७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026

राजनीति

राष्ट्रिय सभा निर्वाचन : ७ सिटमा एमालेको दाबी

२२ पुष २०८२, मंगलवार ०७:४८

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभाको ७ वटा सिटमा आफ्नो दाबी गरेको छ । सोमबार बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उपमहासचिव लेखराज भट्टले प्रत्येक प्रदेशमा १/१ जना रहनेगरी ७ वटा सिटमा आफूहरूको दाबी रहेको जानकारी गराए ।...

रास्वपाको १० एजेन्डाः बैठकको केन्द्रविन्दुमा !

२२ पुष २०८२, मंगलवार ०७:४०

आज (मंगलबार) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक बस्दै छ। दिउँसो २ बजे बस्ने सचिवालय बैठकका लागि रास्वपाले १० एजेन्डा तय गरेको छ। जस मध्य सिफारिस, समिति बिस्तार लगाएतका बिभिन्न एजेन्डा पेश भएका छन,जुन यस प्रकार रहेका छनः...

ओलीको नेतृत्वमा घोषणा पत्र मस्यौदा कमिटी गठन: कमिटिमा को को अटाए त ?

२२ पुष २०८२, मंगलवार ०७:३५

नेकपा एमालेले फागुन २१ गतेको चुनावका लागि अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणा पत्र मस्यौदा कमिटी निर्माण गरेको छ।मंगलबार बसेको एमाले सचिवालय बैठकले मस्यौदा कमिटी बनाउने निर्णय गरेको हो। उपमहासचिव लेखराज भट्टका अनुसार कमिटीमा नेताहरू रामबहादुर थापा, विष्णु पौडेल, शंकर पोखरेल,...

भेनेजुएला : निकोलस मादुरोको पक्राउपछि छोराले के भने ?

२२ पुष २०८२, मंगलवार ०४:४०

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोरा तथा सांसद निकोलस मादुरो गुएराले आफ्ना आमाबुवालाई अमेरिकाले हिरासतमा लिएपछि पहिलोपटक सार्वजनिक रूपम प्रतिक्रिया दिएका छन् । उनले आफ्ना आमाबुवाविरूद्ध अमेरिकी कारबाहीको आलोचना गरेका छन् । मादुरो गुएराले भनेका छन्, ‘यदि, कुनै देशका...

४ पटक सांसद जितेका एमाले नेता बृजेशकुमार गुप्ताले छाडे पार्टी

२२ पुष २०८२, मंगलवार ०४:२६

बुटवल । नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्य एवं कपिलवस्तुबाट चारपटक संघीय सांसद जितेका नेता बृजेश कुमार गुप्ताले पार्टी परित्याग गरेका छन् । गत भदौ २३ र २४ को जेनजी आन्दोलनमा पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले युवा विद्यार्थीको सुशासन लगायतका...

स्थिति सामान्य नभइसकेकाले कर्फ्युको सयम थप !

२२ पुष २०८२, मंगलवार ०४:१६

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज क्षेत्रमा लगाएको कर्फ्युको समय थप गरेको छ। कर्फ्युको समय मंगलबार दिउँसो १ बजेसम्मको लागि थप गरिएको स्थानीय प्रशासनले जनाएको छ।  यसअघि जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान बिहान ८ बजेसम्मका लागि कर्फ्यु...

संवाद र सहकार्य नै समस्याको समाधान होः मदेश प्रदेश प्रमुख !

२१ पुष २०८२, सोमबार १५:४१

विरगन्जमा मा मस्जिद तोडफोड, आगजनीलगायतको घटनालाई लिएर आइतबार मुस्लिम समुदायले प्रदर्शन गरेको थियो । त्यस्तै हिन्दुको मन्दिर तथा देविदेवतामाथि अभद्र टिप्पणी गरिएको भन्दै सोमबार बिहानैदेखि हिन्दुवादीहरू प्रदर्शनमा उत्रिएका थिए । यस कार्य बढ्दै गएपछि मधेश प्रदेश प्रमुखले मधेशबासिका नाममा ‘बिचार...

राष्ट्रपति द्वारा आममाफि पाएका चौधरिको फाइल सर्वोच्चले झिकायो!

२१ पुष २०८२, सोमबार १४:२१

नागरिक उन्मुक्ति पार्टी नेपालका अध्यक्ष रेशमलाल चौधरीलाई टीकापुर घटनामा आममाफी दिने सरकारी निर्णयको फाइल सर्वोच्च अदालतले झिकाएको छ। आममाफीविरुद्ध शारदा कडायतसहितले दायर गरेको रिट निवेदनमा न्यायाधीश मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासमा सोमबार सुनुवाइ गरेको हो। ‘सरकारको सिफारिसमा राष्ट्रपतिबाट माफी...

भौतिक संरचना पुनर्निर्माण गर्न ३६ अर्ब ३० करोड २१ लाख रुपैयाँ बराबरको बजेट आवश्यक!

२१ पुष २०८२, सोमबार १०:४६

भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा क्षति भएका सार्वजनिक भौतिक संरचना पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको कोषमा सोमबारसम्म १३ करोड ३५ लाख ६५ हजार रुपैयाँ संकलन भएको छ । सार्वजनिक संरचनाको पुनर्निर्माणका लागि सरकारले गत असोज ८ गते राष्ट्रिय...

सागर ढकाल रा.स्व.पा मा प्रवेश गर्ने औपचारिक संकेत !

२१ पुष २०८२, सोमबार १०:३६

बालेन साहसहित २६ जना रास्वपाको केन्द्रीय सदस्यमा अनुमोदित हुदा युवा नेता सागर ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भएको औपचारिक संकेत दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भावनात्मक स्टाटसमा जीवनमा पहिलोपटक मनले पत्याएको पार्टी रास्वपा भएको उल्लेख गर्दै...