२१ भाद्र २०८३, आईतवार २०:५२
सिम्रन खड्का र अरूण क्षेत्री अभिनीत फिल्म ‘गौंथली’ले प्रदर्शनको ५१ औं दिन पूरा गरेको छ। साउन १ गतेदेखि प्रदर्शनमा आएको फिल्मले शनिबार उक्त सफलता हासिल गरेको हो। यो वर्ष हालसम्म सर्वाधिक कमाउने नेपाली फिल्म बनेको ‘गौंथली’ले काठमाडौं उपत्यकासहित देशभरका तीन...
२१ भाद्र २०८३, आईतवार २०:५१
पाल एसिसी प्रिमियर लिग २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। समूह ‘ए’ मा लगातार तेस्रो जित निकाल्दै नेपालले अन्तिम चारमा स्थान पक्का गरेको हो। नेपालले तेस्रो खेलमा आइतबार मलेसियामा साउदी अरेबियामाथि ५ विकेटको जित निकाल्यो। यसअघि नेपालले पहिलो खेलमा बहराइन...
२१ भाद्र २०८३, आईतवार २०:४९
रसुवामा निर्माणाधीन माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको सुरूङभित्र खोजी गर्ने क्रममा आज आइतबार थप दुईवटा शव फेला परेका छन्। लगातार भइरहेको खोजी तथा उद्धार क्रममा थप दुई शव फेला परेको र घटनास्थलबाट निकालिएको आयोजनाले जनाएको छ। यसअघि शनिबार सुरूङको डिसेन्डर बेसिनको...
२१ भाद्र २०८३, आईतवार २०:४१
काठमाडौं । एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै आएको निःशुल्क सेवाको अवधि पुनः ७ दिन थप गरेको छ। सहज सञ्चार, खोज, उद्धार तथा राहत वितरण कार्यमा सहयोग पुर्याउने उद्देश्यले एनसेलले यो निःशुल्क सेवा भदौ २० देखि...
२१ भाद्र २०८३, आईतवार २०:३६
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवा बाढीपछिको संकट व्यवस्थापनमा खटिएका राज्यका तीनै तहका सुरक्षा निकायलाई ढाडस दिँदै विशेष धन्यवाद ज्ञापन गरेका छन् । आइतबार साँझ सामाजिक सञ्जालमार्फत राष्ट्रसेवक सुरक्षाकर्मीमाथि सम्बोधन गर्दै प्रधानमन्त्री शाहले अहिलेको योगदानको उच्च कदर हुने बताएका छन्...
२० भाद्र २०८३, शनिबार २०:५४
विराटनगरमा हरेक वरिपरि आयोजना हुने राधाकृष्ण रथयात्रा आज निकालिएको छ। हजारौं श्रद्धालु रथयात्रामा सहभागी छन। नेपाल र भारतसहित ३ लाख श्रद्धालु को उपस्थिति रहने आयोजकले अपेक्षा गरेका छन्। वि.सं. १९८८ मा खटयात्राबाट सुरू भएको यो परम्पराले २०२५ सालदेखि विशाल रथको रूप लिएको...
१९ भाद्र २०८३, शुक्रबार २०:१७
काठमाडौं: रसुवामा आएको विनाशकारी बाढीपछि भारतले नेपाललाई उपलब्ध गराउँदै आएको राहत तथा उद्धार सहयोगलाई निरन्तरता दिएको छ। भारतबाट थप दुई वटा राहत उडान काठमाडौं आइपुगेका छन्। भारतीय वायुसेनाका C-130J विमानमार्फत गरिएको छैटौँ र सातौँ राहत उडानबाट कुल २१.५ टन राहत...
१९ भाद्र २०८३, शुक्रबार १२:५५
सर्मिला राेकाया बाजुराको बुढीनन्दा नगरपालिका–२, कोल्टीमा दिगो एकीकृत खेती प्रणालीसम्बन्धी पाँच दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । ली बर्ड,FWEAN , KCDC को साझेदारी तथा डब्लुएचएच, बीएमजेड जर्मनीको आर्थिक तथा प्राविधिक सहयोगमा प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको हो ।...
१९ भाद्र २०८३, शुक्रबार १२:४९
सर्मिला राेकाया बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न क्षेत्रमा यस वर्ष स्याउको उत्पादन राम्रो भए पनि सडक र बजारको सहज पहुँच नहुँदा किसान चिन्तित बनेका छन् । पाकेर बिक्रीका लागि तयार भएको स्याउ समयमै बजारसम्म पु¥याउन नसक्दा बारीमै कुहिने जोखिम बढेको...
४ भाद्र २०८३, बिहीबार ११:५९
सर्मिला रोकाया बाजुरामा खाना पकाउन प्रयोग हुने एलपी ग्यासको अभाव चुलिँदै गएको छ । कोल्टीलगायत जिल्लाका विभिन्न क्षेत्रमा मागअनुसार ग्यासको आपूर्ति हुन नसक्दा उपभोक्ता समस्यामा परेका छन् । ग्यास लिन उपभोक्ताले घण्टौँसम्म लाइन बस्नुपर्ने र खाली सिलिन्डर बुझाएपछि पनि एक...