=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
१५ पुष २०८२, मंगलवार ११:३२
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १५औं महाधिवेशनमा उपसभापति पूर्णबहादुर खड्कालाई नै सहयोग गरेर अघि बढ्ने बताएका छन् । पार्टीको उपसभापति भइसकेको र अहिले कार्यवाहक पनि चलाइरहेको बताउँदै देउवाले खड्कालाई नै आफूले सहयोग गर्ने स्पष्ट पारेका हुन् ।...
१५ पुष २०८२, मंगलवार ११:२४
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अप्ठेरोमा भएका बेला अदालतले समयमै फैसला दिनु पर्ने बताएका छन् । एमालेले मंगलबार आयोजना गरेको विचार गोष्ठीमा प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा धारणा राख्दै उनले संवैधानिक अप्ठेरोलाई सहजतामा लैजान सर्वोच्च अदालतले गतिका साथ...
१५ पुष २०८२, मंगलवार १०:४०
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले निर्वाचनबाट राष्ट्रिय फैसला दिने बताएका छन्। मंगलबार राष्ट्रिय सभा गृह प्रदर्शनीमार्गमा मदन–आश्रित स्मृति प्रतिष्ठानको विचार गोष्ठीलाई सम्बोधन गर्दै ओलीले एमालेले पार्टीको महाधिवेशन गरिसकेकाल आम निर्वाचन पर्खिरहेको बताएका हुन्। ओलीले निर्वाचन सम्पन्न नभएसम्म कुन...
१५ पुष २०८२, मंगलवार ०९:५५
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशै कब्जा गरिसक्यौं भने जसरी केही मानिस सामाजिक सञ्जालमा रमाइरहेको बताएका छन् । विचारविहीन, इतिहासविहीन, त्याग तपस्या र बलिदान नभएकाहरूले अहिले सामाजिक सञ्जालमा देशै कब्जा गरिसक्यौं भनेजसरी हल्ला चलाएको प्रचण्डको भनाइ...
१५ पुष २०८२, मंगलवार ०९:५३
नेपालको संविधानले समानुपातिक निर्वाचन प्रणालीमार्फत उपेक्षित, उत्पीडित वर्ग, समुदाय, महिला तथा सीमान्तकृत समूहको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्य राखेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा व्यावसायिक घराना, सेलिब्रेटी तथा स्थापित प्रभावशाली अनुहारहरूको...
१५ पुष २०८२, मंगलवार ०९:४८
काठमाडौं । यसअघिका निर्वाचनमा कलाकारलाई राजनीतिक दलले मानिसहरू जम्मा गर्ने र भोट बटुल्ने माध्यमका रूपमा प्रयोग गर्थे । आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि भने बृहत वैकल्पिक शक्तिको रूपमा अगाडि बढ्ने तयारी गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले थुप्रै कलाकारलाई...
१५ पुष २०८२, मंगलवार ०९:४०
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिकतर्फको बन्दसूची पेस गरिसकेका छन् । आयोगका अनुसार ६४ वटा राजनीतिक दलबाट ५८ वटा निर्वाचन चिह्नमा चुनाव लड्ने गरी समानुपातिक उम्मेदवारको बन्दसूची पेस भएको हो । आयोगले १०...
३० आश्विन २०८२, बिहीबार १०:२४
धनुषा । मधेस प्रदेशमा मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार ‘सोनल’ र २ मन्त्रीले आज शपथ लिने भएका छन् । मुख्यमन्त्री सोनलसँगै महेश यादव र गणेश पटेलले विनाविभागीय मन्त्रीको रूपमा शपथ लिएका हुन् । सोनल बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । निवर्तमान मुख्यमन्त्री...
२५ आश्विन २०८२, शनिबार ०६:५१
काठमाडौँ । सरकारले जेनजीको प्रतिनिधित्व हुने गरी थप्न लागेको चार मन्त्रीको सूचीप्रति जेनजी अभियन्ता मिराज ढुङ्गानाले असन्तुष्टि जनाएका छन् । उनले चर्चा गरिएका व्यक्तिहरुमध्ये को जेनजी हो र कुन जेनजीले सिफारिस गरेको हो ? भन्दै उनले प्रश्न उठाएका हुन् ।...
३ आश्विन २०८२, शुक्रबार ०३:४२
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले समयमै चुनाव सम्पन्न गराउन आयोग तयार रहेको बताउनुभएको छ । नवनियुक्त गृह एवम् कानून न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्याललाई स्वागत गर्न आयोजित कार्यक्रममा बोल्दै उहाँले आयोग समयमै चुनाव सम्पन्न गर्न तयार...