१८ माघ २०८२, शनिबार
   Turuntai Reporter

४ माघ २०८२, शनिबार ०९:३९

नेपालि राजनिति अहिले परिवर्तनको मुखार बिन्दुमा छ भन्दा फरक नपर्ला। बिषेशगरि पछिल्ला बर्षमा देखिएको चरम निरासा, बेरोजगारि , गरिबि र भ्रष्टाचार जस्ता प्रमुख कारण र नेतृत्व माथिको अबिश्वास ले नै देशलाइ बर्तमान अवस्थामा धकेलेको छ भन्नु अनुचित भने देखिदैन ।...

देउवा र शेखर पक्षकै यी नेता भन्छन्, `चार तारे झन्डा र रूख चिह्न भएकै ठाउँमा हामी हुन्छौँ´

४ माघ २०८२, शनिबार ०८:५८

विराटनगर ।  नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापालाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि शेरबहादुर देउवा पक्ष आक्रोशित देखिएको छ । देउवा समूहले आफूमाथि अन्याय भएको भन्दै निर्वाचन आयोगको निर्णयविरुद्ध अदालत जाने शनिवारको बैठकबाट गरिसकेको छ । तर, देउवा र शेखर...

बाजुरामा घरको छतबाट खसेर एक जनाको मृत्यु

४ माघ २०८२, शनिबार ०८:५३

बाजुरा । बडीमालिका नगरपालिकामा एक जनाको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार सोही नगरपालिका-९ गैरीबजार बस्ने ७२ वर्षीया कमला लुहारको मृत्यु भएको हो । शुक्रबार साँझ उनी आफ्नै घरको छतबाट...

सुदूरपश्चिमका १६ सिटमा रास्वपाका ४६ जनाको दाबी, यी हुन् आकांक्षी

४ माघ २०८२, शनिबार ०८:४९

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सुदूरपश्चिम प्रदेशका १६ सिटका लागि ४६ जनाले दाबी गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न रास्वपाका ४६ जनाले दाबेदारी प्रस्तुत गरेका हुन् । उम्मेदवारका लागि दाबी गर्नेमा रास्वपाका...

टेलिकमको ठेक्कापट्टामा चलखेल नरोकिएपछि सञ्चार सचिव अर्यालको सरुवा

४ माघ २०८२, शनिबार ०८:४५

 काठमाडौं । सरकारले सञ्चार तथा सूचना प्रविधिसचिव राधिका अर्याललाई जिम्मेवारीबाट हटाएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले अर्याललाई सञ्चारबाट महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सरुवा गरेको हो । उनको ठाँउमा महिला मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेत सरुवा भएर जाने भएकी छन्...

निर्वाचन आयोगको निर्णयले तत्काल पार्ने ३ असर

४ माघ २०८२, शनिबार ०८:४०

काठमाडौं । निर्वाचन आयोगले शुक्रबार राति नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिने निर्णय गरेसँगै गगन-विश्व समूह नेपाली कांग्रेसको आधिकारिक पक्ष बनेको छ । एक आयुक्तको फरक मतका बाबजुद आयोगले बहुमतबाट नेपाली कांग्रेसको अभिलेख अद्यावधिक गर्ने निर्णय गरेको हो । नेपाली...

पार्टीलाई एक ढिक्का बनाउनका लागि छलफल -नेपालि काङ्ग्रेस !

४ माघ २०८२, शनिबार ०८:२१

कांछग्रेस सभापति गगन थापाको अध्यक्षतामा नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बानेश्वरको एक पार्टी प्यालेसमा बसिरहेको छ । बैठकका तीनवटा एजेन्डामाथि छलफलमा छन् । पार्टीलाई एक ढिक्का बनाउनका लागि सबैलाई फर्कन आह्वान गर्ने, टिकट वितरणका लागि पार्टीको संसदीय समिति बनाउने र प्रधानमन्त्रीको उम्मेदवार...

देशलाई आगो लगाउनेहरुलाई आगामी निर्वाचनमा पराजित गर्नुपर्ने-के.पि ओलि।

३ माघ २०८२, शुक्रबार १२:११

नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई आगो लगाउनेहरुलाई आगामी निर्वाचनमा पराजित गर्नुपर्ने बताएका छन्। लोकतन्त्र बचाउनका लागि आगो लगाउनेहरूलाई चिन्हित गरेर आगामी निर्वाचनमा पराजित गर्नुपर्ने अध्यक्ष ओलीको जिकिर थियो। पार्टीले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा...

माथिल्लोक्रम सुधारिए पनि जित टाढा, अमेरिका विरुद्ध अभ्यास खेलमा नेपाल ६ विकेटले पराजित

३ माघ २०८२, शुक्रबार ११:५६

नेपाल महिला ट्वान्टी–२० विश्वकप छनोटको दोस्रो अभ्यास खेलमा अमेरिकासँग ६ विकेटले पराजित भएको छ । नेपालको अभ्यास खेलमा यो लगातार दोस्रो हार हो । टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदानमा निर्धारित २० ओभरमा ९ विकेट गुमाई...