=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
२० माघ २०८१, आईतवार १४:११
नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउने विधेयक प्रतिनिधिसभामा दर्ता भएको छ । आइतबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ दर्ता गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक...
१८ माघ २०८१, शुक्रबार १०:००
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गरेको एउटा मात्रै प्रमाण भए ल्याउनका लागि चुनौति दिएका छन्। प्रतिनिधि सभाको हिउँदे अधिवेशनको पहिलो बैठकलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू भ्रष्टाचार नगर्ने र कसैलाई गर्न नदिने दृढ रहेको बताउँदै प्रमाण भए देखाउन चुनौति दिएका...
१८ माघ २०८१, शुक्रबार ०७:४८
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन प्रतिनिधि सभाको अर्थ समितिबाट फिर्ता भएको छ। सर्वसम्मतिमै विधेयक फिर्ता गर्ने सभापति सन्तोष चालिसेको प्रयास असफल भएपछि विधेयक बहुमतले फिर्ता भएको हो। विधेयक समितिमा विचाराधीन रहेकै बेला सरकारले अध्यादेश ल्याएको थियो। विधेयक फिर्ता गर्ने निर्णयको...
१८ माघ २०८१, शुक्रबार ०७:३१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू धरौटी बुझाएर थुनामुक्त भएको भन्दै निलम्बन फुकुवा गर्न माग गरेका छन्। शुक्रबार प्रतिनिधि सभा बैठक बस्नुअघि सिंहदरबारस्थित संघीय संसद सचिवालय पुगेर लामिछानेले सभामुख देवराज घिमिरेलाई भेट्दै प्रतिनिधि सभा सदस्य पद निलम्बन फुकुवाको...
१८ माघ २०८१, शुक्रबार ०६:२७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र सभामुख देवराज घिमिरेबिच भेटघाट सुरु भएको छ । केहीबरअघि सभापति लामिछाने र सभामुख घिमिरेबिच सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा भेटघाट सुरु भएको हो ।
१७ माघ २०८१, बिहीबार १८:५१
विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान हतारमा बनाउन आफ्नो पनि संलग्नता रहेको र धेरै त्रुटि भएको भन्दै क्षमा मागेका छन् । विराटनगरमा बिहीबार नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसन र नेपाली कांग्रेसको पेसागत तथा बुद्धिजीवी विभागले आयोजना गरेको संविधान...
१७ माघ २०८१, बिहीबार १८:४४
काठमाडौँ । मधेस केन्द्रित राजनीतिक दलहरूको सहकार्य र मोर्चालाई बलियो बनाउन कार्यदल गठन गर्ने निर्णय गरेका छन् । सिंहदरबारमा बिहीबार बसेको मधेस केन्द्रित ८ राजनीतिक दलको बैठकले सहकार्यको वातावरण निर्माण गर्न र मोर्चालाई बलियो बनाउन कार्यदल गठन गर्ने निर्णय गरेको...
१२ माघ २०८१, शनिबार १३:२३
१२ माघ, काठमाडौं । नेपाली कांग्रेस अध्यादेशको पक्षमा एकढिक्का संसद्मा प्रस्तुत हुने भएको छ । सदनभित्र र बाहिर पनि अध्यादेशको पक्षमा एकढिक्का हुन कांग्रेस शीर्ष नेतृत्वले पार्टी पंक्तिलाई निर्देशन दिएको छ । सिंहदरबारस्थित दलको कार्यालयमा सरकारमा सहभागी आफ्ना मन्त्रीहरूसँगको छलफलको...
२ माघ २०८१, बुधबार ०४:४४
२ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको आह्वानमा विपक्षी दलहरुको संयुक्त बैठक बसिरहेको छ । माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा रास्वपा, एकीकृत समाजवादी, राप्रपा, आजपा र नेसपाका नेताहरु सहभागी छन् । बैठकमा सरकारविरुद्धको रणनीतिबारे...
१ माघ २०८१, मंगलवार १३:१३
१ माघ, काठमाडौं । संविधान संशोधनको चर्चा चल्न थालेपछि मधेशकेन्द्रित दलहरू पुनः एकठाउँमा उभिने प्रयासमा जुटेका छन् । मधेशका मुद्दामा साझा धारणासहित मोर्चा बनाउने मधेशकेन्द्रित दलहरूको तयारी छ । त्यही तयारीस्वरुप मंगलबार विभिन्न ६ दलका नेताहरूको बैठक बस्यो । मोर्चा...