४ आश्विन २०८३, आईतवार १२:१९
काठमाडौं । नेपाली कांग्रेसको वडा अधिवेशनबाट १८ वर्षीय युवती क्षेत्रीय प्रतिनिधिमा चुनिएकी छन् । कालिकोटस्थित सान्नी त्रिवेणी गाउँपालिका–१ को वडा अधिवेशनबाट नर्स पेशामा रहेकी सुनिता सुवेदी क्षेत्रीय प्रतिनिधिमा चयन भएकी हुन् । कांग्रेसको शंसोधित विधानले नयाँ पुस्तालाई प्राथमिकता दिने गरी...
४ आश्विन २०८३, आईतवार ०५:५५
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी बाढीमा परी ज्यान गुमाएका तर शव पहिचान हुन नसकेकाको तत्काल डीएनए परीक्षण गर्न सरकारसँग आग्रह गरेको छ। आइतबार सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको पार्टी सचिवालय बैठकले लामो समयदेखि बेपत्ता रहेका र जीवित हुने...
२ आश्विन २०८३, शुक्रबार ०७:२३
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले लौहपुरुष गणेशमान सिंहले देखाएको त्याग, साहस, निष्ठा र लोकतान्त्रिक आदर्शलाई संगठन र व्यवहारमा पुन: स्थापित गर्नुपर्ने बताएका छन् । उनले नयाँ पुस्ताको विश्वास र समयको मागअनुसार कांग्रेसलाई अझ सशक्त र जनमुखी बनाउनुपर्ने आवश्यकता...
१ आश्विन २०८३, बिहीबार ०९:३५
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा केन्द्र सरकारका मन्त्रालयमध्ये सबैभन्दा धेरै उजुरी भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित परेको छ । आयोगका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सङ्घतर्फ दर्ता भएका कुल १५ हजार ५१२ उजुरीमध्ये ३...
१ आश्विन २०८३, बिहीबार ०७:४६
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणमा जाने भएका छन्। भारत सरकारको निमन्त्रणामा उनी भारत जान लागेका हुन्। बुधबार बसेको मन्त्रिपरिषद बैठकले उनको भारत भ्रमण स्वीकृत गरेको हो। उनी बिहीबार ६ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नयाँ दिल्ली प्रस्थान...
२२ भाद्र २०८३, सोमबार ०६:३४
नेपाली कांग्रेसमा पछिल्लो समय ‘देश र कांग्रेस जोड्ने अभियान’ चलाइरहेका नेता नैनसिंह महरले विपत्तिको यो घडीमा नेपाली कांग्रेसले महाधिवेशनभन्दा माथि उठेर देश र जनताको पीडालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । कांग्रेसका सम्पर्क समितिका सभापतिहरूसँगको छलफलमा उनले भोटेकोशीलगायत देशका विभिन्न क्षेत्रमा...
१५ श्रावण २०८३, शुक्रबार ०४:२७
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)बीच भेटवार्ता भएको छ । हिजो राष्ट्रको नाममा सम्वोधन गरेपछि राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शाह शितल निवास पुग्नुभएको थियो । भेटमा राष्ट्रपतिले सबै पक्षलाई साथमा लिएर संयमतापूर्वक स्थिति साम्य पार्न एवं सद्भाव कायम गर्न...
२५ असार २०८३, बिहीबार ०४:३७
सर्मिला रोकाया, बाजुरा बाजुराको बुढीनन्दा नगरपालिका–१, पिपलडालीमा लागू औषध तथा दुव्र्यसन न्यूनीकरणका लागि समुदायस्तरीय सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । जनप्रकाश माध्यमिक विद्यालयको आयोजना तथा सुदूरपश्चिम प्रदेश नमुना विद्यालय सञ्चालन परियोजनाअन्तर्गत सामाजिक विकास कार्यालय, मार्तडी बाजुराको सहयोगमा सचेतना कार्यक्रम...
२ असार २०८३, मंगलवार ०३:४१
चीनको चार दिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ समकक्षी वाङ यीबीच प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ । बेइजिङमा हिजो भएको भेटवार्तामा उहाँहरूबिच द्विपक्षीय सम्बन्धका आयामबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस अवसरमा दुई पक्षबीच सम्पर्क...
२७ जेष्ठ २०८३, बुधबार १२:४७
सर्मिला राेकाया, बाजुरा बाजुराको बुढीनन्दा नगरपालिकामा नेपाल विद्यालय कर्मचारी तथा बालकक्षा शिक्षक संयुक्त आन्दोलन नगर समितिले विभिन्न माग राख्दै ज्ञापनपत्र पेश गरेको छ । आज पालिकामा सेवा अवधि तथा पारिश्रमिक वृद्धि लगायतका मागसहित समितिले प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार पौडेलमार्फत...