=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
२१ फाल्गुन २०८१, बुधबार ०८:२३
प्रतिनिधि सभाको बुधबारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलका सांसदहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि पटक-पटक स्पष्टीकरण सोधिएको र कार्यसम्पादन मूल्याङ्कनमा शून्य नम्बर दिइएकोबारे सरकारसँग जबाफ मागेका छन्। माओवादी केन्द्रका सांसद हितराज पाण्डेले नाफामा गइरहेको...
२० फाल्गुन २०८१, मंगलवार ०८:५७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई दिइरहेको सबै सैन्य सहायता अस्थायी रूपमा रोकेका छन्। यो निर्णय तुरुन्तै लागू हुने र यसले युक्रेनलाई दिने प्रकृयामा रहेको एक अर्ब डलरभन्दा बढीको हतियारलाई प्रभाव पार्ने भनेर ट्रम्प सरकारका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै द...
१९ फाल्गुन २०८१, सोमबार ०४:०९
युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको तित्तिएको सम्बन्ध सुधार गर्न सक्ने विश्वास व्यक्त गरेका छन्। आइतबार युरोपेली नेताहरूको बैठकपछि पत्रकारहरूसँग कुराकानीमा जेलेन्स्कीले सम्बन्ध ब्युँताउन सक्ने तर त्यसका लागि छलफल बन्द कोठामा हुनुपर्ने बताएका हुन्। शुक्रबार ट्रम्प र जेलेन्स्कीबीच...
१२ फाल्गुन २०८१, सोमबार १५:२४
सभामुख देवराज घिमिरेले भारतको ओडिसामा प्रकृति लम्सालको हत्या भएको घटनाका सन्दर्भमा बोल्ने क्रममा परिवारप्रति नै श्रद्धाञ्जलि व्यक्त भएको शब्दको प्रयोग भएको भए हेरेर सच्याउन निर्देशन दिएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयका बीचमा सांसद रामहरि खतिवडाले सभामुखको ध्यानाकर्षण गराउँदै फागुन...
१२ फाल्गुन २०८१, सोमबार ०६:१९
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा शान्ति सुनिश्चित भए आफू राष्ट्रपति पद छाड्न तयार रहेको बताएका छन्। आइतबार किभमा पत्रकारहरूसँगको कुराकानीमा जेलेन्स्कीले राष्ट्रपति पद छाड्न तयार रहेको बताएका हुन्। त्यसका लागि युक्रेनमा शान्ति र यसको सुरक्षा सुनिश्चित हुनुपर्ने तथा नेटो सैन्य गठबन्धनमा समावेश...
११ फाल्गुन २०८१, आईतवार १४:१३
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय प्रशिक्षण विभागले केन्द्रीय समितिका सदस्यहरूलाई राजनीतिक प्रशिक्षण दिएको छ। शुक्रबारदेखि सुरू गरेको प्रशिक्षण आइतबार सकिएको हो। ‘राजनीतिक प्रशिक्षणको पाठ्यक्रम केन्द्रीय समितिबाट स्वीकृत गरिएको थियो। नयाँ बन्दै गरेको संगठनलाई प्रशिक्षित गराउँदै जाने योजना रास्वपाले केन्द्रदेखि प्रशिक्षण आरम्भ...
१० फाल्गुन २०८१, शनिबार १२:४४
प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा हेरफेर हुनसक्ने कुरालाई सामान्य मान्नुपर्ने बताएका छन् । शनिबार प्रथम महिला राधिका शाक्यको आत्मकथा करुणाको लोकार्पण समारोहलाई सम्बोधन गर्दै ओलीले सात वटा प्रदेश ९ वटा हुनसक्ने र सात वटा प्रदेश ५ वटा हुन...
९ फाल्गुन २०८१, शुक्रबार १०:२०
निजामती विधेयकमाथि छलफल गर्न प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिले उपसमिति गठन गरेको छ। समितिको शुक्रबारको बैठकले नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूको नेतृत्वमा ११ सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरेको सभापति रामहरि खतिवडाले बताए। यो उपसमितिले विधेयकमाथि छलफल गरी...
९ फाल्गुन २०८१, शुक्रबार ०५:५८
संसदको पाँचौ ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजबाट व्यवस्थाविरुद्ध देशभर भण्डाफोर अभियान सुरु गर्दैछ । त्यसको सुरुवात आज पोखराबाट गरिँदैछ । यो अभियान वर्तमान व्यवस्था, कुशासन र भ्रष्टाचारको भण्डाफोर गर्नका लागि सुरु गरिएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।...
८ फाल्गुन २०८१, बिहीबार ११:३३
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य अस्पतालबाट डिस्चार्ज भएका छन् । पोखरा भ्रमण वर्ष, २०२५ समारोह उद्घाटन गर्ने क्रममा बेलुन विस्फोट भएपछि घाइते भएका मेयर आचार्यको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो । उनीसँग सोही विस्फोटमा परेर उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल...