५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026

१० दिनपछि सुरुङबाट उद्धार गरिएका कविर महर्जनको स्वास्थ्यमा सुधार

४ आश्विन २०८३, आईतवार ०५:३९

काठमाडौँ – रसुवाको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि जीवितै उद्धार गरिएका कविर महर्जनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ। वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा उपचाररत महर्जनको स्वास्थ्यमा सुधार भइरहेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिएका छन्। लामो...

श्रेष्ठलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी

४ आश्विन २०८३, आईतवार ०४:१३

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठलाई नियुक्त गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई आगामी चार वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। चार महिनादेखि कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका श्रेष्ठले अब पूर्ण कार्यकारी निर्देशकका...

बिमकोट दरबार हस्तान्तरण भयो, संग्रहालय बनाउने योजना अलमलमै

४ आश्विन २०८३, आईतवार ०४:०१

अछामको मेल्लेख गाउँपालिका–५ मा रहेको ऐतिहासिक बिमकोट दरबार संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ। बाइसे राज्यकालीन इतिहास बोकेको तीनतले ४५ कोठे दरबारलाई संग्रहालय बनाउने उद्देश्यले परिवारले २०८० फागुन २ गते गाउँपालिकालाई निःशुल्क हस्तान्तरण गरेको दुई वर्ष बितिसक्दा पनि घेरपर्खाल लगाउनेबाहेक...

युवतीको विवादमा गोली प्रहार, सुनसरीमा दुई जना पक्राउ

४ आश्विन २०८३, आईतवार ०१:४१

काठमाडौं – सुनसरीको देवानगञ्ज गाउँपालिका–१, मध्येहर्षाहीमा युवतीको विषयलाई लिएर भएको पुरानो विवाद गोली प्रहारसम्म पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। शनिबार साँझ लक्ष्मीनारायण मन्दिरअगाडि गोली प्रहारबाट घाइते भएका स्थानीय २४ वर्षीय निरजकुमार यादवको शरीरमा लागेको गोली आइतबार बिहान शल्यक्रिया गरी निकालिएको छ।...

बाढीले जलविद्युत् आयोजनामा ठूलो क्षति, ६ सूचीकृत कम्पनीका लगानीकर्ता प्रभावित

४ आश्विन २०८३, आईतवार ०१:३४

काठमाडौं । १० भदौमा आएको बाढीका कारण क्षति पुगेका १३ जलविद्युत् आयोजनामध्ये ६ आयोजना दोस्रो बजारमा सूचीकृत कम्पनीका छन् । यससँगै क्षतिग्रस्त आयोजनामा सर्वसाधारणको समेत लगानी रहेको छ । बाढीबाट प्रभावित सूचीकृत कम्पनीमा रसुवागढी हाइड्रोपावर कम्पनी (१११ मेगावाट), चिलिमे जलविद्युत्...

त्रिभुवन राजपथ र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन

२ आश्विन २०८३, शुक्रबार १२:२०

काठमाडौँ – हेटौँडाबाट काठमाडौँ आवतजावत गर्ने प्रमुख मार्ग त्रिभुवन राजपथ (बाइरोड) र कान्ति राजमार्गमा शुक्रबारदेखि नियमित रूपमा दुईतर्फी सवारी सञ्चालनमा आएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीका अनुसार पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्डमा अवरुद्ध सडक सञ्चालनमा आएपछि दुवै...

कुकुरलाई सेती नदीमा फाल्ने पक्राउ

२ आश्विन २०८३, शुक्रबार ०७:४७

काठमाडौँ — बझाङमा कुकुरलाई सेती नदीमा फालेको आरोपमा एक महिला पक्राउ परेकी छन् । जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई नदीमा फालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा कुकुरलाई पुलको पश्चिम किनाराको रेलिङमुनिबाट धकेलेर नदीमा...

गगन थापा: गणेशमान सिंहको त्याग, साहस र लोकतान्त्रिक आदर्श संगठन र व्यवहारमा पुनः स्थापित गरौं

२ आश्विन २०८३, शुक्रबार ०७:२३

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले लौहपुरुष गणेशमान सिंहले देखाएको त्याग, साहस, निष्ठा र लोकतान्त्रिक आदर्शलाई संगठन र व्यवहारमा पुन: स्थापित गर्नुपर्ने बताएका छन् । उनले नयाँ पुस्ताको विश्वास र समयको मागअनुसार कांग्रेसलाई अझ सशक्त र जनमुखी बनाउनुपर्ने आवश्यकता...

त्रिशूली थ्री–ए को टनेलबाट ६ वटा शव निकालियो

२ आश्विन २०८३, शुक्रबार ०७:११

काठमाडौं । माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ वटा शव निकालिएको छ । सैनिक मुख्यालय जंगी अड्डाले टनेलको ढलान गर्न बुनिएको डण्डीको जालीमा अल्झिएको अवस्थामा ६ शव निकालिएको बताएको छ । यो टनेलमा सुरक्षाकर्मीका साथै आयोजनाका प्रतिनिधिहरू समेत खटिएर काम...

कृषि तथा पशु बिमा भुक्तानीलाई प्रभावकारी बनाइने : कृषिमन्त्री

२ आश्विन २०८३, शुक्रबार ०३:३७

काठमाडौँ – कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले कृषि तथा पशुपन्छी बिमाको भुक्तानी र राहत वितरण प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाइने बताएकी छन्। राष्ट्रिय सभाको शुक्रबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले कृषि तथा पशुपन्छी बिमामा...