=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
१६ पुष २०८२, बुधबार ११:०१
मंगलबार रा.स्व.पा बाट सार्वजनिक गरिएको समानुपातिक नामावलि माथि सामाजिक संजालमा चौतर्फि विवाद उत्पन्न भएपछि बुधबार रास्वपा सभापति रवि लामिछानेले विधिभन्दा बाहिर आफ्नो पार्टी कुनै हालतमा नजाने दाबी गरेका छन् । बुधबार पोखरामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।...
१६ पुष २०८२, बुधबार १०:४८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी फागुन २१ गते तोकिएको निर्वाचनलाई आन्दोलनको रुपमा उपयोग गर्नुपर्ने बताएका छन् । राप्रपा नेपालसँगको एकता घोषणासभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । देश जबरजस्त निर्वाचनमा होमिन थालेको...
१६ पुष २०८२, बुधबार १०:४३
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले गत भदौ २४ गते देश जलिरहँदा अहिलेका प्रमुख पार्टीका दुई जना नेताले फोन गरेर राजा ल्याएर देश जोगाउन प्रयास गर्न प्रस्ताव गरेको खुलासा गरेका छन् । बुधबार राप्रपासँगको एकता घोषणालाई सम्बोधन गर्दै...
१६ पुष २०८२, बुधबार १०:४२
मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आज चार वटा दलबाट ६ जना मन्त्री नियुक्त गरेका हुन् ।नेपाली कांग्रेसबाट शंकर चौधरी वन तथा वातावरण मन्त्री र श्यामप्रसाद पटेल भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेका...
१६ पुष २०८२, बुधबार १०:१९
बुधबार दिउँसो सामाजिक संजालमा पोष्ट गर्दै पुर्व सांसद सोभिता गौतमले निर्वाचन आयोगले उमेद्दवार माथि नै राजनिति नगर्न ध्यानार्कषण गरेकि छिन। उनले सामाजिक संजालमा पोष्ट गर्दै लेख्छिन ” निवर्तमान प्रतिनिधी सभा सदस्यहरू म सोबिता गौतम, गणेश पराजुली, शिशिर खनाल र विराज...
१६ पुष २०८२, बुधबार ०९:५०
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति कुलमान घिसिङले समानुपातिकको बन्द सूचीलाई लिएर आफूविरुद्ध नियोजित टिका टिप्पणी भइरहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत ऊर्जामन्त्री समेत रहेका घिसिङले समानुपातिक निर्वाचन प्रणालीतर्फ बुझाइएका केही उम्मेदवारलाई आफूसँग जोडेर सामाजिक सञ्जालमा फैलाइएको टिकाटिप्पणी नियोजित...
१६ पुष २०८२, बुधबार ०६:०८
अर्थमन्त्री रामेश्वर खनालले काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै कीर्तिपुरको डाँडामा बसेर पनि महिनामा तीन लाख रुपैयाँसम्म कमाउन सकिने बताएका छन्। उनले नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यसअघि गरेको उक्त अभिव्यक्ति वास्तविक र व्यवहारिक रहेको स्पष्ट पार्दै सूचना तथा प्रविधि (आईटी)...
१६ पुष २०८२, बुधबार ०५:२७
अहिले नेपालि राजनिति ले परिवर्तनको विन्दुमा प्रस्थान गरेको छ। विशेष गरि पुरानो भनिएको राजनैतिक दल र वैकल्पिक भनिएका नयाँ दल बिच राजनैतिक शक्ति सङ्घर्ष चलिरहँदा ७ दशक जति नेपालि समाजमा प्रभाव पारेका राजनैतिक दल मा भने आन्तरिक विद्रोह को सङ्केत...
१५ पुष २०८२, मंगलवार १५:०६
जनकपुर । मधेस सरकारले मन्त्रिपरिषद् विस्तार गर्न तयारी गरेको छ। सरकार गठन भएको लगभग एक महिनामा मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अनुसार बुधबार मन्त्रीमण्डले पूर्णता पाउने गरी साझेदार दलहरूसँग छलफल गरिएको छ । प्रदेश सरकारमा...
१५ पुष २०८२, मंगलवार ११:५१
काठमाडौं : एमालेको ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालय परिसर पेस्तोल फेला परेको छ। जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता चक्रराज जोशीका अनुसार मंगलबार दिउँसो एमालेका पार्टी कार्यालय सरसफाई गर्ने क्रममा झाडीभित्र लुकाइएको अवस्थामा पेस्तोल फेला परेको हो । पेस्तोल खिया लागेको र...