७ मंसिर २०८१, शुक्रबार
   Turuntai Reporter

सिरियामा कर्मचारीको तलब शतप्रतिशत बढाउन राष्ट्रपतिको निर्देशन ।

३२ श्रावण २०८०, बिहीबार ०४:०४

सिरियाका राष्ट्रपति बसर अल असदले कर्मचारीको तलब शतप्रतिशत बढाउन निर्देशन दिनुभएको छ । सरकारले इन्धनको मूल्य उच्च अङ्कले बढाएपछि मासिक तलब पनि बढाउन राष्ट्रपतिले आदेश दिनुभएको हो । सन् २०११ मा युद्ध सुरु भएयता सिरियाको अर्थतन्त्र गम्भीर सङ्कटमा छ ।...

एएफसी कप छनोटमा मच्छिन्द्र क्लब भारतको मोहन बगानसँग पराजित ।

३२ श्रावण २०८०, बिहीबार ०४:०३

एएफसी कप छनोटमा नेपालको मच्छिन्द्र फुटबल क्लब भारतको मोहन बगान सुपर जायन्टसँग पराजित भएको छ । कोलकाताको साल्ट लेक रङ्गशालामा हिजो भएको खेलमा मच्छिन्द्र क्लब मोहन बगानसँग ३–१ गोलले पराजित भयो । यो हारसँगै मच्छिन्द्र क्लब एएफसी कप छनोट चरणबाटै...

महिला विश्व कप फुटबलको उपाधिका लागि आइतवार इङ्ल्यान्ड र स्पेन खेल्ने ।

३२ श्रावण २०८०, बिहीबार ०३:५८

फिफा महिला विश्व कप फुटबलको उपाधिका लागि इङ्ल्यान्ड र स्पेन खेल्ने भएका छन् । हिजो भएको खेलमा आयोजक अस्ट्रेलियालाई ३–१ गोलले हराउँदै इङ्ल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो । त्यस्तै, स्पेन पनि अस्ति मङ्गलवार भएको पहिलो सेमिफाइनलमा स्वीडेनलाई हराउँदै पहिलो...

भोलिदेखि पानी पर्ने क्रम अझ घट्ने ।

३२ श्रावण २०८०, बिहीबार ०३:५३

आज कोशी, बाग्मती र गण्डकी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । मौसमविद् गोविन्द झाका अनुसार कोशी प्रदेशका एकरदुई ठाउँमा दिउँसो र राति पनि ठूलो वर्षाको सम्भावना छ । यस्तै, राति गण्डकी प्रदेशका एकरदुई ठाउँमा पनि ठूलो...

सम्वाद फाउन्डेसनको नि:शुल्क आँखा जाँच कार्यक्रम

३१ श्रावण २०८०, बुधबार २०:२४

समुदायमा स्पष्टता ल्याउँदै: सम्वाद फाउन्डेसन र किरण आँखा अस्पतालबीचको सहकार्यमा नि:शुल्क आँखा जाँच कार्यक्रमले विद्यार्थी, अभिभावक, शिक्षक र नवदीप एकेडेमीका सदस्यहरू लगायत ५०२ भन्दा बढी व्यक्तिहरूलाई उज्यालोको किरण प्रदान गरेको थियो। घटनालाई सटीकता र हेरचाहको साथ व्यवस्थित गरिएको थियो, सुनिश्चित...

म्यानमारको जेड खानी पहिरोमा बेपत्ता भएकामध्ये १९ जनाको शव फेला ।

३१ श्रावण २०८०, बुधबार ०५:४०

म्यानमारको उत्तरी काचिन राज्यमा बहुमूल्य रत्न ‘जेड’ खानीमा गएको पहिरोमा परी बेपत्ता भएकामध्ये १९ जनाको शव निकालिएको छ । ज्यान गुमाउनेहरु सबै पुरुष रहेका छन् । त्यहाँ खोजी र उद्धारको काम भैरहेको हपाकान्त प्रहरी चौकीका हान विन ह्लिङलाई उद्धित गरी...

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो ।

३१ श्रावण २०८०, बुधबार ०५:३९

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढेको छ । नेपाल आयल निगमको सञ्चालक समितिको हिजो बसेको बैठकले डिजेल र मट्टीतेलमा प्रतिलिटर १४ रुपैयाँ र पेट्रोल प्रतिलिटरमा पाँच रुपैयाँले बढाएको हो । निगमका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७५ रुपैयाँ...

अवैध रकमसहित दुई जना चिनियाँ नागरिक पक्राउ ।

३१ श्रावण २०८०, बुधबार ०५:३७

अवैध रकमसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । चिनियाँ नागरिक गाओ हुई र ताङ जिङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले हिजो काठमाण्डौबाट पक्राउ गरेको हो । चिनियाँ नागरिकबाट ३० लाख अवैध रकम फेला परेको नेपाल प्रहरीका...

चीनमा बेरोजगारको तथ्याङ्क सार्वजनिक गर्न रोक ।

३१ श्रावण २०८०, बुधबार ०५:३५

चीनले बेरोजगारीको तथ्याङ्क सार्वजनिक गर्न रोकेको छ । हरेक महिना सार्वजनिक हुने तथ्याङ्कले पछिल्लो समय रेकर्ड बनाउन थालेपछि चीनले उमेर समूहको बेरोजगारी तथ्याङ्क सार्वजनिक गर्न रोक लगाइएको बीबीसीले जनाएको छ । गएको जुनमा सार्वजनिक भएको तथ्याङ्क अनुसार चीनका सहरी क्षेत्रमा...