=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026

राजनीति

थाइल्यान्डमा दुई वर्षमा तेस्रो प्रधानमन्त्री नियुक्त

२१ भाद्र २०८२, शनिबार ०२:५९

थाइल्यान्डमा दुई वर्षमा तेस्रो प्रधानमन्त्री नियुक्त भएका छन् । थाइल्यान्डको संसदले व्यवसायी अनुतिन चार्नविराकुललाई देशको प्रधानमन्त्रीको रूपमा चयन गरेको बीबीसीले जनाएको छ । कम्बोडियाका पूर्वप्रधानमन्त्री हुन सेनसँगको फोनवार्ता चुहावट भएपछि नैतिक उल्लङ्घनको आरोपमा गएको हप्ता थाइल्यान्डको संवैधानिक अदालतले पेतोङतार्न शिनावात्रालाई...

एमालेको विधान महाधिवेशन आजदेखि

२० भाद्र २०८२, शुक्रबार ०२:४६

नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजदेखि शुरू हुँदैछ । ललितपुरको गोदावरीमा रहेको सनराइज हलमा हुने महाधिवेशनको पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । हिजो बसेको पार्टी सचिवालय बैठकले महाधिवेशनको कार्यतालिका स्वीकृत गरेको छ । महाधिवेशनमा...

जसपा र राष्ट्रिय मुक्ति पार्टीले गरे कार्यगत एकता घोषणा

३० श्रावण २०८२, बिहीबार १३:४५

जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच बिहीबार कार्यगत एकताको घोषणा गरिएको छ। अशोक राई नेतृत्वको जसपा र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले कार्यगत एकताको घोषणा गरेका हुन्। उनीहरूबीच निकट भविष्यमा नै पार्टी एकता गर्ने गरी कार्यगत एकताको...

सामाजिक सञ्जाल विधेयकप्रति कांग्रेसको स्पष्ट विमति छः महामन्त्री शर्मा

३० श्रावण २०८२, बिहीबार १३:३५

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयकप्रति पार्टीको स्पष्ट विमति रहेको बताएका छन् । बिहीबार पार्टी कार्यालय सानेपामा काँग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महामन्त्री शर्माले...

संघीय संसद्को दुवै बैठक बस्दै : सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल

२२ बैशाख २०८२, सोमबार ०२:४९

काठमाडौँ । प्रतिनिधिसभा आगामी आर्थिक वर्ष २०८२/८३ को  सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि छलफल प्रारम्भ हुँदैछ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रवार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लेखित...

राप्रपा अध्यक्ष लिङ्देनले भने- शान्तिपूर्ण प्रदर्शन हुन्छ, सरकार नडराए हुन्छ

७ बैशाख २०८२, आईतवार ०६:४९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारविरुद्ध प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन गर्ने बताएका छन् । यो प्रदर्शनबाट नडराउन पनि सरकारलाई भनेका छन् । राप्रपाले राजसंस्था पुनर्स्थापना र हिन्दु राज्य घोषणाको माग गर्दै काठमाडौंको बिजुलीबजारमा आज प्रदर्शन गर्दैछ । यसअघि...

प्रधानमन्त्री ओलीले भने : सरकार अहिले ढल्छ, भरे ढल्छ भन्नेहरू अब थाके

२५ चैत्र २०८१, मंगलवार १३:५१

२६ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनको वर्तमान सरकारले संविधानको रक्षा गर्दै जनतालाई समृद्धि र सुशान दिएरै छाड्ने बताएका छन् । सिरहा बजारमा आयोजित  पार्टीको ११औं जिल्ला अधिवेशन सभालाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री...

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबिच भेटवार्ता

२१ चैत्र २०८१, शुक्रबार ०९:५८

बैङकक । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको बैड्ककमा भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता भएको...

दुर्गा प्रसाईंले भने- राजाले राप्रपाबाट आश नगरे हुन्छ

५ चैत्र २०८१, बुधबार ०६:२९

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल शम्शेर राणालाई लक्ष्य गर्दै राजा र हिन्दुराष्ट्रको एजेन्डा छाड्न आग्रह गरेका छन्। ‘राजेन्द्र र धवल दाइलाई भन्छु- तपाईंहरू आजदेखि राजा र हिन्दुअधिराज्य भनेर नभन्नुस्। त्यो...

दरबार हत्याकाण्डमा छानबिन आयोग बनाउनुपर्छ भनेर पहिल्यै भनेको थिएँ: प्रचण्ड

१ चैत्र २०८१, शनिबार १५:२३

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दरबार हत्याकाण्डका बारेमा शुक्रबार बोलेको कुरा अगाडिदेखि नै भन्दै आएको बताएका छन्। शनिबार ललितपुरमा आयोजित समाजवादी मोर्चाको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले दरबार हत्याकाण्डलगत्तै भूमिगत हुँदा र गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदा पनि...