=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026

राजनीति

राजावादी देखाएर कांग्रेस-एमाले देश लुट्दैछन्: अमरेश सिंह

२७ फाल्गुन २०८१, मंगलवार १२:३१

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नेपाली कांग्रेस, नेकपा (एमाले) का नेताबाट लोकतन्त्रलाई खतरा रहेको बताएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले राजावादी देखाएर कांग्रेस र एमालेले देश लुटिरहेको आरोप लगाए। ‘नेपाली जनता लोकतन्त्रप्रेमी रहन्छ, लोकतन्त्रप्रेमी रहन्छ। लोकतन्त्रको नाउँमा नेतातन्त्र जुन...

संविधान मान्दिनँ भन्दा मलाई राजद्रोहको मुद्दा लाग्यो, अहिले त्यस्तो हुँदैन: गगन थापा

२७ फाल्गुन २०८१, मंगलवार १२:२३

नेपाली कांग्रेसका सांसद गगन थापाले संविधान मान्दिनँ भन्दा आफूमाथि विगतमा राजद्रोह मुद्दा लागेको उल्लेख गर्दै अहिले त्यस्तो नहुने बताएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै कांग्रेस महामन्त्री थापाले भने, ‘योभन्दा अगाडिको संविधान हुँदै गर्दा संविधान बदल्नुपर्छ, संविधान मान्दिनँ भनेर मैले...

पूर्वराजा कुन तागतका मानिस हुन् मैले बुझेको छु, फर्केर आउँदैनन्: कृष्ण सिटौला

२६ फाल्गुन २०८१, सोमबार १२:२२

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले तत्कालीन सरकारले निर्णय गरेर पूर्वराजा ज्ञानेन्द्र शाहलाई निवास (नागार्जुन दरबार) र सुरक्षा प्रबन्ध गरेकोले चाह्यो भने खोस्न सक्ने बताएका छन्। धनगढीमा सोमबार आयोजित कांग्रेस सुदूरपश्चिम प्रथम सम्मेलनलाई सम्बोधन गर्दै सिटौलाले पूर्वराजाबारे चर्चा गर्नु आवश्यक नरहेको...

रूस-युक्रेनको युद्धका कारण ह्वात्तै बढ्यो अमेरिकी हतियारको व्यापार

२६ फाल्गुन २०८१, सोमबार १२:१४

रूस र युक्रेनको युद्धको कारण अमेरिकी हतियारको व्यापारमा व्यापक वृद्धि भएको छ। स्टकहोम अन्तर्राष्ट्रिय शान्ति अनुसन्धान संस्थानले (सिप्री) आइतबार जारी गरेको प्रतिवेदन अनुसार सन् २०२० देखि २०२४ सम्मको पाँच वर्षमा अमेरिकाको हतियार निर्यात अघिल्लो पाँच वर्षको तुलनामा २० प्रतिशतभन्दा धेरैले...

‘मिसन रोजगारी’ अभियान सुरू गर्दै कांग्रेस

२५ फाल्गुन २०८१, आईतवार ०५:५५

नेपाली कांग्रेसले ‘मिसन रोजगारी’ अभियान सञ्चालन गर्ने भएको छ। उक्त अभियानको आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपाबाट सुरूवात गर्न लागेको कांग्रेसले जनाएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको उपस्थितिमा ‘मिसन रोजगारी’ अभियानको शुभारम्भ गरिने कांग्रेसले जनाएको छ। यो...

काठमाडौंमा आज ११ सयभन्दा बढी प्रहरी परिचालन

२५ फाल्गुन २०८१, आईतवार ०४:५१

आइतबार काठमाडौंको सुरक्षा व्यवस्था चुस्त बनाइएको छ। पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किने र  उनको स्वागतमा राप्रपालगायत राजावादीहरुले काठमाडौंमा प्रदर्शन गर्ने तयारीपछि काठमाडौंमा सुरक्षाकर्मीलाई ‘हाइ अलर्ट’ मा राखिएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालले अरू सामान्य अवस्थाभन्दा बढी...

ओली सरकारका कारण देश दुर्घटनाको खतरामा परेको भन्दै माओवादी नेताहरू काठमाडौँ फर्कँदै

२४ फाल्गुन २०८१, शनिबार १२:४१

फागुन १२ देखि पूर्वको झापाबाट सुरु भएको नेकपा(माओवादी केन्द्र)को तराई मधेस जागरण अभियान स्थगित गरी शीर्ष नेताहरू काठमाडौँ फर्किन लागेका छन् । शबिनार रौतहटमा बसेको शीर्ष नेताहरूको अनौपचारिक बैठकले लौकाहामा सभा गरेर फागुन महिनाभरि तय गरेको ‘जनतासँग माओवादी जागरण अभियान’...

मन्त्रिपरिषद्ले कुलमानलाई स्पष्टीकरण सोध्दा लिएका यी चार आधार

२३ फाल्गुन २०८१, शुक्रबार १४:२४

मन्त्रिपरिषद् बैठकले चार प्रमुख आधारमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने प्रयोजनका लागि स्पष्टीकरण सोधेको छ । यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पटक–पटक स्पष्टीकरण सोधे पनि त्यसैका आधारमा मात्र घिसिङलाई पदमुक्त गर्न नसकिने देखिएपछि बुधबारको मन्त्रिपरिषद् बैठकले...

राजा फर्किनेमा मलाई विश्वास छैन: शेखर कोइराला

२३ फाल्गुन २०८१, शुक्रबार १२:४३

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राजा फर्कनेमा आफूलाई विश्वास नभएको बताएका छन्। झापामा शुक्रबार पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले राजनीतिक दल र नेताहरूले राम्रो काम भने गर्दै जानुपर्ने बताए। ‘राजाको सन्दर्भ हरेक देशमा चलिरहेको हुन्छ, आज पनि तपाईं फ्रान्स जानुभयो भने...

कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद्को निर्णय

२२ फाल्गुन २०८१, बिहीबार ०६:४६

सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने भएको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई तीनदिने स्पष्टीकरणे सोध्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। यसअघि ऊर्जा मन्त्रालयले पनि उनलाई स्पष्टीकरण सोधेको थियो। जवाफमा उनले उचित प्रतिवादको मौका...