आइसिसि टि २० पुरुष विश्वकपको ट्रफि नेपाल आउने भएको छ । हरेक वर्ष आइसिसिले बिश्वकपको उत्साह र रौनक बढाउन विभीन्न देशमा ट्रफि लग्ने गर्दछ । यस वर्ष पनि विश्वकपको रौनक बढाउन विभिन्न स्थानमा टर्फि लग्ने कार्यक्रम अनुसार नेपालमा पुष २१ देखी २३ सम्म ट्रफि टुर हुनेछ ।
नेपाल क्रिकेट संघ क्यानले छिट्टै विस्तृत कार्यक्रम सार्वजनिक गर्ने जानकारि दिएको छ । सन २०२६ मा भारत र श्रिलङ्कामा हुने टि २० विश्वकपमा नेपालले पनि सहभागिता जनाउने छ ।