=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
२९ भाद्र २०८२, आईतवार १३:३७
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र लामो समयदेखि असन्तुष्ट रहँदै आएकी सुमना श्रेष्ठले पार्टी छोडेको घोषणा गरेकी छन्। उनले पार्टी परित्यागको घोषणा गर्दै पार्टी नेतृत्वको कार्यशैलीप्रति गम्भीर असहमति जनाएकी हुन्। श्रेष्ठले रातोपाटीलाई पठाएको आफ्नो धारणामा भनेकी छन्, ‘जहिलेदेखि राष्ट्रिय स्वतन्त्र...
२८ भाद्र २०८२, शनिबार १९:००
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार सम्हाल्नुभएकी सुशीलालाई बधाई दिएका छन्। मनिपुरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, “नेपाल भारतको मात्र छिमेकी होइन, घनिष्ठ मित्र पनि हो। हामी साझा इतिहास, आस्था र प्रगतिपथद्वारा जोडिएका छौं।”...
२८ भाद्र २०८२, शनिबार १८:५३
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कठिन परिस्थितिमा शान्तिपूर्ण निकास निस्किएको भन्दै घोषित चुनाव सम्पन्न गराउन सबैलाई अपील गरेका छन् । साथै राष्ट्रपति पौडेलले संविधान, संसदीय प्रणाली र संघीय गणतन्त्र कायम भएको उल्लेख भएको गरेका छन् । शनिबार एक वक्तव्य जारी...
२७ भाद्र २०८२, शुक्रबार ०२:४०
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको विषय टुङ्गो लगाउन आज फेरि छलफल हुँदैछ । प्रधानसेनापति अशोकराज सिग्देलको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेलले गएराति अबेरसम्म विभिन्न राजनीतिक दलका नेता तथा संविधानविदसँग गरेको छलफलमा कार्कीको नेतृत्वमा सरकार गठन गर्न सहमति जुटिसकेको छ...
२३ भाद्र २०८२, सोमबार ११:१०
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १४ जनाको मृत्यु भएको छ । बानेश्वरकेन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । ट्रमा सेन्टरमा ७, एभरेस्टमा ३, सिभिल अस्पतालमा २, त्रिवि शिक्षणमा १ र केएमसीमा १ जनाको मृत्यु भएको हो । विभिन्न अस्पतालमा २ सयभन्दा...
२३ भाद्र २०८२, सोमबार ०४:२६
नेकपा एमालेको दोस्रो विधान महाधिवेशन सम्पन्न भएको छ । ललितपुरको गोदावरीमा तीन दिनसम्म सञ्चालन भएको महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदन, विधान संशोधनसम्बन्धी प्रस्ताव, साङ्गठनिक प्रतिवेदनका साथै केन्द्रीय निकायका चारवटा प्रतिवेदनहरू सर्वसम्मतरूपमा पारित गरिएका छन् । महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा...
२३ भाद्र २०८२, सोमबार ०४:२०
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको मस्कोमा वार्ताका लागि आएको प्रस्ताव अस्वीकार गर्नुभएको छ । अमेरिकी टेलिभिजन एबीसी न्यूजसँगको अन्तर्वार्तामा राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशमा दैनिक मिसाईल आक्रमण भइरहेकोले आफू रुसको राजधानी मस्को जान नसक्ने बताउनुभएको छ । उहाँले रुसी...
२३ भाद्र २०८२, सोमबार ०४:१८
लगातार चुनावमा पराजित भएपछि जापानका प्रधानमन्त्री सिगेरु इशिबाले राजिनामा दिने घोषणा गर्नुभएको छ । पद सम्हालेको एक वर्ष पनि नपुग्दै उहाँले राजीनामा दिने निर्णय गर्नुभएको बीबीसीले जनाएको छ । सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)ले १५ वर्षपछि पहिलोपटक जापानको प्रतिनिधिसभामा बहुमत...
२२ भाद्र २०८२, आईतवार ०२:५९
आज निजामती सेवा दिवस, देशभर विभिन्न कार्यक्रम गरी सरकारी कर्मचारीले मनाउँदैछन् । दिवसको अवसरमा स्वास्थ्य शिविर, वृक्षरोपण, रक्तदान, मैत्रीपूर्ण फुटबल, अन्तक्र्रिया, झाँकी प्रदर्शनी, र्याली, दीपावलीलगायतका कार्यक्रम तय गरिएको छ । निजामती सेवासम्बन्धी ऐन पहिलोपटक २०१२ साल भदौ २२ मा पहिलो...
२२ भाद्र २०८२, आईतवार ०२:५६
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यमा दक्षिण अफ्रिकामा हुने जी–२० शिखर सम्मेलनमा भाग नलिने बताउनुभएको छ । उहाँको ठाउँमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सलाई पठाउने योजना वासिङ्टनले सार्वजनिक गरेको एएफपीले जनाएको छ । अमेरिकाले अर्को वर्ष मियामी नजिकै रहेको आफ्नो...