२५ श्रावण २०८३, सोमबार

मुख्य समाचार

ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार

११ चैत्र २०८२, बुधबार ०७:२२

विभिन्न व्यक्तिहरुको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्रहरू र क्यासिनोहरूमा अनलाइन ठगिमा परेका ५१ नेपालीको उद्धार गरिएको छ । अनलाइन ठगिका साथै विभिन्न गैरकानुनी काममा लगाइएका साथै कम्बोडियामा बिना राहदानी बसिरहेका उनीहरुलाई...

सुनसरीमा एक महिला मृत फेला

११ चैत्र २०८२, बुधबार ०७:१८

सुनसरीमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । इटहरी उपमहानगरपालिका–५ डेरा गरी बस्ने मोरङ मिक्लाजुङ गाउँपालिका–८ घर भएकी ४१ वर्षीया मिना माझी मृत अवस्थामा फेला परेकी हुन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्ष अनुसार, उनी आफ्नै कोठामा बुधबार मृत...

इरान द्वन्द्वको २६औं दिन : एस्केलेसन ट्रयापमा ट्रम्प, युद्ध र वार्ता सँगसँगै

११ चैत्र २०८२, बुधबार ०७:१३

अमेरिका-इजरायल र इरान युद्धको आज २६ औं दिन हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ५ दिन हमला नगर्ने बताए पनि अमेरिकाको सहयोगी देश इजरायलले इरानमाथि हमला जारी राखेको छ । इरानले पनि जवाफी आक्रमणहरू गरिरहेको छ । यसबाट पश्चिम एशिया...

निर्वाचन प्रहरीको जिम्मेवारी सकेर हैदरावाद पुगेका तिलकको दुर्घटनामा मृत्यु

११ चैत्र २०८२, बुधबार ०७:०८

रोजगारीका लागि भारतको हैदरावाद पुगेका खोटाङका एक युवाले गाडीको ठक्करबाट ज्यान गुमाएका छन् । होटलमा काम गर्नका लागि साथीहरूसँगै हैदरावाद पुगेका खोटेहाङ गाउँपालिका–७ खोटाङबजार भँडारेका २५ वर्षीय तिलक परियारको मृत्यु भएको हो । पैसा कमाउने सपना बोकेर हैदरावाद पुगेको हप्ता...

पूर्वाञ्चल क्याफेकाे आगलागी नियन्त्रणमा

११ चैत्र २०८२, बुधबार ०६:५५

सुनसरीको इटहरीस्थित पूर्वाञ्चल बेकरी क्याफेमा भएको आगलागी नियन्त्रणमा आएको छ । धरान रोडमा रहेको क्याफेको भान्साबाट बिहान करिब १० बजेदेखि सुरु भएको आगलागी नियन्त्रणमा आएकाे जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए । उनका अनुसार आगलागीकाे कारण...

अन्तिम समयमा बढ्यो सेयर बजार, घट्यो कारोबार

९ चैत्र २०८२, सोमबार १०:०४

सोमबार दिनभर उतारचढावमा रहेको सेयर बजार अन्तिममा बढेर बन्द रह्यो । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५.०१ अंक बढेको हो । सो वृद्धिसँगै बजार परिसूचक नेप्से २९३६ अंकमा कायम भएको छ । दिउँसो २ : ३४ बजे २९११ अंकसम्म झरेको...

राष्ट्रपतिले ओमप्रकाशको नियुक्ति रोक्नुका ३ कारण

९ चैत्र २०८२, सोमबार ०८:०८

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभा सदस्यमा सिफारिस भएका गृहमन्त्री ओमप्रकाश अर्यालको नियुक्ति तीन कारणले रोकेका छन् । यही चैत १ गते बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । उक्त सिफारिस गत साता नै राष्ट्रपति कार्यालयमा...

१६ प्रकारका खनिज उत्खनन अनुमति

९ चैत्र २०८२, सोमबार ०७:०७

खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत विभिन्न १६ प्रकारका खनिजजन्य वस्तुको उत्खननको अनुमति दिएको छ । स्वदेशमा रहेको खनिज सम्पदाको अन्वेषण कार्यबाट विभागले खनिजजन्य उद्योगहरूको विकास गरी देशमा औद्योगिक उत्पादन तथा आर्थिक विकास गर्ने उद्देश्यले उत्खननको इजाजत प्रदान...

तोलामा साढे ६ हजार रुपैयाँ घट्यो सुन, एक सातामै ३४ हजार सस्तियो

९ चैत्र २०८२, सोमबार ०६:५२

सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँ तोकेको छ...

ताजा समाचार