१५ श्रावण २०८३, शुक्रबार
   Turuntai Reporter

जेलेन्स्कीले भने- बन्द कोठामा छलफल भए ट्रम्पसँगको सम्बन्ध सुधार हुन्छ

१९ फाल्गुन २०८१, सोमबार ०४:०९

युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको तित्तिएको सम्बन्ध सुधार गर्न सक्ने विश्वास व्यक्त गरेका छन्। आइतबार युरोपेली नेताहरूको बैठकपछि पत्रकारहरूसँग कुराकानीमा जेलेन्स्कीले सम्बन्ध ब्युँताउन सक्ने तर त्यसका लागि छलफल बन्द कोठामा हुनुपर्ने बताएका हुन्। शुक्रबार ट्रम्प र जेलेन्स्कीबीच...

ऐतिहासिक रुपमा सम्पन्न भयो महाकुम्भ मेला, कीर्तिमानी ६६ करोडभन्दा बढी श्रद्धालुहरूले लगाए डुबुल्की

१५ फाल्गुन २०८१, बिहीबार १३:४७

विश्वकै सबैभन्दा ठूलो धार्मिक तथा आध्यात्मिक समागम— महाकुम्भ २०२५ मा बुधवार अन्तिम स्नान पर्व महाशिवरात्रिसँगै सम्पन्न भएको छ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा ४५ दिनसम्म सञ्चालन भएको महाकुम्भ गत १३ जनवरीदेखि प्रारम्भ भएको थियो । यो मेलामा विश्वभरीबाट आएका ६६...

लगभग ४ किलो सुनसहित विमानस्थलबाट ४ जना पक्राउ

१५ फाल्गुन २०८१, बिहीबार ०६:०६

लगभग ४ किलो सुनसहित ४ जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीन महिला र एक पुरुष छन् । उनीहरु विदेशी नागरिकहरु हुन् । फ्लाई दुबईको एफजेएड ५७५ उडानबाट उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । अध्यागमनको...

‘लाज शरणम् २’मा जिग्री ब्रो शीर्ष भूमिकामा देखिन लागेका हुन् ?

१५ फाल्गुन २०८१, बिहीबार ०४:४९

लोकप्रिय टिभी शो ‘सक्किगो नि’को टीमले बनाएको कथानक फिल्म ‘लाज शरणम्’ बुधबारदेखि देशब्यापी प्रदर्शनमा आएको छ । यसअघि सिरियलबाट हिट कलाकार भएकाले पनि दर्शकमाझ फिल्म प्रतीक्षित छ । सीताराम कट्टेल धुर्मुस, सागर लम्साल बले, अर्जुन घिमिरे पाँडे लगायतका कलाकार भएकाले...

तरकारी गाउँमा परिणत भएको वनगाउँ

१५ फाल्गुन २०८१, बिहीबार ०४:३७

कैलालीको टीकापुर–८ वनगाउँको पूरै गाउँ तरकारीखेतीमा लागेको छ । सुरुका दिनमा आफ्नै उपभोगका लागि तरकारी उत्पादन सुरु गरेको भए पनि पछिल्लो समय उनीहरु व्यावसायिक भएका छन् । तरकारीले बजार पाउन थालेपछि उनीहरु व्यावसायिक खेतीमा लागेको बताउँछन् । ‘हाम्रो पूरै गाउँ...

राराको होटेलमा आगलागी, पाहुनालाई निकुञ्ज कार्यालय सारियो

१५ फाल्गुन २०८१, बिहीबार ०४:२७

रारा तालको किनारमा रहेको डाँफे होटलमा आगलागी हुँदा चारवटा भवन जलेर नष्ट भएका  छन् । होटलमा रहेको ग्यास सिलिन्डर विष्फोट हुँदा बुधबार राति भएको आगलागी भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । आगलागीबाट काठैकाठको संरचनाले बनेका संरचना पूर्णरुपमा नष्ट...

फाइनलमा अभागी नेपाल महिला टोलीको इतिहास

१४ फाल्गुन २०८१, बुधबार १६:२१

नेपाल महिला टोली फाइनलमै बारम्बार अभागी बनेको छ। १३औं फाइनलमा हारेपछि पनि उपविजेता ट्याग अझै हट्न सकेको छैन र फाइनलको जिंक्स टुट्न सकेन। नेपालले साफ (साग) प्रतियोगितामा छैटौं पटक पराजित भइसकेको छ। यसका अतिरिक्त, दक्षिण एसियाली खेलकुद (साग) मा पनि...

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सम्पूर्ण तयारी सम्पन्न 

१४ फाल्गुन २०८१, बुधबार १५:२०

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । संवाद फाउण्डेशनको आयोजनामा पहिलो पटक जनकपुरधाममा आयोजना हुन लागेको जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आज जनकपुरधाममा आयोजना गरिएको पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष कुमार भास्करले जानकारी दिनुभयो ।...

प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट

१४ फाल्गुन २०८१, बुधबार ११:३५

प्रधानमन्त्री केपी शर्मा ओली र तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडी तथा आयोजकबीच बुधबार भेटघाट भएको छ। भेटका अवसरमा सो कपका अफिसियल उद्घोषक एवं एन्फाका प्रकाश रुचालका क्यान्सरपीडित आमाको उपचारका लागि केपी ओली क्लबका तर्फबाट एक लाख र प्रथम...

ताजा समाचार