=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026

राजनीति

ओडिसाको समस्या कूटनीतिक माध्यमबाट समाधान भयो: परराष्ट्र मन्त्री राणा

८ फाल्गुन २०८१, बिहीबार ११:०७

परराष्ट्र मन्त्री आरजु राणा देउवाले भारतको ओडियास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा उत्पन्न समस्या समाधान भएको बताएकी छन्। किटमा पढ्ने नेपालकी छात्रा प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित घटनाक्रमलाई नेपाल सरकारले गम्भीर रूपमा लिएर कूटनीतिक माध्यमबाट समाधान गरेको परराष्ट्र मन्त्री...

देउवा भारत जाने कार्यक्रम रद्द

८ फाल्गुन २०८१, बिहीबार ०८:१३

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारत जाने कार्यक्रम रद्द गरेका छन्। सभापति देउवा बिहीबार भारत जाने र शुक्रबार उत्तरप्रदेशस्थित प्रयागराजमा इन्डिया फाउण्डेसनले गर्ने सम्मेलनमा मुख्य वक्ताका रूपमा सहभागी हुने कार्यक्रम रहे पनि अन्तिम समयमा सभापति देउवाले भ्रमण रद्द गरेका हुन्।...

पूर्वराजाको सम्बोधनले हौसिएका दुई राप्रपा

७ फाल्गुन २०८१, बुधबार ११:२६

प्रजातन्त्र दिवस (फागुन ७) को पूर्वसन्ध्यामा एक सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले आफ्नो त्यागलाई कमजोरी नठान्न चेतावनी मात्रै दिएनन्, देश जोगाउनका लागि आफूलाई साथ दिन आह्वानसमेत गरे। यसपछि दुई राजावादी दल राप्रपा र राप्रपा नेपाल हौसिएका छन्। पूर्वराजाको सम्बोधनलाई सकारात्मक...

को बन्ला दिल्लीको मुख्यमन्त्री ?

७ फाल्गुन २०८१, बुधबार १०:४९

नयाँदिल्लीको सत्तामा २७ वर्षपछि पुनरागमन गरेको भारतीय जनता पार्टी (भाजपा)ले आज मुख्यमन्त्री चयन गर्दैछ । नवनियुक्त मुख्यमन्त्रीको शपथ ग्रहण समारोह विहीबार मध्याह्न रामलिला मैदानमा हुने छ । नयाँ मुख्यमन्त्रीबारे छलफल गर्न आज दिउँसो भाजपा संसदीय दलको बैठक बसेको थियो ।...

‘सार्वजनिक समारोहमा बेलुनको प्रयोगमा सरकारले निगरानी राख्नुपर्छ’

४ फाल्गुन २०८१, आईतवार ११:२९

प्रतिनिधिसभा सदस्य देबेन्द्र पौडेलले सार्वजनिक समारोहमा बेलुनको प्रयोगको सम्बन्धमा सरकारले गम्भीर निगरानी गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।  शनिबार पोखरामा भएको घटनापछि आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बेलुनको प्रयोगको सम्बन्धमा उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले भने,...

एक दशकमै दिल्लीबाट बढारियो आपः २७ वर्षपछिको बीजेपी सत्तामा को बन्दैछ मुख्यमन्त्री ?

२ फाल्गुन २०८१, शुक्रबार ०९:२८

भारतको संघीय राजधानीबाट नयाँ शक्तिको रुपमा उदाएको आम आदमी पार्टी (आप)ले सरप्राइज दिँदै आएको छ । जस्तो सन् २०१५ मा भएको दिल्ली चुनावमा ७० सीटमा आमले एकल ६७ स्थान जित्यो । सन् २०१३ बाट राजनीतिमा आएको आपको यो रोचक सरप्राइज...

माओवादीमा व्यक्तिवाद र गुटवादको समस्या रहेको नारायणकाजीको स्वीकारोक्ति

२ फाल्गुन २०८१, शुक्रबार ०७:१२

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्र रहेको गुटवाद र व्यक्तिवादका समस्या रुपान्तरण अभियानबाट हल गर्ने बताएका छन् । शुक्रबार चितवनमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति चितवनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा श्रेष्ठले पार्टीभित्र गुटवाद र व्यक्तिवादको समस्या...

बाबुराम भट्टराई फेरि नेसपा (नयाँ शक्ति) अध्यक्ष

१ फाल्गुन २०८१, बिहीबार १३:४२

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनबाट अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित भएका छन्। अध्यक्षका अर्का उम्मेदवार नेत्रप्रसाद चापागाईंलाई भारी मतान्तरले हराउँदै भट्टराई बिहीबार अध्यक्ष निर्वाचित भएका हुन्। भट्टराईले ७६१ मत प्राप्त गरे भने चापागाईंले ७३ मतमात्रै ल्याएको निर्वाचन समितिले...

‘जनयुद्ध’लाई मेटाउने प्रयास गर्नेहरू खरानी हुन्छन्: प्रचण्ड

१ फाल्गुन २०८१, बिहीबार ०७:३९

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘जनयुद्ध’लाई मेटाउने प्रयास गर्नेहरु खरानी हुने चेतावनी दिएका छन्। बिहीबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित ३० औं ‘जनयुद्ध दिवस’को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हजारौँ शहीदहरुको बलिदान र बेपत्ताहरुको त्यागले सिञ्चिएको...

संविधान संशोधन गर्नैपर्ने छ : राजेन्द्र लिङ्देन

३० माघ २०८१, बुधबार १७:५०

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकारले भ्रष्टाचार न्यूनीकरण र सुशासनका पक्षमा काम गर्नुपर्ने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी तनहुँले दमौलीमा बुधबार आयोजना गरेको कार्यकर्ता भेटघाटमा अध्यक्ष लिङ्देनले दुई ठूला पार्टी मिलेर सरकार बनेपछि जनभावना अनुसारको काम गर्नेतर्फ ध्यान...