३१ बैशाख २०८३, बिहीबार ०४:०३
प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालु खर्च कटौती गर्ने तथा कार्यसम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्यसहित सरकारले सङ्घीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकार (कार्य...
३१ बैशाख २०८३, बिहीबार ०४:०२
सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउन सक्ने चेतावनी दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना निकालेर निजामती कर्मचारीलाई अनुशासन र आचरणसम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको हो । सरकारको सिफारिसमा यही वैशाख २०...
३० बैशाख २०८३, बुधबार ०५:१०
हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा हुन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयका लागि नयाँ कार्य तालिका निर्धारण गरेको छ । मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक संस्थाहरूलाई पठनपाठनमा स्वीकृत पाठ्यक्रमले तोकेअनुसार कार्य घण्टालाई मिलाएर...
२९ माघ २०८२, बुधबार ०३:४२
लन्डन । कोभेन्ट्री युनिभर्सिटी डेगेनहाममा विजनेश म्यानजेन्ट एण्ड लिडरसीप बीए (अनर्स) पढ्न गत जनवरी इन्टेकमा लन्डन उत्रिइन् रेविका (नाम परिवर्तन) । शुरुवातका दिन अनेक उतारचढाव आए पनि पहिलो वर्ष राम्रैसँग बित्यो । जब दोश्रो वर्ष भर्ना हुने बेला आयो, उनले...
२७ माघ २०८२, सोमबार ०७:०९
आजकाल मानिसहरू स्वास्थ्यलाई ध्यानमा राखेर खानेकुरा छनोट गर्छन् । तर कहिलेकाहीँ हाम्रो छनोट गलत हुन सक्छ । उदाहरणका लागि, फलफूलको जुसलाई हामी स्वस्थ विकल्प ठानेर प्राथमिकता दिन्छौं । बिरामी हुँदा होस् वा दैनिक जीवनमा, जुसलाई नै बढी रुचाइन्छ । तर...
१९ माघ २०८२, आईतवार ०६:२४
पर्वत । लामो समयदेखि स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा जिल्लाको एकमात्र सुविधासम्पन्न प्रदेश अस्पताल पर्वत सङ्कटमा परेको छ । स्वास्थ्य बिमा गरेका बिरामीको उपचार हुने जिल्लाको एकमात्र प्रदेश अस्पतालले तीन करोडभन्दा बढी भुक्तानी पाउन नसकेको हो । गत आर्थिक वर्षदेखिको...
८ माघ २०८२, बुधबार ०८:५३
काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुख विष्णु प्रसाद जोशीले सार्वजनिक क्षेत्रभित्र धुम्रपान गर्नेलाई कारवाहीको दायरामा ल्याउन महानगर प्रहरीलाई निर्देशन दिएका छन् । बुधबार महानगर प्रहरी बल कार्यालयमा आयोजित बैठकमा उनले सम्पूर्ण दर्जाका नगर प्रहरीलाई सार्वजनिक स्थानमा धुम्रपान नियन्त्रण गर्ने अभियान...
३ माघ २०८२, शुक्रबार ०८:००
मानिस स्वस्थ रहनका लागि जीवनशैली, खानपान, सरसफाइ, मानसिक अवस्था र सामाजिक व्यवहार सबै पक्षमा सचेत रहनु अत्यन्त आवश्यक हुन्छ। पहिलो, सन्तुलित आहार सेवन स्वास्थ्यको आधार हो। नेपाली समाजमा परम्परागत दाल–भात–तरकारी–फलफूलयुक्त भोजनलाई प्राथमिकता दिनुका साथै जंक फुड, अत्यधिक तेल, नुन र...
२८ पुष २०८२, सोमबार १८:५९
राहुल साह, चितवन । देशव्यापी सामाजिक संवाद, सहकार्य र सृजनात्मक एकतालाई अझ सुदृढ बनाउने उद्देश्यसहित संवाद फाउन्डेसनले आयोजना गरेको कोर कार्यकारिणी कार्यशाला तथा भेटघाट कार्यक्रम अत्यन्तै सफल, ऊर्जाशील र उपलब्धिमूलक रूपमा सम्पन्न भएको छ। चितवनमा दुई दिनसम्म सञ्चालन भएको यस...