=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026

राजनीति

गठबन्धनमा सहभागी हुन माधव नेपाललाई प्रधानमन्त्री प्रचण्डको प्रस्ताव

२२ फाल्गुन २०८०, मंगलवार ०२:५५

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनमा सहभागी हुन नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग प्रस्ताव राख्नुभएको छ । हिजो बेलुका अध्यक्ष नेपालको निवास कोटेश्वरमै पुगेर प्रचण्डले सत्ता साझेदारीको प्रस्ताव गर्नुभएको हो । रुघाखोकीले बिरामी नेपाललाई भेट्न भनेर प्रचण्ड पार्टीका...

चार राजनीतिक दलबीच आठबुँदे सहमति

२२ फाल्गुन २०८०, मंगलवार ०२:५१

नवगठित सत्ता गठबन्धनका चार राजनीतिक दलबीच आठबुँदे सहमति भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच सरकारमा सहकार्य गर्नेसहित विभिन्न आठवटा बुँदामा सहमति भएको छ । सुशासन, विकास, सामाजिक...

कांग्रेस र माओवादीबीचको असमझदारीले गठबन्धन सङ्कटमा, नयाँ समीकरणको गृहकार्य

२१ फाल्गुन २०८०, सोमबार ०३:१२

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच असमझदारी बढ्दै जाँदा सत्ता गठबन्धन नै सङ्कटमा परेको छ । पछिल्लो पटक मन्त्रिपरिषद् पुनर्गठन र राष्ट्रिय सभाको अध्यक्षको विषयमा कुरा नमिल्दा दुई पार्टीबीच असमझदारी बढेको हो । कांग्रेससँग असमझदारी बढेपछि माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री...

भरतपुर भ्रमण वर्षकाे तयारी अन्तिम चरणमा, प्रधानमन्त्रीले नारायणी नदी किनारमा उद्घाटन गर्ने

१६ फाल्गुन २०८०, बुधबार ०२:५३

भरतपुर भ्रमण वर्ष २०२४ को तयारी अन्तिम चरणमा पुगेको छ । आउँदो शुक्रबार नारायणी नदी किनारमा हुने उद्घाटन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको महानगरपालिकाले आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । भरतपुर भ्रमण वर्षको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले...

पाकिस्तानले पायाे पहिलाे महिला मुख्यमन्त्री, पन्जाबमा नवाज शरीफकी छाेरी मरियम निर्वाचित

१५ फाल्गुन २०८०, मंगलवार ०३:०१

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफकी छोरी मरियम नवाज पन्जाबको मुख्यमन्त्रीमा निर्वाचित हुनुभएको छ । ५० वर्षकी मरियम नवाज पाकिस्तानकै पहिलो महिला मुख्यमन्त्री बन्नुभएको छ । पूर्वप्रधानमन्त्री इमरान खान समर्थित सुन्नी इत्तेहाद काउन्सिलका राना अयुबलाई हराउँदै मरियम नवाज मुख्यमन्त्री बन्नुभएको हो ।...

तीन करोड रुपैयाँभन्दा कम लागतका योजना प्रदेश र पालिकामा पठाउँछाैँ : प्रधानमन्त्री

१२ फाल्गुन २०८०, शनिबार ११:१७

प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) काे संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन करोड रुपैयाँभन्दा कम लागतका योजना सङ्घमा नराखी प्रदेश र पालिकामा पठाउनुपर्ने बताउनुभएको छ । सिंहदरबारमा आज बसेकाे माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्रीले सङ्घीयतालाई बलियो...

प्राप्त उपलब्धिमाथि भइरहेको प्रहार रोक्न सबै दल मिल्नुपर्छ : महामन्त्री थापा

१२ फाल्गुन २०८०, शनिबार ११:१३

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्राप्त उपलब्धिमाथि भइरहेको प्रहारलाई रोक्न सबै राजनीतिक दल मिल्नुपर्ने बताउनुभएको छ । काठमाण्डौमा आज भएको एक अन्तरक्रिया कार्यक्रममा महामन्त्री थापाले राजनीतिक दलहरूले लडेर ल्याएको उपलब्धिमाथि विभिन्न रूपबाट प्रहार भइरहेको बताउनुभयो । उहाँले सबै राजनीतिक दलहरू मिलेर...

सदनमा मन्त्रीहरूको राजीनामा माग

११ फाल्गुन २०८०, शुक्रबार १४:१९

 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाग लागेका मन्त्री बोकेर सरकारमै प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले )ले सरकारका तीन मन्त्रीको राजीनामा माग गरेको छ । बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै नेकपा(एमाले)का सांसद रघुजी पन्तले बालकुमारी घटनामा नैतिकताको...

प्रतिनिधि सभाको बैठक बस्दै, एमालेले आज पनि अवरोध गर्ने

११ फाल्गुन २०८०, शुक्रबार ०४:३५

काठमाडौं । प्रतिनिधि सभाको बैठक शुक्रबार बिहान ११ बजे बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कार्यभार तोकिएको पत्र पढेर सुनाउने कार्यसूची रहेको छ। त्यस्तै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति आरजु राणाले...

दाग लागेको मन्त्रीलाई घर पठाऔं : कांग्रेसका महामन्त्री गगन थापा

१० फाल्गुन २०८०, बिहीबार १३:२८

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काम गर्न नसक्ने र विवादित मन्त्रीलाई फिर्ता बोलाउनुपर्ने बताएका छन् । बिहीबार पार्टीको महासमिति बैठकको समापन कार्यक्रममा बोल्दै उनले दाग लागेका मन्त्रीलाई घर पठाउनुपर्ने बताएका हुन् । पार्टीबाट निर्वाचित भएका वडाध्यक्षदेखि मन्त्रीसम्म सबै...