३ बैशाख २०८१, सोमबार ०९:२५
सरकारले तिर्न बाँकी सार्वजनिक ऋण केही घटेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण २३ खर्ब ८५ अर्ब ७९ करोड २१ लाख रुपैयाँ रहेको छ । फागुनमा यस्तो ऋण...
१ बैशाख २०८१, शनिबार ०३:०२
शनिवारदेखि विक्रम संवत् २०८१ साल शुरु भएको छ । समग्रमा २०८० साल निराशा र अनिश्चयको वर्ष बन्यो । सत्ता समीकरण फेरबदलले राजनीतिमा उथलपुथल ल्यायो । तथ्याङ्कमा अर्थतन्त्र ठिकठाकजस्तो देखिए पनि वास्तविकतामा त्यस्तो देखिएन । सुशासनको क्षेत्रमा देखिएको आशा पनि आशङ्कामा...
६ चैत्र २०८०, मंगलवार ०२:५३
सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरा अस्पताल भर्ना भएका छन् । जिल्ला अदालत काठमाण्डौले महराको उपचारको व्यवस्था गर्न आदेश दिएसँगै हिजो उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले जनाएको छ । सीआइबीले महरालाई...
५ चैत्र २०८०, सोमबार ०३:४७
सरकारले लक्ष्यअनुसार राजश्व असुली गर्न नसक्दा सार्वजनिक ऋणको भार थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको मासिक तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको आठ महिना अर्थात साउनदेखि फागुन मसान्तसम्म नेपालको सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड ४३...
३ चैत्र २०८०, शनिबार ०३:११
नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको भाउ घटाएको छ । निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर एक रुपैयाँ र डिजेल/मट्टीतेलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ घटाएको हो । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि देशका विभिन्न...
२९ फाल्गुन २०८०, मंगलवार १४:३२
२५ फागुन, काठमाडौं । अब नेपालमा आउने भारतीयहरुले क्यूआर भुक्तानी गर्न पाउने भएका छन् । भारतको यूपीआई प्रयोग गरिरहेका भारतीयहरुले नेपालको फोन पेको क्यूआरमार्फत भुक्तानी गर्न पाउने भएका हुन् । भारतको पेमेन्ट्स कर्पोरेन अफ इन्डिया (यूपीसीआई) अन्तर्गतको अन्तर्राष्ट्रिय भुक्तानी सेवा...
२९ फाल्गुन २०८०, मंगलवार ०३:०३
पूर्व पश्चिम राजमार्गकाे कर्णाली चिसापानी पुलमा हिजो भएको आगलागीबाट आंशिक क्षति भएपछि गाडी आवागमन बन्द भएको छ । प्राविधकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेरमात्र गाडी सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ । आगलागीबाट पुलको १४ वटा ‘सपोट’ डोरीमा...
२६ फाल्गुन २०८०, शनिबार ०२:५०
गएको वर्ष सगरमाथा आरोहणका क्रममा १२ जनाको ज्यान गयो । अरु पाँच जना हराइरहेका छन् । हराइरहेकाहरु कुन क्षेत्रमा वा कस्तो अवस्थामा छन् भन्ने यकिन छैन । उनीहरु बाँच्ने सम्भावना त हुँदैन तर कस्तो अवस्थामा ज्यान गुमाए र शव कस्तो...
२४ फाल्गुन २०८०, बिहीबार ११:१७
आन्तरिक ऋण उठाउने प्रयोजनका लागि नेपाल राष्ट्र बैङ्कले आठ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्न लागेको छ । विकास ऋणपत्र बिक्रीका लागि नेपाल राष्ट्र बैङ्कले सूचना आह्वान गरेको हो ।ऋणपत्रका लागि आउँदो मङ्गलवारसम्म बोलकबोल गर्न सकिने राष्ट्र बैङ्कको सूचनामा उल्लेख...