१९ भाद्र २०८३, शुक्रबार

मुख्य समाचार

कोल्टी स्थित बुढीनन्दा आधारभुत विद्यालयमा स्थानीय तथा रैथाने खाद्य परिकार प्रदर्शन ।

१४ श्रावण २०८३, बिहीबार १०:१२

सर्मिला राेकाया, कोल्टी,बाजुरा बाजुराको बुढीनन्दा नगरपालिका–२, कोल्टीस्थित बुढीनन्दा आधारभूत विद्यालयमा स्थानीय तथा रैथाने खाद्य परिकार प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीमा पोषण शिक्षा, स्थानीय खाद्य प्रवद्र्धन तथा स्वस्थ खानपान सम्बन्धी व्यवहारमा विकास गर्ने उद्देश्यले प्रर्दशनी कार्यक्रम सम्पन्न गरिएको हो...

हिमाली गाउँपालिकामा आँखा उपचार सेवा सुरु, पहिलो दिन १ सय ९० बढीले सेवा पाए ।

२९ असार २०८३, सोमबार १५:५६

सर्मिला रोकाया बाजुराको दुर्गम हिमाली गाउँपालिकामा पहिलो पटक नियमित आँखा उपचार सेवा सञ्चालनमा आएको छ। हिमाली गाउँपालिकाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पताल र च्यारिटी फाउन्डेसन नेपालको साझेदारीमा आँखा उपचार सेवा सञ्चालनमा आएको हो । वर्षौंदेखि आधारभूत आँखा...

विदेशी सम्बन्धनका कलेजका लागि नयाँ नियमावली

२५ असार २०८३, बिहीबार ०६:५०

सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार तथा नियमनलाई थप प्रभावकारी बनाउन विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले तयार पारेको नियमावली हिजो बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो...

बुढीनन्दा १ पिपलडालीमा लागू औषध दुव्र्यसन न्यूनीकरणका लागि समुदायस्तरीय सचेतना कार्यक्रम सम्पन्न ।

२५ असार २०८३, बिहीबार ०४:३७

सर्मिला रोकाया, बाजुरा बाजुराको बुढीनन्दा नगरपालिका–१, पिपलडालीमा लागू औषध तथा दुव्र्यसन न्यूनीकरणका लागि समुदायस्तरीय सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । जनप्रकाश माध्यमिक विद्यालयको आयोजना तथा सुदूरपश्चिम प्रदेश नमुना विद्यालय सञ्चालन परियोजनाअन्तर्गत सामाजिक विकास कार्यालय, मार्तडी बाजुराको सहयोगमा सचेतना कार्यक्रम...

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

२ असार २०८३, मंगलवार ०३:५२

चालू आर्थिक वर्षको ११ महिना सकिँदा सरकारले विकास बजेट भनिने पूँजीगत बजेटको ३२ दशमलव ५३ प्रतिशतमात्रै खर्च गरेको छ । पूँजीगततर्फको ४ खर्ब ७ अर्बमध्ये ११ महिना सकिँदा १ खर्ब ३२ अर्ब रुपैयाँमात्रै खर्च भएको हो । गएको वर्ष ३...

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

२ असार २०८३, मंगलवार ०३:४७

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने भएको छ । नेपालमा सामान्यतया जुन १३ मा मनसुन प्रवेश गर्ने सरदर अनुमान रहे पनि यस वर्ष अहिलेसम्म मनसुन प्रणाली नभित्रिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  हिजो विभागले विज्ञप्ति...

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

२ असार २०८३, मंगलवार ०३:४५

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति कार्यक्रम कार्यान्वयनका लागि ३७ अर्ब ७० करोड रुपैयाँ बराबर बजेट विनियोजन गरेको छ । आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले गएराति प्रदेश सभामा आउँदो आर्थिक वर्षको आय–व्ययको अनुमानित विवरण प्रस्तुत गर्नुभयो । सरकारले...

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

२ असार २०८३, मंगलवार ०३:४१

चीनको चार दिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ समकक्षी वाङ यीबीच प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ । बेइजिङमा हिजो भएको भेटवार्तामा उहाँहरूबिच द्विपक्षीय सम्बन्धका आयामबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस अवसरमा दुई पक्षबीच सम्पर्क...

बाजुराको लाम्पाटामा सुरक्षा बेश स्थापना ।

३१ जेष्ठ २०८३, आईतवार १०:४८

सर्मिला रोकाया, बाजुरा बाजुराको हिमाली गाउँपालिका ३ लाम्पाटामा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त अस्थायी सुरक्षा बेश स्थापना भएको छ । बाजुरा र हुम्ला बीच उत्पन्न विवादले अशान्त बनेको लाम्पाटामा संयुक्त अस्थायी सुरक्षा बेश स्थापना भएको हो ।  लाम्पाटामा...

ताजा समाचार