले जलवायु आपतकालीन अवस्थालाई सम्बोधन गर्ने सन्दर्भमा सम्मेलन अपर्याप्त रहेको प्रतिक्रिया दिनुभएको छ ।...