२३ पुष २०८२, बुधबार ०९:३५
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा, केन्द्रीय सदस्य प्रदीप पौडेल लगायत विशेष महाधिवेशन पक्षधरहरूले बुद्धिजीवीहरूसँग छलफल गरेका छन् । छलफलमा विशेष महाधिवेशन अभियानकर्ता नेता देवराज चालिसे पनि सहभागी छन् । काठमाडौंको नक्सालस्थित एक होटलमा अहिले छलफल चलिरहेको छ ।...
२३ पुष २०८२, बुधबार ०९:०५
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको समर्थनमा राष्ट्रिय सभा निर्वाचनका लागि मधेशबाट महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका छन् । बुधबार जनकपुरस्थित निर्वाचन कार्यालय पुगेर ठाकुरले उम्मेदवारी दर्ता गराएका हुन् । उनी महोत्तरी क्षेत्र नं. ३ बाट दुई पटक प्रतिनिधिसभामा...
२३ पुष २०८२, बुधबार ०९:०१
विराटनगर । कोशी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि नेपाली कांग्रेस-नेकपा एमाले गठबन्धनका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् । गठबन्धन अन्तर्गत एमालेबाट दलित तर्फ सोम पोर्तेल र महिला तर्फ रोशनी मेचेले मनोनयन दर्ता गरेका छन् । अन्य तर्फ कांग्रेस उम्मेदवार सुनील...
२३ पुष २०८२, बुधबार ०८:५२
काठमाडौँ । अमेरिकाले हालैका वर्षमा भिसासम्बनधी नियममा व्यापक कडाइ गर्दै आइरहेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले भिसा आवेदन दिँदा धरौटी राख्नुपर्ने देशको संख्या बढाएर तेब्बर बनाएको छ । पछिल्लो पटक थपिएका देशको सूचीमा नेपालको पनि नाम समावेश छ । अमेरिकी...
२३ पुष २०८२, बुधबार ०८:४९
इरानमा १० दिनदेखि जारी विरोध प्रदर्शनका क्रममा कम्तीमा ३६ जनाको मृत्यु भएको छ। इरानस्थित ह्युमन राइट्स् एक्टिभिस्ट्स् न्युज एजेन्सीका अनुसार (एचआरएएनए) ले प्रदर्शनमा मारिएकामध्ये ३४ जना प्रदर्शनकारी र दुई जना सुरक्षाकर्मी छन्। इरानी अधिकारीहरूले भने अहिलेसम्म मृतकको आधिकारिक संख्या जारी...
२३ पुष २०८२, बुधबार ०८:३८
रुसले आफ्नो तेल ट्यांकर रक्षाका लागि नौसेना जनशक्ति तैनाथ गरेको छ।सीबीएस न्युजको रिपोर्टअनुसार, यो त्यही ट्यांकर हो, जसलाई अमेरिकी सेनाले एट्लान्टिक महासागरमा पछ्याइरहेको छ।जहाज हाल खाली छ, तर पहिले यसले भेनेजुएलाको कच्चा तेल बोकेको थियो।मंगलबार यो जहाज स्कटल्यान्ड र आइसल्यान्डको बीचमा...
२३ पुष २०८२, बुधबार ०८:३१
काठमाडौँ । ऊर्जा, भौतिक र सहरी विकाससहित ३ मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङ काठमाडौँ–३ बाट चुनाव लड्ने तयारीमा जुटेका छन् । उज्यालो नेपाल पार्टी रास्वपामा मिसाउँदा उपाध्यक्ष बनेका उनी काठमाडौँ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको उम्मेदवार बन्नेगरी तयारीमा जुटेका हुन्...
२३ पुष २०८२, बुधबार ०८:२६
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफूले निर्वाचनमा उम्मेदवारी दिनेबारे कुनै निर्णय नगरेको स्पष्ट पारेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचनमा उम्मेदवारी दिने चर्चा भइरहेका बेला उनले आफूले अहिलेसम्म सो विषयमा निर्णय नलिएको स्पष्टीकरण दिएका हुन् ।...
२३ पुष २०८२, बुधबार ०८:१३
चार दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकी सेनाले नियन्त्रणमा लिएको घोषणा गरेलगत्तै सामाजिक सञ्जालमा मिथ्या सूचनाको बाढी आएको छ । एआईबाट बनाइएका सिन्थेटिक तस्बिर र भिडियोहरू अझै पनि इन्टरनेटमा व्यापक रूपमा...